प्रतिव्यक्ति आय

प्रतिव्यक्ति आय आर्थिक वृद्धिको नाप गर्ने र तुलना गर्ने एक परम्परागत अवधारणा हो ।

प्रतिव्यक्ति आय
2018

प्रतिव्यक्ति आय प्राप्त गर्ने विधि

प्रतिव्यक्ति आय प्राप्त गर्न निम्नलिखित दुई कुराहरु थाहा हुनुपर्दछ- १. कुनै वर्षको कुल राष्ट्रिय आय २. सोही वर्ष कुल जनसङ्ख्या अब प्रतिव्यक्ति आय प्राप्त गर्न कुल राष्ट्रिय आयलाई जनसङ्ख्याले भाग गरेर प्रतिव्यक्ति आय प्राप्त हुन जान्छ । मानौं वर्ष २०७२ को कुनै देशको राष्ट्रिय आय एक करोड छ तथा त्यस देशको जनसङ्ख्या २० हजार छ भने प्रतिव्यक्ति आय निम्नलिखित हुन्छ प्रति व्यक्ति आय=.१०००००००/२००००

              =५०० रु 

यदि यो राष्ट्रिय जी डी पी हुन्छ भने प्रति व्यक्ति जी डी पी र यदि जी एन पी प्रयोग गरिएको छ भने प्रतिव्यक्ति जी एन पी प्राप्त हुन्छ । सामान्यतया जी एन पी को प्रयोग हुन्छ ।

नापका सीमा

यस नापले मानिसको क्रय शक्ति अनुमान गर्न भने सकिंदैन किनभने प्रत्येक देशको आर्थिक अवस्था तथा मुद्रा सफीति वा संकुचनका कारणले त्यस मुद्राले कति वस्तु क्रय गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्छ ।त्यसैले अचेल अर्थशास्त्रीहरूले पी पी पी पर्चेजिंग पावर परिटि को प्रयोग गर्छन् ।

सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

इन्डियन प्रिमियर लिगआर्थिक विकासआमामुख्य पृष्ठभारद्वाज ऋषिकाभ्रेपलान्चोक जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको शिक्षा मन्त्रीहरूधरान उपमहानगरपालिकाकिराँत धर्मगुरुङ जातिकपिलवस्तु जिल्लाकरारपारिस्थितिक प्रणालीतिहारनबिल बैंकछुवाछुतशुक्रराज शास्त्रीकम्प्युटरनेपाल टेलिकमशिरुवा पर्वविकासशील देशबागमती प्रदेशमहेन्द्र वीरविक्रम शाहनेपालमा महिला अधिकारवासुकी इन्डिकस्लोक सेवा आयोग (नेपाल)दशरथ चन्दराजेश हमालद्वन्द्वात्मक भौतिकवाददैवज्ञराज न्यौपानेकृष्णसंस्कृतिअङ्कनेपालको प्रमाणिक समयहात्तीस्थानीय तह निर्वाचन, २०७४जयपृथ्वीबहादुर सिंहअर्थशास्त्रलैङ्गिक पहिचाननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)युनेस्कोकर्जानेपालका मल्ल राजाहरूको सूचीसुननेपालका प्रधानमन्त्रीहरूको सूचीफेसबुकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीगौतम बुद्धजिल्ला समन्वय समितिलैङ्गिक समानताचरादक्षिण अमेरिकाजनसाङ्ख्यिकीय लाभांशबर्दिया जिल्लारामप्रसाद ज्ञवालीराजनीतिक दलपासाङ ल्हामु शेर्पासमाजमुनामदनकम्पनीचिठीनविकरणीय उर्जानेपालका राजाधनगढी उपमहानगरपालिकामकै पर्वऊर्जात्रिभुवन विश्वविद्यालयनेपालको चलचित्रको इतिहासबागमती प्रदेश सभाबाँके जिल्लागङ्गालाल श्रेष्ठतारा ताल🡆 More