ओडिशा

ओडिशा (पुरानो नाम: उडिसा) /ɒˈrɪsə/ ) भारतको पूर्वी तटमा अवस्थित राज्य हो । ओडिशाको उत्तरमा झारखण्ड, उत्तर पूर्वमा पश्चिम बङ्गाल दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा छत्तीसगढले घेरिएको छ तथा पूर्वमा बङ्गालको खाडी छ । ओडिशा पनि समुन्द्र तटबाट लगभग ४८० किमी यसको पूर्वमा बङ्गालको खाडी भरीमा फैलिएर रहेको छ ।

ओडिशा
ଓଡ଼ିଶା oṛiśā
भारतको नक्सामा ओडिशाको अवस्थिति
भारतको नक्सामा ओडिशा
ओडिशाको नक्साको अवस्थिति
ओडिशाको नक्सा
देशओडिशा भारत
क्षेत्रपूर्वी भारत
स्थापना१ अप्रिल १९३६
राजधानीभुवनेश्वर
ठुलो शहरभुवनेश्वर
जिल्लाहरू३०
सरकार
 • अङ्गओडिशा सरकार
 • राज्यपालएस.सी.जमिर
 • मुख्य मन्त्रीनविन पटनायक (बिजु जनता दल)
 • सभासदएक सदनात्मक (१४७ सिट)
 • संसदीय निर्वाचन प्रणाली२१ लोक सभा १० राज्य सभा
 • उच्च अदालतओडिशा उच्च अदालत, कटक
क्षेत्रफल
 • जम्मा१५५८२० किमी (६०१६० वर्ग माइल)
 • क्रम९औ
जनसङ्ख्या
 (२०११)
 • जम्मा४१९४७३५८
 • क्रम११औ
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
वासिन्दाओरिया
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-OR
मानव विकास सूचकांकह्रास ०.३६२ (न्यून)
एचडीआइ क्रमांक२२औ (२००७-०८)
साक्षरता७३.४५%
आधिकारिक भाषाओरिया, अङ्ग्रेजी
वेबसाइटodisha.gov.in
ओडिशा
जगन्नाथ मन्दिर, पुरी

इतिहास


ओडिशाका अन्य नामहरू

  • कलिंग
  • उत्कल
  • उत्कलरात
  • उद्र
  • ओद्र
  • ओद्रबिश
  • ओड
  • ओद्रराष्ट्र
  • त्रिकलिंग
  • कोशल
  • कंगोड
  • तोशाली
  • छेदि (महाभारत)
  • मत्स (महाभारत)

आर्थिक अवस्था

सामाजिक अवस्था

जैविक विविधता

केन्द्रापडा जिल्लाको भितरकनिका राष्ट्रिय निकुञ्जले ६५० वर्ग किलोमिटरलाई ढाकेको छ। भितरकनिकाको गाहिरामाथा समुद्री किनार समुद्री कछुवाको लागि विश्वकै सबैभन्दा ठूलो बासस्थान हो। यस राष्ट्रिय निकुञ्ज गोहीहरूको ठूलो जनसङ्ख्याको लागि प्रख्यात छ। हिउँदमा यस निकुञ्जमा बसाइँसराइ गरि आएका चराचुरुङ्गी पनि आउने गर्छन्। यहाँ पाइने चराहरूमध्ये बाँके बकुल्ला, मझौला जलेवा, ध्यानी बकुल्ला, सेतो साँवरी, सारस आदी पर्दछन्।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ओडिशा इतिहासओडिशा का अन्य नामहरूओडिशा आर्थिक अवस्थाओडिशा सामाजिक अवस्थाओडिशा जैविक विविधताओडिशा यो पनि हेर्नुहोस्ओडिशा सन्दर्भ सामग्रीहरूओडिशा बाह्य कडीहरूओडिशाen:WP:IPAआन्ध्र प्रदेशछत्तीसगढझारखण्डपश्चिम बङ्गालबङ्गालको खाडीमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाधर्मटोङ्गाऔद्योगिक क्रान्तियुट्युबयोगमाया न्यौपानेलोक सेवा आयोग (नेपाल)कोहलपुर नगरपालिकासार्की जातिसिस्नोमानव विकास चरणअश्वत्थामाबालेन शाहप्राथमिक उपचारजोखिम व्यवस्थापनराणाकालीन सरकारी कार्यालयहरूविकिकथननमस्तेनेपालको अन्तरिम संविधान २०६३सूचनादेउकी प्रथादिगो विकासवैशाखथापाजलवायु परिवर्तननेपाल ए क्रिकेट टिमचिठीविकिआमा समूहसुदूरपश्चिम प्रदेश सभासर्पडेउडा गीतखस जातिलुम्बिनीशक्ति पृथकीकरणनिर्वाचन प्रणालीसन्दुक रुइतकुकुरदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसवाई मानसिंह स्टेडियमदोहोरो लेखा प्रणालीधानबुटवल उपमहानगरपालिकाझापा जिल्लावर्ण विन्यासकाँक्रे विहारन्युटनको गतिका नियमहरूफोक्सुन्डो तालगोत्रमुनामदन (चलचित्र)सती प्रथानेपालको निसानछापपृथ्वी राजमार्गहरिवंश आचार्यज्ञानेन्द्र वीरविक्रम शाहसञ्चारबैतडी जिल्लासार्वजनिक वित्तविद्यालयमध्यपुर थिमी नगरपालिकातेह्रथुम जिल्लाडेन्युब नदीउत्प्रेषणदेशसमाचारजीवनीसंविधानपाँचतले मन्दिररारातालनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपाली भाषा आन्दोलनधनगढी उपमहानगरपालिकामहाशिवरात्रिबजारशास्त्रबिरालोपरराष्ट्र मन्त्रालय (नेपाल)आन्तरिक नियन्त्रण प्रणाली🡆 More