भौतिक शास्त्र

भौतिकशास्त्र (प्राचिन ग्रिक बाट: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो जसले शक्ति र बल सँग सम्बन्धित समय र स्थानबाट यसको चाल र पदार्थको अध्ययन गर्छ। यो ब्यापक अर्थमा ब्रह्माण्डलाई बुझ्नका निम्ति गरिने प्रकृतिको बृहत्त अध्ययन हो।

भैतिकशास्त्र पढाइको सबैभन्दा पुरानो विधा हो। पछिल्ला दुई सय शताब्दीतिर यो प्राकृतिक दर्शन र रसायन शास्त्रको एउटा खण्ड थियो तर १७अौँ शताब्दीको ब‍ैज्ञानिक क्रान्तीको समयमा यो प्राकृतिक विज्ञानको छुट्टै अनुसन्धानको को रूपमा यसले आफूलाई स्थापित गर्ंयो ।

शास्त्रीय भौतिकविज्ञान (क्लासिकल फिजिक्स)

शास्त्रीय भौतिकविज्ञानले २०अौँ शताब्दीभन्दा पुरान पुरातन विषयहरूलाई समेट्छ। यसले बस्तुको चाल र त्यसमा बलको असरका बारेमा अध्ययन गर्छ । यसलाई स्ट्यटिक्स, काइनेम्याटिक्स र डाइनामिक्स गरी मुख्य तीन खण्डमा बिभाजन गर्न सकिन्छ। स्ट्याटिक्ले बस्तुमा उत्पन्न हुने प्रवेगलाई ख्याल नगरी बस्तुमा हुने बलको प्रयोगका बारेमा अध्ययन गर्छ तर काइनेम्याटिक्सले बस्तुमा त्यसको कारणलाई ख्याल नगरी बस्तुमा हुने चालको अध्ययन गर्छ भने डाइनामिक्स भनेको बस्तुको चाल र त्यसलाई असर गर्ने बलको बारेमा अध्ययन गर्छ।

Tags:

पदार्थ

🔥 Trending searches on Wiki नेपाली:

मेटापूँजी बजारउपनिवेशमनोविज्ञानविश्वकोशनातागण्डकी प्रदेशनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८काँक्रे विहारजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालीसुशान्त केसीमहइजरायलजङ्गलभानुभक्त आचार्यनेपाली राष्ट्रिय क्रिकेट टोलीतामाङ जातिविवाह संस्कारकम्प्युटरविज्ञानआम निर्वाचन २०१५थारू जातिसमाचारमष्टो देवताराजतन्त्रलैङ्गिक समानताअमरसिंह थापाझमक घिमिरेनाटकमुनामदनसङ्खुवासभा जिल्लारानी राजेन्द्र लक्ष्मीमिडियाविकीमधेश प्रदेशकान्तिपुर दैनिकॐ नमः शिवायव्रतबन्धपुनर्जागरणसिन्धुलीगढीसंस्कारसुपादेउराली मन्दिरनेपालका उपत्यकाहरूसाउदबजारशास्त्रइसाई धर्मदेशचन्द्र शमशेर जङ्गबहादुर राणान्याय सेवा आयोग (नेपाल)सामन्तवादशिखरिणी छन्दचतराधामक्रिस्टियानो रोनाल्डोबौद्धिक सम्पत्तिमोतीराम भट्टनेपालको भौगोलिक अवस्थाहरितगृह प्रभावविद्यालयनेपाल सम्वत्नेपाल प्रहरीआगन्तुक शब्दपाँचतले मन्दिरशक्ति पृथकीकरणधादिङ जिल्लाबोधिचित्तसहकारीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवेदचौहानऋग्वेदसंयुक्त राष्ट्रसङ्घका महासचिवभूगोलउखान-टुक्कावाच्य (व्याकरण)पासाङ ल्हामु शेर्पाकथा🡆 More