बियर: रक्सीमा आधारित पेय

बियर जौ र अन्न(चिनी जन्य पदार्थ) र हप्सको समिश्रणलाई कुहाएर तयार पारिने हल्का अल्कोहल युक्त मादक पदार्थ वा पेय पदार्थ हो । हब्सको सुगन्ध आउने, पिउँदा जिब्रोमा तीतोपनाको स्वाद बस्ने बियर नै स्वादिलो बियर हो । त्यसमा पनि करबि आठ घन्टासम्म फ्रिजमा चिस्याइएको बियर पिउनका लागि सबैभन्दा स्वादिष्ट मानिन्छ। वर्गीकरणका हिसाबले बियरको स्वाद फरक हुने गर्छ । विदेशमा बियरको मिश्रण र गुणस्तर अनुसार वर्गीकरण गर्ने गरिए पनि नेपालमा अल्कोहलको मात्रा हेरी छुट्याइने गरिएको छ। पश्चिमा मुलुकहरूमा सामान्य पेयसरह मानिए पनि नेपाल, भारतलगायतका दक्षिण एसियाली मुलुकमा भने यसलाई मदिराजन्य पेयकै रूपमा लिने गरिएको छ ।

बियर: रक्सीमा आधारित पेय
बियर भरिएको ग्लास

बनाउने तरिका

पानीमा भिजाएर राखिएको जौमा टुसा उम्रिएपछि करबि एक साता चिनीको झोलमा डुबाएर राखिन्छ। त्यसपछि मर्चा मिसाएर काठको ढ्यांग्रोमा करबि १७-२० दिन राखेपछि परपिक्व बियर बन्छ। कतिपयले १०-१२ दिन मै पनि निकाल्ने गरेका छन्। तर, अन्तर्राष्ट्रिय स्तरको बियर भने १७-२० दिनसम्म राखिन्छ । ड्रमबाट निकालेपछि कार्बनडाइअक्साइड मिसाएर बोतलमा हालिन्छ । बोतलमा हालिएको नौ महिनाभित्र पिउँदा स्वादिलो हुन्छ ।


बियर गुगल

बियर: रक्सीमा आधारित पेय 
बियर: रक्सीमा आधारित पेय 
बियर: रक्सीमा आधारित पेय 

Tags:

जौपेयपदार्थ

🔥 Trending searches on Wiki नेपाली:

भीमनिधि तिवारीविश्व व्यापार सङ्गठनबालकृष्ण समबागमती प्रदेशनेपालका राष्ट्रिय चिह्नहरूभीमदत्त पन्तश्रीमद्भगवद गीताबसाइँ सराईछन्दनेपाल टेलिकमनेवारी भाषानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सङ्घीयतागङ्गालाल श्रेष्ठखनिजनेपाली सेनाकर्णाली प्रदेशपरराष्ट्र मन्त्रालय (नेपाल)रस (काव्य शास्त्र)महालेखा नियन्त्रकको कार्यालयगायत्री मन्त्रबागलुङ जिल्लाधर्मइस्लाम धर्मनुवाकोट जिल्लादाहालध्रुवचन्द्र गौतमरवि लामिछानेअक्षराङ्क शिक्षाविधिशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीकृष्णरेडियो नेपालराष्ट्रिय परिचयपत्र (नेपाल)राष्ट्रिय स्वतन्त्र पार्टीनेपालका मन्त्रिपरिषद्हरूनेपाली परम्परागत नापका इकाईसल्यान जिल्लामुनामदनप्रतिनिधि सभा निर्वाचन, २०७४चीनदिगो विकासनेपालका विकास क्षेत्रहरूनिजीकरणनेपालको सैन्य दर्जानेपालको पहिलो संविधान सभालक्ष्मीप्रसाद देवकोटामोबाइल फोनधातुलोकगीतबर्दिया जिल्लासमाससमाजशास्त्रगुराँसकीर्तिपुर नगरपालिकाशिक्षण विधिकालिञ्चोक भगवतीनेपालको जनआन्दोलन २०६३अरनिकोसयौँ थुङ्गा फूलका हामीगजलइन्डोनेसियासहस्राब्दी विकास लक्ष्यगोरखा राज्यप्रतिव्यक्ति आयधादिङ जिल्लाबाइबलगाउँ सभाकार्यसम्पादन मूल्याङ्कनआचार्य (थर)चतराधामराष्ट्रिय सभा निर्वाचन, २०८०बनेपा नगरपालिकासमूहराष्ट्रिय वाणिज्य बैंकमधेश प्रदेश सभानागरिक लगानी कोषकिराँत जाति🡆 More