विकिप्रजाति

विकिप्रजाती (अङ्ग्रेजी: Wikispecies) विकिमिडिया फाउन्डेसन अन्तर्गतको विकि शैलीमा रहेको, विकिपिडिया जस्तै अर्को भातृ परियोजना हो । यस साइटमा भने विभिन्न प्रजातीहरूको जानकारी रहेका छन् । साइट विशेषगरी वैज्ञानिकहरू लाई लक्षित गरी बनाइएको हो ।

विकिप्रजाति
विकिप्रजातिको हालको लोगो
मुख्य पृष्ठ
३ मे २०११ को मुख्य पृष्ठको स्क्रिनसट
साइटको प्रकार
प्रजातिको जानकारी दिने स्थल
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकBenedikt Mandl (सन् २००४ मा उनले सुझाव दिएका थिए); जिमी वेल्स र विकिमिडिया समुदाय
युआरएलspecies.wikimedia.org
व्यवसायिकहोइन
दर्ताजरुरी छैन

यो परोयोजना सन् २००४ देखि सुरु भएको थियो, यसले विश्वका जीव वैज्ञानिकहरूलाई सम्पादनका निम्ति स्वागत गर्दछ ।

नियम

विकिप्रजातिमा तस्बिरहरू विकिमिडिया कमन्सबाट नै प्रयोग गर्नुपर्ने नियम रहेको छ ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

विकिविकिमिडिया फाउन्डेसन

🔥 Trending searches on Wiki नेपाली:

कास्की जिल्लाहलेसी महादेवमानव अधिकारजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलिच्छवि राज्यतामाङ जातिकार्ल मार्क्सअक्षराङ्क शिक्षाफेवातालनेपालको चलचित्रको इतिहासगुगलभीमदत्त पन्तबारा जिल्लाबाइसे राज्यहरूनम्रता श्रेष्ठभ्रष्टाचारनारायणहिटी दरबार सङ्ग्रहालयअगमसिंह गिरीमहानगरपालिकाराजतन्त्रसमानुपातिक प्रतिनिधित्व प्रणालीमस्कोबैतडी जिल्लाभूपि शेरचनलियोनेल मेसीऔद्योगिक क्रान्तिदोलखा जिल्लानेपालका जातिहरूमष्टो देवताअनुराधा कोइरालादेशनेपालगन्ज उपमहानगरपालिकामुक्तिनाथदसैँसैजननेपाली बृहत् शब्दकोशपशुपतिनाथ मन्दिरसुर्खेत जिल्लानेपालको संविधानताप्लेजुङ जिल्लायोनीमार्गमदन पुरस्कारनेपालको अन्तरिम शासन विधान २००७फ्लोरेन्स नाइटिङ्गेलरुपन्देही जिल्लानैतिक दृष्टान्तफौजदारी कानुनमधेश प्रदेशखडक बहादुर सिंहजनकपुरधाम उपमहानगरपालिकाभद्रपुर नगरपालिकातापध्रुवचन्द्र गौतमनगरपालिकानेपाली परम्परागत नापका इकाईकिराँत कालजैविक विविधताबोक्सीअरिजीत सिंहमानव शरीरका अङ्गहरूको सूचीपागल (कविता)कीर्तिपुर नगरपालिकाअष्ट चिरञ्जीवीनेपालको अन्तरिम संविधान २०६३क्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालका जिल्लाहरूवैदेशिक रोजगारकाल भैरवप्रकाश सपुतबजारशास्त्रहिन्दु धर्मगोसाइँकुण्डदिल्ली सम्झौतालाइब्रेरी पर्वनेपाल विद्युत प्राधिकरणउत्प्रेरणा🡆 More