आइज्याक न्युटन

सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३ – ३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ।

सर आइज्याक न्यूटन
Head and shoulders portrait of man in black with shoulder-length gray hair, a large sharp nose, and an abstracted gaze
आइज्याक न्यूटनको तस्वीर सन् १६८९ मा
(उमेर ४६)
जन्म(१६४३-०१-०४)४ जनवरी १६४३
[ओएस: डिसेम्बर २५, १६४२]
लिनकोनशायर
इङ्गल्यण्ड
मृत्यु३१ मार्च १७२७(1727-03-31) (उमेर ८४)
[ओएस: २० मार्च १७२६]0.3em
मिडीलसेक्स, इङ्गल्यण्ड
वासस्थानइङ्गल्यण्ड
राष्ट्रियताअङ्ग्रेजी
मातृ शिक्षाप्रतिष्ठानट्रिनिटी कलेज, क्याम्ब्रिज
चिनारीको कारणन्युटनको गति नियम
न्यूटोनियन यान्त्रिकी
विश्वव्यापी गुरूत्वाकर्षण
अत्यल्प कलन
प्रकाशिकी
द्विपद शृङ्खला
न्यूटन तरिका
प्राकृितक दर्शनको गणितीय सिद्धान्त
गुरुत्वाकर्षणको नियम
वैज्ञानिक करियर
क्षेत्रभौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री
शिक्षाक्याम्ब्रिज विश्वविद्यालय
शाही समाज
शैक्षिक सल्लाहकारइसहाक ब्यारो
बेन्जामिन पुल्लेँ
उल्लेखनीय विद्यार्थीहरूरोजर कोट्स
विलियम विट्सन
प्रभावहेनरी मोरे
पोलिश ब्रेथरेन
प्रभावितनिकोलस फाटियो डी डुइलेर
जोन कील
हस्ताक्षर
Is. Newton
टिप्पणीहरू
उनको आमा हन्नाह एसकफ हुन् तथा उनको लाग्ने भतिजी क्याथरीन बार्टन हुन् ।
आइज्याक न्युटन
आइज्याक न्यूटन

उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।

न्युटनको गति नियम

मुख्य लेख : न्युटनको गति नियम

गणितमा योगदानहरु

  • द्विपद शृङ्खला को अध्यायन र यसलाई सामान्यीकरण गर्ने अध्ययन स्वरूप आफ्नो प्रकारले method of fluxions को विकास गरे । वर्तमान समयमा एसलाई अन्तर कलन भनिन्छ ।
  • रङ्गहरूको सिद्धान्त को विकास ।

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

बाह्य कडीहरू

Tags:

आइज्याक न्युटन न्युटनको गति नियमआइज्याक न्युटन गणितमा योगदानहरुआइज्याक न्युटन सन्दर्भ सामग्रीआइज्याक न्युटन यी पनि हेर्नुहोसआइज्याक न्युटन बाह्य कडीहरूआइज्याक न्युटनगणितज्ञबेलायतब्रह्माण्डभौतिक शास्त्रसर

🔥 Trending searches on Wiki नेपाली:

नेपाली भाषाविराटनगर महानगरपालिकासहरीकरणबीमाकान्तिपुर दैनिकभक्तपुर नगरपालिकाग्रीष्म ऋतुभारतीय संविधानतामाङ जातिनेपालको भूगोलकिराँत कालनेपाल स्काउटगाउँपालिकाआयुर्वेदमटिहानीध्रुवचन्द्र गौतमचितवन जिल्लानेपालको सैन्य दर्जालेखा प्रणालीसंयुक्त राष्ट्रकालिका मन्दिर, बागलुङमगर जातिनेपाली शब्दकोशगाउँ सभालुम्बिनी प्रदेशबर्बरदैलेख जिल्लापोखरा उपत्यकाअमरसिंह थापानेवार जातिताप्लेजुङ जिल्लासोह्र श्राद्धपरिवर्तनीय लागतसौर्यमण्डलपुम्दिकोटरत्ननगर नगरपालिकाअम्लपित्तअग्नीप्रसाद सापकोटाराई जातिकलियुगलियोनेल मेसीबागलुङ जिल्लामानव अधिकारनम्रता श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टीएड्सशिवरवि लामिछानेनेपाल सशस्त्र प्रहरी बलब्लगव्यवस्थापननेपालका जातिहरूसीतापोखरा महानगरपालिकापारिस्थितिक प्रणालीकतार एयरवेजगण्डकी प्रदेशनेपालको संस्कृतिदर्शननेपाली कांग्रेसविश्वकोशभारद्वाज ऋषिलागु पदार्थसुशासनविश्व बैङ्कउत्प्रेरणाअस्ट्रेलियाभूपि शेरचनबौद्धनाथनेपालको उपराष्ट्रपतिअफ्रिकाइमेलयुट्युब🡆 More