भारत सरकार

भारत सरकार, जो आधिकारिक रूपमा सङ्घीय सरकार अनि केन्द्रीय सरकारको नामले जानिन्छ, २८ राज्यहरू तथा सात केन्द्र शासित प्रदेशहरूको सङ्घीय एकाई जो संयुक्त रूपले भारतीय गणराज्य भनिन्छ, भारतीय संविधानद्नारा स्थापित भारत सरकार नयाँ दिल्ली, दिल्लीबाट कार्य सञ्चालन गरिन्छ.

भारतका नागरिकहरूसित सम्बन्धित बुनियादी दीवानी र फौजदारी कानुन जस्ता नागरिक प्रक्रिया संहिता, भारतीय दंड संहिता, अपराध प्रक्रिया संहिता, आदि मुख्यतः संसदद्नारा बनाइन्छ. सङ्घ र प्रत्येक राज्य सरकार तीन वटै अङ्गहरू कार्यपालिका, विधायिका अनि न्यायपालिकाका अन्तर्गत काम गर्दछ। सङ्घीय र राज्य सरकारहरूमाथिर लागू कानुनी प्रणाली मुख्यतः अङ्ग्रेजी साझा र वैधानिक कानुनमा आधारित छ। . भारत केही अपवादहरूका साथ अन्तरराष्ट्रिय न्यायालयको न्याय अधिकारितालाई स्वीकार गर्छ। स्थानीय स्तरमा पंचायती राज प्रणालीद्वारा शासनको विकेन्द्रीकरण गरिएकोछ।

भारत का संविधानले भारतलाई एक सार्वभौमिक, समाजवादी गणराज्यको उपाधि दिन्छ। भारत एक लोकतांत्रिक गणराज्य हो, जसओ द्विसदनात्मक संसद वेस्टमिन्स्टर शैलीको संसदीय प्रणालीद्वारा संचालित छ। यसको शासनमा तीन मुख्य अङ्ग हुन्। न्यायपालिका, कार्यपालिकाव्यवस्थापिका

सांवैधानिक विशेषता

सविंधानको प्रस्तावनाको अनुसार भारत एक सम्प्रुभतासम्पन्न, समाजवादी, धर्मनिरपेक्ष, लोकतांत्रिक, गणराज्य हो।

Tags:

नयाँ दिल्लीभारतभारतीय संविधान

🔥 Trending searches on Wiki नेपाली:

दिगो विकासकोशी प्रदेशको मुख्यमन्त्रीतराईकम्प्युटरपाठ्यक्रमरुपन्देही जिल्लाभद्रपुर नगरपालिकामनोविज्ञानराष्ट्रिय पहिचानयोनीमार्गरेडियो नेपालदोहोरो लेखा प्रणालीविज्ञापनलम्कीचुहा नगरपालिकाकिराँत जातिआमा (वि.सं. २०२१ चलचित्र)कुम्भ मेलाबालश्रमदेवनागरी लिपिमधेश प्रदेशका मुख्यमन्त्रीनेपालका स्थानीय तहहरूपानीमारुनी नाचलैङ्गिक विभेदनेपालका विश्वविद्यालयहरूको सूचीकुमाख गाउँपालिकाचन्द्रमाअलङ्कार (साहित्य)बुद्ध धर्मसंस्कृतिविराट कोहलीइमेलअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालआनन्द जिल्लाभ्रष्टाचारशिशिर ऋतुअपाङ्गताबाघभाषाविकिमिडिया नेपालको विधानसार्की जातिगाउँखाने कथाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८कोशी प्रदेश क्रिकेट टोलीघोडाघोडी तालडाङ जिल्लागणतन्त्रकोशिका सिद्धान्तसंस्कारपहिलो पुस्ताफेवातालनेपालमानव संसाधन व्यवस्थापनवासुकी इन्डिकस्राजतन्त्रस्थानीय व्यवस्थापिकाहरितगृह प्रभावत्रिभुवन वीरविक्रम शाहआविष्कारकहरूको सूचीरामकृष्ण शर्मासामाजिक विज्ञानकञ्चनजङ्घा हिमालराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालका राजाहरूको सूचीचिठीमालारानी गाउँपालिकाबौद्धिक सम्पत्तिनेपाली शब्दकोशजुद्ध शमशेर जङ्गबहादुर राणाकर्मचारी सञ्चय कोषचुरेसमावेशीकरणबंगलामुखी मन्दिरखडक बहादुर सिंहनेपालको सैन्य दर्जासमाजशास्त्र🡆 More