भारतका आधिकारिक भाषाहरू

भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरू आफ्नो आधिकारिक भाषा(हरू) कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ।

भारतका आधिकारिक भाषाहरू
भारतदक्षिण एसियाको भाषा सम्बन्धी मानचित्र

जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरू, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरूका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।

सङ्घका आधिकारिक भाषाहरू

भारतीय संविधान द्वारा, १९५० मा, देवनागरी लिपिमा लिखित हिन्दीलाई सङ्घको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात २६ जनवरी, १९६५ लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरूका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा ऐन लाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरूका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।

सूची

सङ्ख्या भाषा परिवार वक्ताहरू

(मिलियन)

राज्य(हरू) मा आधिकारिक मान्यता
१. असमिया आर्य १५.३
२. बङ्गाली आर्य ९७.२
३. बोडो भोटबर्मेली १.४८
४. डोगरी आर्य २.६
५. गुजराती आर्य ५५.५
६. हिन्दी आर्य ५२८
७. कन्नड द्रविड ४३.७
८. कश्मीरी आर्य ६.८
९. कोङ्कणी आर्य २.२५
१०. मैथिली आर्य १३.६
११. मलयालम द्रविड ३४.८
१२. मणिपुरी भोटबर्मेली १.८
१३. मराठी आर्य ८३
१४. नेपाली आर्य २.९
१५. उडिया आर्य ३७.५
१६. पन्जाबी आर्य ३३.१
१७. संस्कृत आर्य ०.०२
१८. सन्थाली आग्नेसियाली ७.३
१९. सिन्धी आर्य २.७
२०. तमिल द्रविड ६९
२१. तेलुगु द्रविड ८१.१
२२. उर्दु आर्य ५०.७

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भारतका आधिकारिक भाषाहरू सङ्घका आधिकारिक भाषाहरूभारतका आधिकारिक भाषाहरू सूचीभारतका आधिकारिक भाषाहरू सन्दर्भ सामग्रीहरूभारतका आधिकारिक भाषाहरू बाह्य कडीहरूभारतका आधिकारिक भाषाहरूअङ्ग्रेजी भाषाआधिकारिक भाषाभारतभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूभारतीय संविधानराष्ट्रभाषाहिन्दी भाषा

🔥 Trending searches on Wiki नेपाली:

अस्ट्रेलियाघरपालुवा चौरी गाईसूचना प्रविधिविक्रम सम्वत्स्थानीय कार्यपालिकासन्दीप लामिछानेसहस्राब्दी विकास लक्ष्यसुगौली सन्धिकालिञ्चोक भगवतीमुनामदनसुशान्त केसीगायत्री मन्त्रबेरोजगारीमधेश प्रदेश सभाअर्घाखाँची जिल्लाभौतिक विज्ञानबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका जातिहरूनेपाल विद्यार्थी सङ्घकर्णाली प्रदेशजोनी डेपजुकादाङ जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालमा बोलिने भाषाहरूमगर जातिअर्थदैलेख जिल्लानवलपरासी जिल्लायौनिक अल्पसङ्ख्यकवैदेशिक रोजगारनेपालको जनआन्दोलन २०६३नेपाली व्याकरणगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)प्रविधिप्रतिव्यक्ति आयसार्की जातिसञ्चारखाँदवारी नगरपालिकाइन्स्टाग्रामपहिलो पुस्तासंस्कृतनारायणहिटी दरबार सङ्ग्रहालयब्रह्माण्डकच्छ जिल्लासार्वभौमसत्ताफौजदारी कानुनचीनभारोपेली भाषा परिवारलाली गुराँसविकासशील देशहावापानीनेपालका राजाहरूको सूचीनेपाली शब्दकोशचन्द्र शमशेर जङ्गबहादुर राणान्यायपालिकावडा कार्यालय (नेपाल)मूल्य अभिवृद्धि करखडक बहादुर सिंहशेर्पा जातिगोपाल वंशमनमोहन अधिकारीयुनेस्कोदोहोरो लेखा प्रणालीअर्थ मन्त्रालय (नेपाल)कार्यसम्पादन मूल्याङ्कनकुम्भ मेलानेपालका विकास क्षेत्रहरूबडीमालिका नगरपालिकानेपालको भूगोलबौद्धिक सम्पत्तिमङ्गल ग्रहदुर्गानन्द झाखस ब्राह्मण🡆 More