बुरुन्डी

बुरुन्डी (/bəˈɹʊndɨ/), आधिकारिक नाम गणतन्त्र बुरुन्डी (Kirundi: Republika y'u Burundi, ; फ्रान्सेली: République du Burundi, ) अफ्रिका महादेशमा अवस्थित भू-परिवेष्ठित राष्ट्र हो । यसको उत्तरमा रुवान्डा, पूर्व तथा दक्षिणमा तान्जानिया छ । पश्चिममा तान्गान्यिका ताल र प्रजातान्त्रिक गणतन्त्र छ । यो अफ्रिका महादेशको पूर्वी क्षेत्रमा छ ।

गणतन्त्र बुरुन्डी
Republika y'u Burundi  (Kirundi)
République du Burundi  (फ्रान्सेली)
बुरुन्डीको झन्डा
झन्डा
बुरुन्डीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Ubumwe, Ibikorwa, Iterambere"  (Kirundi)
"Unité, Travail, Progrès"  (French)
"Unity, Work, Progress" 1
राष्ट्रिय गान: Burundi bwacu
(हाम्रो बुरुन्डी )
 बुरुन्डी-अवस्थिति (dark green) Africa-এ (grey)  –  [व्याख्या]
 बुरुन्डी-अवस्थिति (dark green)

Africa-এ (grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
बुजुम्बुरा
आधिकारिक भाषाहरूकिरुण्डी
फ्रेन्च
Vehicular languagesकिरुण्डी
स्वाहिली
जातिगत समूहहरू
85% Hutu
14% Tutsi
1% Twa
~3,000 Europeans
~2,000 South Asians
रैथाने(हरू)बुरुन्डी यन
सरकारगणतन्त्र
• President
Pierre Nkurunziza
• 1st Vice President
Terence Sinunguruza
• 2nd Vice President
Gervais Rufyikiri
व्यवस्थापिकाParliament
Senate
National Assembly
Status
• Part of Ruanda-Urundi
(UN trust territory)
1945–1962
• Independence
1 July 1962
• Republic
1 July 1966
क्षेत्रफल
• जम्मा
२७,८३४ किमी (१०,७४७ वर्ग माइल) (145th)
• पानी (%)
7.8
जनसङ्ख्या
• 2012 अनुमानित
8,749,000 (89th)
• 2008 जनगणना
8,053,574
• घनत्व
३१४.३ /किमी2 (८१४.० /वर्ग माइल) (45th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$5.184 billion
• प्रति व्यक्ति
$614
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.356 billion
• प्रति व्यक्ति
$279
गिनी (२०१३)39.2
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.433
न्यून · १८५औ
मुद्राBurundi franc (FBu) (BIF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CAT)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (not observed)
सडक प्रयोगright
टेलिफोन कोड257
इन्टरनेट डोमेन.bi
  1. Before 1966, "Ganza Sabwa".
  2. Estimate is based on regression; other PPP figures are extrapolated from the latest International Comparison Program for benchmark estimates.

यो देश सन् १९६२ जुलाई १मा स्वतन्त्र भएको हो । त्यसअघि यो देशमा बेल्जियमले शासन गर्दै आएको थियो ।

बुरुन्डी को क्षेत्रफल २७ हजार ८ सय ३४ वर्ग किलोमिटर छ । यो देश अफ्रिका महादेशका साना देशहरूमध्येको एक हो । बुरुन्डी को राजधानी बुजुम्बुरा हो । बुरुन्डी को जनसङ्ख्या ६३ लाख ७० हजार ६ सय ९ छ । त्यहाँका कूल वासिन्दामध्ये ८५ प्रतिशत हुतु जातिका छन् । १४ प्रतिशत तुत्सी छन् भने एक प्रतिशत त्वा जातिका बस्छन ।

यहाँको मुद्रालाई बुरुन्डी फ्रांक भनिन्छ । यहाँबाट कफि, चिया, कपास जस्ता वस्तु अन्य देशमा पठाइन्छ । यहाँ रूण्डी, फ्रेन्च र स्वाहिली भाषा बोलिन्छ ।

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Tags:

बुरुन्डी जनसङ्ख्याबुरुन्डी इतिहासबुरुन्डी भूगोलबुरुन्डी राज्यनीतिबुरुन्डी अर्थतन्त्रबुरुन्डी धर्मबुरुन्डी जीवनशैलीबुरुन्डी अरु सम्बन्धित विषयहरूबुरुन्डी सन्दर्भ सूचीबुरुन्डी बाहिरी लिङ्कहरूबुरुन्डीen:WP:IPAen:WP:IPA for Englishen:WP:IPA for Frenchअफ्रिकातान्जनियाफ्रान्सेली भाषारुवान्डा

🔥 Trending searches on Wiki नेपाली:

फेसबुकदोहानेपालको संविधान २०७२कुम्भ मेलानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीसीताथारू जातिसन्दुक रुइतइन्टरनेटथापालाली गुराँसइमेलकञ्चनपुर जिल्लाकोत पर्ववडा कार्यालय (नेपाल)गण्डकी प्रदेशअमरसिंह थापासुशील कोइरालामूल्य अभिवृद्धि करदेशान्तरदैलेख जिल्लाचीनको जनवादी क्रान्तिनेपालका अञ्चलहरूसन्दीप लामिछानेक्रोकस सिटी हलमा आक्रमणनम्रता श्रेष्ठमहागुरु फाल्गुनन्दमानव विकास अर्थशास्त्रधर्मभक्त माथेमामगर जातिबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासफुटबल खेलसिन्धु घाटीको सभ्यताजयपृथ्वीबहादुर सिंहपूर्वीय दर्शनबझाङ १ (निर्वाचन क्षेत्र)नेपालका दलित वर्गमा पर्ने थरहरूनेपालको संविधानस्थानीय तहमहालेखा नियन्त्रकको कार्यालयकानूननैतिक दृष्टान्तआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूज्योतिषदेउकी प्रथाविस्तृत शान्ति सम्झौतानेपालको संस्कृतिनेपाल टेलिकमलागत निर्धारणडोल्पा जिल्लाफिफाकोशी टप्पु वन्यजन्तु आरक्षगोरखा जिल्लाचाँगुनारायण मन्दिरआकाशसिद्धिचरण श्रेष्ठऊर्जामदन पुरस्कारक्षेत्रीबाजुरा जिल्लागाउँखाने कथामाओवादी जनयुद्धकाभ्रेपलान्चोक जिल्लाअन्नप्राशन संस्कारअर्थशास्त्रवीरेन्द्रनगर नगरपालिकाहिन्दु धर्मरवि लामिछानेमेटानेपाल ए क्रिकेट टिमबालकृष्ण समटिमुरदर्शनसती प्रथायुरोपशङ्कर लामिछानेनुवाकोट जिल्ला🡆 More