कुखुरा

कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरूले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरूले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। यसमा लाग्ने रोगहरु बढि खतरनाक हुन्छ।कुखुरा अन्डा र माशुको लागि पालिन्छ। स्थानिय जातमा गिरिराज, पबनखुट्टे आदि हुन। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।

कुखुरा
कुखुरा
भाले (बायाँ) र पोथी (दायाँ)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Galliformes
कुल:
Phasianidae
उपकुल:
Phasianinae
वंश:
Gallus
प्रजाति:
G. gallus
उपप्रजाति:
G. g. domesticus
त्रिपद नाम
Gallus gallus domesticus
(Linnaeus, 1758)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय स्वतन्त्र पार्टीलुम्बिनीवीरेन्द्र वीरविक्रम शाहप्युठान नगरपालिकाशिक्षानेपाली साहित्यको इतिहासपुम्दिकोटआकाशध्रुवचन्द्र गौतमनेपालमा पाइने चराहरूको सूचीभक्ति थापानेपाल प्रहरीनेपाल स्काउटसामन्तवाददुर्गाशुक्रराज शास्त्रीहृदयचन्द्रसिंह प्रधानदोहासूचनानिर्वाचननेपालमा शिक्षाप्रेमआगन्तुक शब्दगोरखा जिल्लामुलुकी ऐनमहाकाव्यसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूपहिलो विश्वयुद्धएसियाएड्सहनुमानपञ्चायती व्यवस्थागाउँ सभाखड्गप्रसाद ओलीमेसोपोटामियाको सभ्यताअन्तर्राष्ट्रिय प्रमाणिक समयमुख्य पृष्ठकपिलवस्तु जिल्लाहेपाटाइटिस बीघोराही उपमहानगरपालिकानैतिक दृष्टान्तगुगलविसं १९९० को महाभूकम्पभक्तपुर जिल्लाकलियुगलियोनेल मेसीअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालतिहारबैतडी जिल्लापृथ्वीनारायण शाहशब्दकोशनेपाल सम्वत्राई जातिभारोपेली भाषा परिवारलागु पदार्थनेपाली चलचित्रहरूको सूचीसर्लाही जिल्लामुडुला कार्कीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)कार्यपालिकारामेछाप जिल्लासमानुपातिक प्रतिनिधित्व प्रणालीविराट कोहलीधर्ममानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीदेशपञ्चैबाजासिङ्गोम्बा रसुवाअर्घाखाँची जिल्लासंविधाननेपाली परम्परागत नापका इकाईप्रविधिसार्वजनिक सेवा प्रवाहइस्लाम धर्मपुनर्जन्मथारू जाति🡆 More