युरो: पेली मुद्रा

युरो युरोक्षेत्र (युरोजोन)का देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो । एक युरोलाई १०० सेन्टमा बाँडिएको छ । युरोक्षेत्रमा कयौं भाषाको चलन हुनाले भिन्न भिन्न ठाँउमा युरोको एकाइलाई भिन्न-भिन्न नामले चिनिन्छ (फ्रान्सेलीहरू त्यसलाई सेन्टिम centimes भन्छन भने स्पेनीहरू सेन्टीमोस céntimos भन्छन) । अमेरिकी डलर पछि यूरो संसारमा अर्को सबैभन्दा सुरक्षित राख्ने र प्रचलनमा रहने मुद्रा हो । युरो नाम आधिकारिक रूपले १६ डिसेम्बर १९९५ मा अपनाइएको हो ।

युरो
евро (Cyrillic), ευρώ (Greek)
युरो: पेली मुद्रा
युरो बैङ्क नोट सन् २०१४
आइएसओ ४२१७
कोडEUR (num. 978)
मूल्यवर्ग
उप एकाई
 १/१००सेन्ट
वास्तविक उपयोग भाषामा निर्भर
बहुवचनहेर्नुस् युरो विषयमा भाषिक मुद्दाहरू
 सेन्टलेख हेर्नुहोस्
चिह्न
उपनामएकल मुद्रा
स्थानीय नामहरू
  • Ege (फिनिस)
  • Quid (Hiberno-English)
  • Europoulo (Greek)
  • Teuro, Eurone (German)
  • Ouro (Galician)
  • Juró (Hungarian)
  • Eiro (Latvian)
  • Euras (लिथुअनिया)
  • Ewro (माल्टिस)
बैङ्क नोट€5, €10, €20, €50, €100, €200, €500
सिक्का1c, 2c, 5c, 10c, 20c, 50c, €1, €2
जनसाङ्ख्यिकी
आधिकारिक राष्ट्र(हरू)
युरोपेली सङ्घ बाहिरका राष्ट्र (९)
अनाधिकारिक राष्ट्र(हरू)
जारीकर्ता
केन्द्रीय बैङ्कयुरोपेली केन्द्रीय बैङ्क
 वेबसाइटwww.ecb.europa.eu
मूल्याङ्कन
मुद्रास्फीति0.3% (अगस्ट २०१४)
 स्रोतजनवरी २०१४
 विधिएचआइसीपि
बाट जोडिएको

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Tags:

अमेरिकी डलरमुद्रा

🔥 Trending searches on Wiki नेपाली:

संस्कारमहेन्द्र वीरविक्रम शाहदूरसञ्चारकृष्ण जन्माष्टमीसिन्धु घाटीको सभ्यतानगरकोटसिन्धुपाल्चोक जिल्लानेपाली शब्दकोशपहिलो विश्वयुद्धनगरपालिकापृथ्वी राजमार्गराष्ट्रिय पहिचानहावापानीनेपालको पत्रकारिताको इतिहासधान नाचब्लगमहासागरनेपालको उपराष्ट्रपतिप्रतिलिपि अधिकारकुरिलोवत्स गोत्रअर्घाखाँची जिल्लासंविधानमहाकाव्यनेपालका विमानस्थलहरूको सूचीप्राथमिक उपचारतथ्याङ्कप्रतिव्यक्ति आयदोहोरो लेखा प्रणालीमेटादैलेख जिल्लामगर जातिनेपालै नरहेफिफामोबाइल फोनश्रीकृष्ण श्रेष्ठशक्ति पृथकीकरणपूर्वीय दर्शनसङ्गीतराम राज पन्तजयपृथ्वीबहादुर सिंहपुष्पकमल दाहालविकासशील देशफौजदारी कानुनदलितसामाजिक सञ्जालस्थानीय कार्यपालिकानेपाल-चीन सिमानाअधिकारउदित नारायण झाइलाम नगरपालिकालिच्छवि राज्यबैङ्कसुन्दरहरैचा नगरपालिकानेपालको उपप्रधानमन्त्रीव्यवस्थापननेपालमा मातृभाषामा शिक्षापरिकल्पनानेवार जातिबालश्रमप्रजातन्त्र दिवसबौद्धिक सम्पत्तिनेपालमा महिलाको अवस्थाजानकी मन्दिरकर्णाली प्रदेशगोसाइँकुण्डरारातालनिबन्धबुटवल उपमहानगरपालिकाविप्रेषणभीमनिधि तिवारीपशुपतिनाथ मन्दिरवासलात🡆 More