तेलङ्गाना

तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश वर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ । यो भारतको हैदराबाद नामक राजवाडाहरूको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरूको भूमि'।

तेलङ्गाना
తెలంగాణ
تلنگانہ
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)
देशतेलङ्गाना भारत
राज्यदक्षिण भारत
स्थापना२ जुन २०१४
सरकार
 • राज्यपालइ.एस.एल.नरसिम्हन
 • मुख्य मन्त्रीकल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति)
 • सभासददुइसदनीय (११९ + ४० सिट)
 • लोक सभा सभासद१७
 • उच्च न्यायलयहैदराबाद उच्च न्यायलय
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलुगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभाबाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्‍य सभाबाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलङ्गाना औपचारिक रूपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।

अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।

इतिहास

तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछि देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा

तेलङ्गानाको जनसङ्ख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।

तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

तेलङ्गाना इतिहासतेलङ्गाना धर्म और भाषातेलङ्गाना सन्दर्भ सामग्रीतेलङ्गाना यो पनि हेर्नुहोस्तेलङ्गाना बाह्य कडीहरूतेलङ्गानाआन्ध्र प्रदेशतेलगु भाषाभारत

🔥 Trending searches on Wiki नेपाली:

सुनसरी जिल्लागेहेन्द्र शमशेर जङ्गबहादुर राणासेतो गुराँसनेपाल टेलिभिजनजनशक्तिदसैँवसन्तपुर दरबार क्षेत्रनेपालमा हिन्दु धर्मनजिरतराईमधेश प्रदेशभ्लादिमिर पुटिनसर्पसाम्यवादसौर्यमण्डलगर्भपतनसात सालको क्रान्तिगुरुप्रसाद मैनालीनिर्वाचन प्रणालीबसाइँ सराईलामिछानेकोत पर्वब्लगरोल्पा जिल्लाकुलदेवतानागरिक समाजवराहक्षेत्रलक्ष्मीप्रसाद देवकोटाकौडिन्य गोत्रराउटे जातिनेपालको जनआन्दोलन २०६३नेपालमा ऊर्जाप्राथमिक उपचारआँकफियोमानव विकास चरणनेपालका जातिहरूविकिमगर जातिसयौँ थुङ्गा फूलका हामीइन्टरनेटमधेश प्रदेश सभाभक्ति थापाराणा वंशनेपालमा पर्यटनपशुपतिनाथ मन्दिरमानव विकास अर्थशास्त्रकतारकृषि तथा वन विज्ञान विश्वविद्यालयसामन्तवादअन्तर्राष्ट्रिय तिथि रेखानेपालका जिल्लाहरूआमाभीमसेन थापाउदयपुर जिल्लाहरिकृष्ण कार्कीभारतआवश्यकता शृङ्खला सिद्धान्तजगदम्बाश्री पुरस्कारक्व्होलासोथार गाउँपालिकागायत्री मन्त्रकोशी प्रदेशनेपाल अङ्ग्रेज युद्धलागु पदार्थश्रेष्ठबझाङ जिल्लासुगौली सन्धिढुङ्गे युगतुलसीदाससालकसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूअफ्रिकाविज्ञानऊर्जासमाजवादविकसित देशधर्म निरपेक्षता🡆 More