कम्प्युटर विज्ञान

कम्प्युटर विज्ञान गणित, विज्ञान र समस्या समाधान गर्ने खुबीको प्रयोग गरेर कम्प्युटरको निर्माण र प्रयोग सम्बन्धि अध्ययन हो। यसले गर्दा विश्व हाम्रो सामु सानो भएको छ। कम्प्युटर विज्ञान २०औँ शताब्दीको अन्त्य तिर मात्र छुट्टिएको हो र यसले कार्य सम्पादनमा आफ्नै तरिका अपनायो अनि आफ्नै शाब्दिक व्याख्या पनि। यसका जराहरू इलेक्ट्रिक इन्जिनियरिङ, गणित र भाषा विज्ञानमा रहेका छन्। तपाईँले यसलाई विज्ञान, इन्जिनियरिङ र कलाको सम्मिश्रणको रूपमा लिन सक्नुहुन्छ।

कम्प्युटर विज्ञनले साध्यात्मक गणितीय आदर्शमा रहेर कम्प्युटरका अवयवहरूको अध्ययन गर्दछ, कम्प्युटर इन्जिनियरिङले वा स्तविक कम्प्युटरका पाटपुर्जाहरूको अध्ययन गर्दछ (जसलाई हामी छुन र हेर्न सक्छौँ), र सफ्टवेयर इन्जिनियरिङले कम्प्युटर कार्यक्रमहरू कसरी प्रभावकारी, सहज बनाउन सकिन्छ भनेर र तिनीहरूको निर्माणमा ध्यान दिन्छ।

कम्प्युटर विज्ञानका अङ्गहरू

भित्री गणित

  • बूलियन अल्जेब्रा (जहाँ केही कुरा सही वा गलत मात्र हुन सक्छ)
  • कम्युटर सांखिकरण (कम्प्युटरले कसरी गणना गर्दछ)
  • डिस्क्रेट गणित ( संख्या सहितको गणित जसलाई गणना गर्न सकिन्छ)
  • सांकेतिक लजिक (गणितको बारेमा सोच्ने र बोल्ने तरिका)

कम्प्युटर विज्ञान कार्यक्षेत्र

बाह्य कडीहरू

Tags:

कम्प्युटर विज्ञान का अङ्गहरूकम्प्युटर विज्ञान बाह्य कडीहरूकम्प्युटर विज्ञानइन्जिनियरिङकलागणितभाषा विज्ञानविज्ञान

🔥 Trending searches on Wiki नेपाली:

मारी अँतवानेतसङ्गठननेपालमा पाइने चराहरूको सूचीन्यायपालिकामागएसियानगदे वालीमहासागरनेपालको अर्थतन्त्रमदर टेरेसाजीवनीनेपालका प्रमुख नदीहरूको सूचीचन्द्रमामेटासंयुक्त राष्ट्रनाममुख्यमन्त्री (नेपाल)नेपालीधीरेन्द्र प्रेमर्षिबलभद्र कुँवरगणतन्त्रनेपाल स्काउटबालेन शाहलोकगीतइलाम जिल्लानेवार जातिमकालु-बरूण राष्ट्रिय निकुञ्जनवजात अवस्थानेपालको भूगोलवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविशाल नेपालसुशासनअर्थ मन्त्रालय (नेपाल)देउकी प्रथाराष्ट्रिय स्वतन्त्र पार्टीज्ञानेन्द्र शाहमौरी पालनकैलाली जिल्लासेन राज्यइतिहासनर्वेउद्योगनेपालका राजाघरेलु हिंसासप्तकोशी नदीनौमती बाजानेपालमा पर्यटनराजेश हमालवैकल्पिक उर्जाश्रीमद्भगवद गीताकाठमाडौँ जिल्लाजनमत सङ्ग्रहकम्प्युटर हार्डवेयरसङ्खुवासभा जिल्लानविकरणीय उर्जाझलकमान गन्धर्वदेशान्तरछुवाछुतअन्तिम संस्कारनेपालको प्रधानमन्त्रीपूँजी बजारनेपालको कानूनी इतिहासनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालको एकीकरणनागरिकताअल्गोरिदमलेखा प्रणालीमनसूनधर्मभुटानपुष्पकमल दाहालस्वस्थमारुनी नाचगरिबीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूलैङ्गिक समानतासमाजवाद🡆 More