धातुबाट बनेका सिक्का वा रूपियाँ पैसालाई मात्र मुद्रा भन्ने चलन छ ।
मुद्रालाई (अंग्रेजीमा: Money) भनिन्छ । मनी Money शब्द लेटिन भाषाको मोनेटा Moneta शब्दबाट बनेको हो । रोममा स्वर्गकी देवीलाई मोनेटा Moneta भनिन्छ । सबभन्दा पहिले सिक्का मोनेटा देवीको मन्दिरमा बनाइएकाले मुद्रालाई मोनेटा भनियो र पछि मनी भन्न थालियो
१.तत्त्व मुद्रा,
२.प्राणिक मुद्रा,
३.रोग विशेष मुद्रा,
४.चिकित्सा मुद्रा,
५.व्यक्तित्व विकाससम्बन्धी मुद्रा र
६. आध्यात्मिक मुद्रा
यहाँ मुद्रालाई आसन अथवा भावना भनि परिभाषित गरिएको छ| मुद्राको अर्को अर्थ रुपैया वा पैसा हो| जसलाई यहाँ छुटाईएको छ| मुद्रा भनेको विनिमयको साधन हो| जसको एउटा मूल्य अथवा महत्त्व रहन्छ|
This article uses material from the Wikipedia नेपाली article मुद्रा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.