अन्डमन र निकोबार द्वीपसमूह

अन्डमन र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ.

अन्डमन र निकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

अन्डमन र निकोबार द्वीप समूह
अन्डमन र निकोबार द्वीपसमूह
अन्डमन र निकोबार द्वीप समूहको आधिकारिक लोगो
भारतको नक्सामा अन्डमन र निकोबार द्वीप समूह (रातो भाग)को अवस्थिति
भारतको नक्सामा अन्डमन र निकोबार द्वीप समूह (रातो भाग)
देशभारत
क्षेत्रपूर्वी भारत
स्थापना१९५६-११-०१
राजधानी तथा सबैभन्दा ठुलो शहरपोर्ट ब्लेयर
जिल्लाहरू
क्षेत्रफल
 • जम्मा८०७३ किमी (३११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)
 • जम्मा३८०५००
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-AN
मानव विकास सूचकांकवृद्धि०.७७८ (उच्च)
भाषाहरूआधिकारिक:

अन्य मुख्य भाषाहरू:

वेबसाइटwww.and.nic.in

अन्य भारतीय भाषाहरूमा नाम

  • बङ्गला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍

नाम

अन्डमन मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमिबङ्गालको खाडीमा स्थित निर्मल र शान्त अन्डमन पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अन्डमनले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अन्डमनको लगभग ८६ प्रतिशत क्षेत्रफल जङ्गलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू

अन्डमन र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:

सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

अन्डमन र निकोबार द्वीपसमूह अन्य भारतीय भाषाहरूमा नामअन्डमन र निकोबार द्वीपसमूह नामअन्डमन र निकोबार द्वीपसमूह जिल्लाहरूअन्डमन र निकोबार द्वीपसमूह सन्दर्भ सामग्रीअन्डमन र निकोबार द्वीपसमूह बाह्य लिंकअन्डमन र निकोबार द्वीपसमूहबङ्गालको खाडीभारतहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

क्षेत्रीप्रदेश सभा निर्वाचन, २०७९सती प्रथासिन्जा उपत्यकाचाडपर्वसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूझलकमान गन्धर्वपिनाससन्नी लियोनस्याङ्जा जिल्लाखोटाङ जिल्लाप्रतिलिपि अधिकारनेपालको अर्थतन्त्रनेपाल टेलिभिजनलमजुङ जिल्लानेटफ्लिक्सओशोरामानुजाचार्यराई जातिअरनिकोमनकामना मन्दिरनेपालका गाउँपालिकाहरूगणेशनेपालका राजनीतिक दलहरूको सूचीमानव संसाधन व्यवस्थापनझोला (चलचित्र)कुष्ठरोगशाह वंशसंस्कृतिनेपालबाल विवाहमेमोरी (कम्प्युटर)सेभिया फुटबल क्लबअन्तर्राष्ट्रिय श्रम सङ्गठननेपालका विश्वविद्यालयहरूको सूचीकम्प्युटर मनिटरगोरखा जिल्लाशम्भुप्रसाद ढुङ्गेलरुरुक्षेत्र गाउँपालिकानेपालको कानूनी इतिहाससन ह्युङ-मिननेपालका तालहरूको सूचीक्रिस्टियानो रोनाल्डोसमाजवादबागमती प्रदेश सभाविकिमिडिया फाउन्डेसनसिमसारफुटबल खेलचलचित्रसामाजिक सञ्जालरेखा थापानेपाल अधिराज्यको संविधान २०१५प्रतिनिधि सभा (नेपाल)रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोअङ्कोरवाटजनमत सङ्ग्रह, २०३७थारू भाषासूर्यनेपालको जनआन्दोलन २०४६कञ्चनजङ्घा हिमालदाइजो प्रथापाणिनिसुनवल नगरपालिकाढुङ्गे युगमहादेशराष्ट्रिय प्रकृति संरक्षण कोषनेपाल-भारत सम्बन्धयशू ख्रिष्टकृष्णहजसमानुपातिक प्रतिनिधित्व प्रणालीमहावीर पुनवाच्य (व्याकरण)रेबिजलेखा प्रणालीनेपालमा कृषिनेपालको निसानछापटङ्कप्रसाद आचार्य🡆 More