घाँस

यो पृष्ठ अन्य भाषाहरूमा उपलब्ध छैन।

"घाँस" नाम गरेको पृष्ठ यो विकीमा रहेको छ

हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)
  • Thumbnail for घाँस
    घाँस...
  • Thumbnail for काने घाँस
    काने घाँस वर्षातको समयमा प्रायजसो मकैबारीमा उम्रिने पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसमा नीलो वा प्याजी रंगको फूल फुल्ने गर्दछ । गाईवस्तुलाई घाँसको रूपमा...
  • Thumbnail for लुसर्न घाँस
    लुसर्न वा अल्फाल्फा बहुवर्षे कोषे चरन घाँस हो। यस घाँसलाई विश्वव्यापी रूपमा घरपालुवा जनावरहरूका लागि चरनका लागि तथा एक महत्त्वपूर्ण खाद्य सामग्रीको परिचित...
  • Thumbnail for कागते घाँस
    कागते घाँस अथवा पिरे घाँसलाई लेमन ग्रास भनेर पनि चिनिन्छ।यो एउटा बहुवर्षीय पोथ्रा वर्गको वनस्पति हो। यसको प्रयोग चियामा कागतीको स्वाद ल्याउन प्रयोग गरिन्छ।...
  • Thumbnail for स्टाइलो घाँस
    स्टाइलो वहुवर्षिय कोशे घाँस हो। यस घाँसको उत्पत्ति दक्षिण अमेरिकी देश ब्राजिलमा भएको हो। यो अत्यन्त नरम र पोसिलो घाँस हो। यस प्रजातिको घाँसलाई एकपटक लगाए...
  • Thumbnail for नेपियर घाँस
    घाँस हो। यसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ। यो घाँस खेतवारीको...
  • Thumbnail for मेथी घाँस
    मेथी घाँस पहेंलो फूल लाग्ने झट्ट हेर्दा मेथीको बोट जस्तो देखिने पोथ्रा हो । यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। विकिमिडिया...
  • Thumbnail for बदामे घाँस
    बदामे घाँस दुवोजस्तै भुँईमा फिजिने एक प्रजातिको बहुवर्षे घाँस हो। यो घाँस फेवेसी परिवार अन्तर्गत पर्दछ। यस घाँसलाई पहिलो पटक डब्ल्यू गेरगोरी र उनका एक...
  • Thumbnail for राई घाँस
    राई घाँस उच्च भूभागमा उत्पादन हुने एक प्रजातिको घाँस हो। यो घाँस मुख्यतया युरोप, एसिया र उत्तर अफ्रिकामा पाइन्छ। यो घाँसलाई समुद्री सतहबाट १५०० मिटर देखि...
  • Thumbnail for सिग्नल घाँस
    सिग्नल घाँस वहुवर्षे अकोष घाँस हो जुन एसिया, अफ्रिका, अस्ट्रेलिया, दक्षिण युरोप, अमेरिका र केही टापूहरूमा पाइन्छ। सिग्नल घाँसका लगभग १०० उपप्रजातिहरू...
  • Thumbnail for चम्सुरे घाँस
    चम्सुरे घाँस पोथ्रा वर्गमा पर्ने गाईवस्तुलाई घाँसको रूपमा प्रयोग गरिने वनस्पति । यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।...
  • Thumbnail for मुलाटो घाँस
    मुलाटो एक प्रकारको वहुवर्षे अकोषे घाँस हो। यस प्रजातिको घाँसको वृद्धि द्रुत गतिमा हुने र विरुवाको उचाइ फूल नफूलेको अवस्थामा ५०-१०० सेमी सम्म हुन्छ। यस...
  • Thumbnail for जई घाँस
    जई घाँस जौको प्रजातिको जङ्गली वनस्पति हो। यो मुख्यतया युरेशिया क्षेत्रमा पाइन्छ। यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।...
  • Thumbnail for मोलासेस घाँस
    प्रजाति हो जुन पोयसी परिवार अन्तर्गत पर्दछ। यो घाँस नेपालको तराईदेखि मध्य पहाडी भेकसम्म खेती गर्न सकिन्छ। यो घाँस पशु आहाराको साथ साथै भू-संरक्षणको लागि पनि...
  • फिरफिरे घाँस नेपाल तथा चिनको हिमाली भूभागमा पाइने वनस्पति हो। The Explorer's Garden: Shrubs and Vines from the Four Corners of the World By Daniel J. Hinkley...
  • Thumbnail for अर्थुङ्गे (वनस्पति)
    अर्थुङ्गे (वनस्पति) (श्रेणी घाँस)
    खरको रूपमा प्रयोग गरिन्छ । अरथुङ्गेको घाँस घरपालुवा जनावरलाई खुवाउन प्रयोग गरिन्छ । घरपालुवा जनावरलाई अरथुङ्गेको घाँस खुवाउनाले पशुहरूको दूधमा घिउ धेरै लाग्ने...
  • छेउलाई दुई ओठको बीचमा राखि फुकेर विभिन्न भाका निकाली बजाईने बाजा हो ।पिपिरिमा घाँस - दाउरा, खेतिपाति तथा यात्रा आदिको कुनै स्थानमा पनि बजाईन्छ। यो पूर्वी नेपालको...
  • Thumbnail for वणशङ्कर नेपियर सि.ओ.३
    ओ.३ वा सि.ओ.३ घाँस) अधिक मात्रामा फैलिने नेपियर प्रजाति अन्तर्गत पर्ने एक प्रकारको बहुवर्षे घाँस हो। यस प्रजातिको घाँसलाई नेपियर घाँस र पेनिसेटम अमेरिकानम...
  • Thumbnail for तितेपाती
    जहाँ पनि हुर्कने यस वनस्पति कहिले काहीँ नेपाली किसानहरू आफ्ना पशुहरूका लागि घाँस या सोत्तरको रूपमा पनि प्रयोगमा ल्याउने गर्दछन् । नेपालको खोटांग जिल्ला को...
  • Thumbnail for हँसिया
    नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ । हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ...
हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)

🔥 Trending searches on Wiki नेपाली:

ल्याटिनमुनामदनकरारविश्वव्यापीकरणमनसूनशौचालयवानीरा गिरिपञ्चैबाजाकृष्णभूषण बलबाघसीतास्थानीय कार्यपालिकाशिवमहर्जनअर्थ मन्त्रालय (नेपाल)आन्ध्र महासागरमदर टेरेसानोबेल शान्ति पुरस्कारनेपालका मन्त्रिपरिषद्हरूदोधारा चाँदनी पुलवासुदेव त्रिपाठीभेडागृह मन्त्रालय (नेपाल)मिथिलागुरुप्रसाद मैनालीलेखा अभिलेखनेपालका तालहरूको सूचीनेपाल प्रहरीभूपि शेरचनलुम्बिनीरेडियो नेपालनेपालको अन्तरिम संविधान २०६३राजतन्त्रनेपालका जिल्लाहरूबाल अधिकारचाँगुनारायण मन्दिरगुल्मी जिल्लामहान्यायाधिवक्ताको कार्यालयदिनेश अधिकारीमारुनी नाचमगर जातिकार्यपालिकासुनुवार जातिनुवाकोट जिल्लापुष्पलाल राजमार्गबाथपशुपतिनाथ मन्दिरधर्म निरपेक्षताजलविद्युतपुष्पकमल दाहालकृषि विकास बैंकतापतत्समकार्यसम्पादन मूल्याङ्कनकार्कीकूटनीतिनेपालका उपत्यकाहरूनेपालको पत्रकारिताको इतिहासवेदपारिजात (साहित्यकार)सौराहा, चितवनरामेछाप जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूभगवानसमावेशीकरणचिनियाँ भाषासुगौली सन्धिभरतपुर महानगरपालिकाहिमालबागमती प्रदेशविश्वगोपालप्रसाद रिमाल१९६२ फिफा विश्वकपमुक्तिनाथ🡆 More