कोरोनाभाइरस रोग २०१९

कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोनाभाइरस २ (सार्स-कोभ -२) को कारणले लाग्ने संक्रामक रोग हो। यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहान तथा हुबेईमा पहिचान गरिएको थियो। यसले महामारीको रूप लियो। हुबेईमा सन् २०१९ नोभेम्बर १७ पहिलो पुष्टि गरिएको बिरामी फेला परेका थिए। सन् २०२० जुलाई १ सम्म विश्वका १८८ देशहरूमा १ करोढ ३२ लाखभन्दा बढी बिरामीहरू दर्ता गरिएको छ, जसमा ५,७५,००० भन्दा बढीको मृत्यु भएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

युट्युबहनुमान जयन्तीराजनीतिपूर्वी रुकुम जिल्लामल्ल वंशआर्थिक कूटनीतिनेपालको मन्त्रिपरिषद्डढेलोशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबालकृष्ण समनेपालको एकीकरणवसन्तनेपाल रेडक्रस सोसाइटीबराह अवतारविसं १९९० को महाभूकम्पउखुदमाई जातिजनशक्तिकुपोषणमुलुकी ऐनचीनको जनवादी क्रान्तिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल ए क्रिकेट टिमफेसबुकमेटास्वर्गद्वारीसंविधाननेपाल दूरसञ्चार प्राधिकरणपरराष्ट्र मन्त्रालय (नेपाल)सन्दीप लामिछानेध्रुवचन्द्र गौतमराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मूल्य अभिवृद्धि करभ्याम्पायरछिन्नमस्ता भगवतीनेपालका संरक्षित क्षेत्रहरूको सूचीविद्यालयसमाजसमासनेपाली चलचित्रदासप्रथाभानुभक्त आचार्यनेपाल सम्वत्दाङ जिल्लालोकतन्त्रनेपालका जातिहरूनेपालका राष्ट्रिय चिह्नहरूकिशोरावस्थारवि लामिछानेलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीचितवन जिल्लानेपालको जनआन्दोलन २०४६सुधा त्रिपाठीसीतानेपालको भूगोलश्रीमद्भागवत् पुराणगरिबीमुक्तिनाथइस्लाम धर्मनेपालमा हिन्दु धर्मनेपालका गाउँपालिकाहरूत्रिभुवन विश्वविद्यालयनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)धर्मविकिमिडिया कमन्सगुल्मी जिल्लाराम शाहमानव विकास अर्थशास्त्रपाठ्यक्रमरुसगणितयौनिक अल्पसङ्ख्यक🡆 More