लक्जेम्बर्ग: युरोपको देश

लक्जेम्बर्ग वा लक्जमबर्ग (/ˈlʌksəmbɜːrɡ/ ( सुन्नुहोस्) LUK-səm-burg; लक्जेम्बर्गी: Lëtzebuergcode: lb is deprecated  ( सुन्नुहोस्); फ्रान्सेली: Luxembourg; जर्मनेली: Luxemburg), आधिकारिक रूपमा संवैधानिक अधिराज्य लक्जेम्बर्ग, पश्चिमी युरोपको एक सानो भूपरिवेष्ठित देश हो। यसको पश्चिम र उत्तरमा बेल्जियम, पूर्वमा जर्मनी र दक्षिणमा फ्रान्स पर्दछन्। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर, लक्जेम्बर्ग सहर हो। यो युरोपेली सङ्घका चार संस्थागत सिटहरू ब्रसेल्स, फ्राङ्कफर्ट र स्ट्रासबर्ग मध्ये एक हो। यो धेरै युरोपेली सङ्घ संस्थाहरूको सिट समेत हो जसमा विशेष गरी सर्वोच्च न्यायिक प्राधिकरण पर्दछ। लक्जेम्बर्गको संस्कृति, जाति र भाषाहरू यसको फ्रान्सेली र जर्मनेली छिमेकीहरूसँग अत्यधिक अन्तरसम्बन्धित छ। लक्जेम्बर्गेली भाषा कानुनी रूपमा लक्जेम्बर्गी मानिसहरूको एकमात्र राष्ट्रिय भाषा हो।फ्रान्सेली र जर्मनेली पनि प्रशासनिक र न्यायिक मामिलाहरूमा प्रयोग गरिन्छ र तीनवटै भाषाहरूलाई देशको प्रशासनिक भाषाहरू मानिन्छ।

लक्जेम्बर्ग
Luxembourgको झन्डा
झन्डा
Luxembourgको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
"Mir wëlle bleiwe wat mir sinn" (लक्जेम्बर्गी)
"Nous voulons rester ce que nous sommes" (फ्रान्सेली)
"Wir wollen bleiben, was wir sind" (जर्मनेली)
"हामी जे छौँ त्यहीँ रहन चाहन्छौँ"
राष्ट्रिय गान: "Ons Heemecht"
("हाम्रो मातृभूमि")

शाही गान: "De Wilhelmus"a
 लक्जेम्बर्ग-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) – the युरोपेली सङ्घ-এ (हरियो)
 लक्जेम्बर्ग-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– the युरोपेली सङ्घ-এ (हरियो)

राजधानी
र सबैभन्दा ठुलो सहर
लक्जेम्बर्ग सहर
४९°४८′५२″उ॰ ०६°०७′५४″पू॰ / ४९.८१४४४°N ६.१३१६७°E / 49.81444; 6.13167 ०६°०७′५४″पू॰ / ४९.८१४४४°N ६.१३१६७°E / 49.81444; 6.13167
आधिकारिक भाषाहरू
राष्ट्रिय भाषाहरू: लक्जेम्बर्गी

प्रशासनिक भाषाहरू:

राष्ट्रियता (सन् २०१७)
  • ५०.९% लक्जेम्बर्गी
  • १८.२% पोर्तुगाली
  • १३.५% फ्रान्सेली
  • १०.३% जर्मनेली
  • ७.१% अन्य
धर्म
(सन् २०१८)
  • 23.4% धर्मइतर
  • ३.२% अन्य
रैथाने(हरू)लक्जेम्बर्गी
सरकारएकात्मक संसदीय संवैधानिक राजतन्त्र
• ग्रान्ड ड्युक
हेनरी
Xavier Bettel
• उपप्रधानमन्त्री
  • François Bausch
  • Paulette Lenert
व्यवस्थापिकाप्रतिनिधि सभा
स्वतन्त्र
• फ्रान्सबाट
१५ मार्च १८१५
• नेदरल्यान्डसँग व्यक्तिगत सङ्घमा स्वतन्त्रता
१९ अप्रिल १८३९
• स्वतन्त्रताको पुन: पुष्टि लन्डन सन्धि
११ मे १८६७
• नेदरल्यान्ड अधिरान्यसँग व्यक्तिगत मिलनको अन्त्य
२३ नोभेम्बर १८९०
• प्रथम विश्वयुद्धमा जर्मनेली साम्राज्यबाट नियन्त्रित
१ अगस्ट १९१४
• नाजी जर्मनीबाट स्वतन्त्र
सन् १९४४ / १९४५
२४ अक्टोबर १९४५
• स्थापित युरोपेली अर्थतन्त्र समुदाय
१ जनवरी १९५८
क्षेत्रफल
• जम्मा
२,५८६.४ किमी (९९८.६ वर्ग माइल) (१६८औँ)
• पानी (%)
०.२३ (सन् २०१५)
जनसङ्ख्या
• जनवरी २०२२ अनुमानित
Neutral increase ६४५,३९७ (१६८औँ)
• सन् २०२२ जनगणना
६,४५,३९७
• घनत्व
२४२ /किमी2 (६२६.८ /वर्ग माइल) (५८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०११ लगत
• जम्मा
वृद्धि $९०.५३२ अर्ब (९८औँ)
• प्रति व्यक्ति
वृद्धि $140,694 (प्रथम)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $८६?८९८ अर्ब (७१औँ)
• प्रति व्यक्ति
वृद्धि $१३५,०४६ (3rd)
गिनी (सन् २०१९)३२.३
मध्यम
मानव विकास सूचकाङ्क (2021)वृद्धि ०.९३०
धेरै उच्च · 17th
मुद्रायुरो () (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन।महिना।वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३५२
इन्टरनेट डोमेन.lub
  1. नेदरल्यान्डको हेत विलहेल्मस जस्तो होइन।
  2. युरोपेली सङ्घको सदस्य राष्ट्र भएकाले डटट इयु डोमेन पनि प्रयोगमा रहेको छ।
  3. ^ "Field Listing – Distribution of family income – Gini index", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००९ मिति
लक्जेम्बर्गको सीमाना देखाउने अन्तरक्रियात्मक मानचित्र

२,५८६ वर्ग किलोमिटर (९९८ वर्ग माइल) क्षेत्रफल भएको लक्जेम्बर्ग युरोपको सबैभन्दा सानो देशहरू मध्ये एक हो। सबैभन्दा सानो भएतापनि यसलाई लघु राज्य मानिएको छैन। सन् २०२२ मा, यसको जनसङ्ख्या ६,४५,३९७ रहेको थियो, जसले यसलाई युरोपको सबैभन्दा कम जनसङ्ख्या भएको देशहरू मध्ये एक बनाउँदछ, यद्यपि उच्चतम जनसङ्ख्या वृद्धि दरको साथ कुल जनसङ्ख्याको लगभग आधा हिस्सा विदेशीहरूको छ। लक्जेम्बर्ग एक संवैधानिक सम्राट, ग्रान्ड ड्युक हेनरीको नेतृत्वमा एक प्रतिनिधिमुलक लोकतान्त्रिक मुलुक हो, जसले यसलाई विश्वको एकमात्र सार्वभौम ग्रान्ड डची बनाउँदछ।

लक्जेम्बर्ग एक विकसित देश हो जसको एक उन्नत अर्थव्यवस्था र प्रतिव्यक्ति आय विश्वको उच्चतम कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) मध्ये एक हो। लक्जेम्बर्ग सहरलाई विशाल किल्लाहरू र ऐतिहासिक क्षेत्र असाधारण संरक्षणको कारण सन् १९९४ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।

लक्जमबर्ग युरोपेली सङ्घ, आर्थिक सहयोग र विकास सङ्गठन, संयुक्त राष्ट्रसङ्घ, नाटो र बेनेलक्सको संस्थापक सदस्य हो। यसले सन् २०१३ र २०१४ मा पहिलो पटक संयुक्त राष्ट्र सुरक्षा परिषद् सेवा गरेको थियो। सन् २०२२ सम्ममा, लक्जेम्बर्गका नागरिकहरूले १८९ देशहरू र क्षेत्रहरूमा प्रवेशाज्ञा-मुक्त वा आगमनमा प्रवेशाज्ञा पहुँच प्राप्त गरेका थिए, जुन फिनल्यान्डइटालीसँग बराबरी रहेको छ। लक्जमबर्गको राहदानीलाई विश्वको चौथो स्थानमा राखिएको थियो।

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

En-us-Luxembourg.oggLb-Lëtzebuerg.oggचित्र:En-us-Luxembourg.oggचित्र:Lb-Lëtzebuerg.oggजर्मनीजर्मनेली भाषाफ्रान्सफ्रान्सेली भाषाबेल्जियमब्रसेल्सभूपरिवेष्ठित राष्ट्रमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling keyयुरोपेली सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

काजी भारदार परिवारमोतीराम भट्टकैलाली जिल्लामोबाइल फोनहाट बजारवडा कार्यालय (नेपाल)इमेलप्रथम राष्ट्रिय जनगणना १९६८विवाहआगन्तुकमाइकल फराडेलागु पदार्थनेपालका दलित वर्गमा पर्ने थरहरूसुपादेउराली मन्दिरमाधवप्रसाद घिमिरे (साहित्यकार)मगर जातिअङ्कोरवाटमार्क्सवादविवाहका प्रकारहरूकृष्णतिहारनेपालका मल्ल राजाहरूको सूचीअत्तरएन्टोनियो गुटेरेसअर्घाखाँची जिल्लावाणिज्य बैंकफूलमुलुकी ऐननेपालमा विद्यालयको तहगत संरचनागोत्रनेपालको राष्ट्रिय जनगणनाक्युबाई सेवाप्रवेशिका परीक्षाकिम्बुविद्यालयकथाराशि-चक्रनेपालका राष्ट्रिय चिन्हहरूनेपालको जनआन्दोलन २०४६नदीइतिहासब्ल्याक ज्याकमदन पुरस्कारगुगलनालापानीको युद्धउदारवादनेपालको एकीकरणचितवन राष्ट्रिय निकुञ्जभक्ति थापानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीअश्लील चित्रणकर्जात्रिभुवन विश्वविद्यालयअल्गोरिदमशिवनयनसिंह थापाबजारशास्त्रइस्वी सम्वत्पुष्पकमल दाहालदक्षिण एसियासञ्चारबालेन शाहबर्दिया जिल्लारामशरण महतमनसूनमेटासंस्कृतसात सालको क्रान्तिनाटकखड्गप्रसाद ओलीकुखुरा पालनसेन राज्यएड्स🡆 More