खरबुजा

खरबुजा कुकर्बिटासिया (वैज्ञानिक नाम: Citrullus lanatus) वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा तर फरक ठाउँमा हुन्छन्। त्यसैले यसमा वाह्य परागसेचन हुन्छ। खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।

खरबुजा
खरबुजा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Rosids
गण:
Cucurbitales
कुल:
Cucurbitaceae
वंश:
Citrullus
प्रजाति:
C. lanatus
वैज्ञानिक नाम
Citrullus lanatus
(Thunb.) Matsum. & Nakai
खरबुजा
Watermelon output in 2005
खरबुजा
Watermelon Juice

तस्विर सङ्ग्रह

सन्दर्भहरू


Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाल-भारत सम्बन्धसिंहदरबारपूर्वीय चिन्तन परम्परावर्ण विन्यासपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीहात्तीइस्लाम धर्मसौर्यमण्डलध्रुवचन्द्र गौतमनेपाल सशस्त्र प्रहरी बलइन्टरनेटस्वरवर्ण र व्यञ्जनवर्णदासप्रथासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)राजतन्त्रसुशान्त केसीयुनेस्कोविधिशास्त्रबुद्ध धर्मनेपालका प्रदेशहरूपरराष्ट्र मन्त्रालय (नेपाल)स्वयम्भूनाथदोहोरो लेखा प्रणालीराष्ट्रिय स्वतन्त्र पार्टीनेपाली रुपैयाँसहस्राब्दी विकास लक्ष्यएडम स्मिथखेडा जिल्लाप्रवेशिका परीक्षाबेरोजगारीसुशासनविद्यालयमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीनेपाल टेलिकमझमक घिमिरेन्यायिक समितिइन्स्टाग्रामसमाजशास्त्रजनावरकुसुम (फल)पुष्पकमल दाहालनेपाल सरकारसगरमाथा राष्ट्रिय निकुञ्जडाङ जिल्लापोखरा महानगरपालिकाउत्प्रेरणामहादेशपशुपतिनाथ मन्दिरसमासबजारशास्त्रपशुपति प्रसादनेपालका संरक्षित क्षेत्रहरूको सूचीसार्क शिखर सम्मेलनको सूचीनेपालका विश्वविद्यालयहरूको सूचीनयाँ पत्रिका दैनिकगणतन्त्ररघुबीर महासेठऊर्जासामन्तवादविज्ञापनसम्भोगराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालको संविधान २०७२भावनाकुलदेवतासरस्वतीदरबार हत्याकाण्डनेपाली शब्दकोशगोरखा दरबारदोधारा चाँदनी पुलवीरेन्द्रनगर नगरपालिकाजयपृथ्वीबहादुर सिंहजिल्ला मालपोत कार्यालयफुटबल खेल🡆 More