राज्य न्यूयोर्क

न्यूयोर्क संयुक्त राज्य अमेरिकाको एक उत्तरपूर्वी राज्य हो। यो संयुक्त राज्य अमेरिकाको निर्माणको समयमा मूल तेह्र उपनिवेश मध्ये एक थियो। ५४,५५६ वर्ग माइल (१,४१,३०० किमी२), क्षेत्रफल सहित न्युयोर्क भौगोलिक रूपमा २७औं ठूलो राज्य हो। सन् २०२० को तथ्यांक अनुसार यहाँको जनसंख्या २ करोड रहेको छ, जसले यसलाई २ करोड भन्दा बढी मानिसहरूको जनसंख्याले यसलाई चौथो सबैभन्दा ठूलो जनसंख्या भएको राज्य बनाउँछ।

न्यु योर्क
New York
राज्य
State of New York
न्यु योर्कको झण्डा
न्यु योर्कको आधिकारिक छाप
उपनाम: 
The Empire State
आदर्श वाक्य(हरू): 
Excelsior (रोमनमा)
Ever upward
राष्ट्रियगान: "I Love New York"
न्यु योर्क धेकायियाः संयुक्त राज्य अमेरिकाआ नक्साको अवस्थिति
न्यु योर्क धेकायियाः संयुक्त राज्य अमेरिकाआ नक्सा
देशसंयुक्त राज्य
संघमा आवद्धजुलाई २६, १७८८ (११ औं)
राजधानीअल्बानी
सबैभन्दा ठूलो शहरन्यूयोर्क शहर
सबैभन्दा ठूलो महानगरन्यूयोर्क महानगरीय क्षेत्र
 • माथिल्लो सदन{{{Upperhouse}}}
 • तल्लो सदन{{{Lowerhouse}}}
U.S. senators{{{Senators}}}
U.S. House delegationList
क्षेत्रफल
 • जम्मा५४,५५५'"`UNIQ--ref-०००००००१-QINU`"' वर्ग माइल (१४१,२९७ किमी)
 • जमीन४७,१२६ वर्ग माइल (१२२,०५७ किमी)
 • पानी७,४२९ वर्ग माइल (१९,२४० किमी)  १३.६%
 • क्रम27th
आयामहरू
 • लम्बाइ३३० माइल (५३० किलोमिटर)
 • चौडाइ२८५ माइल (४५५ किलोमिटर)
जनसङ्ख्या
 (2020)
 • जम्मा२०,२१५,७५१
 • क्रम4th
 • घनत्व४१६.४२/वर्ग माइल (१५९/किमी)
वासिन्दाNew Yorker
भाषा
 • आधिकारिक भाषाNone
 • बोलिने भाषा
अक्षांश40° 30′ N to 45° 1′ N
देशान्तर71° 51′ W to 79° 46′ W

सिमा

यसलाई न्यूयोर्क शहर, यो राज्यको सबैभन्दा ठूलो शहरबाट अलग गर्न, यसलाई कहिलेकाहीँ न्यूयोर्क राज्य भनिन्छ।

न्युयोर्क सिटि (NYC) संयुक्त राज्य अमेरिकाको सबैभन्दा धेरै आवादी भएको सहर हो । र न्युयोर्क राज्यको दुई तिहाइ जनसङ्ख्याको न्यूयोर्क महानगरीय क्षेत्रमा बसोबास गर्छन्। यो विश्वको सबैभन्दा ठूलो सहरी क्षेत्र ४,६६९.० वर्ग माइल (१२,०९३ किमी), र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मध्ये एक हो। न्यूयोर्क संयुक्त राष्ट्र संघको मुख्यालयको स्थान पनि हो हो, र यसलाई विश्वको सांस्कृतिक, वित्तीय, र मिडिया राजधानी, रूपमा वर्णन गरिएको छ। संसारको सबैभन्दा आर्थिक रूपमा शक्तिशाली शहर मानिन्छ। राज्यका धेरै जनसङ्ख्या भएका अन्य सहरहरूमा बफेलो, रोचेस्टर, योन्कर्स र सिराक्यूज हुन्, जबकि राज्यको राजधानी अल्बानी हो ।

इतिहास

हालको न्यु योर्कको क्षेत्रमा प्रारम्भिक युरोपेलीहरू आउनुभन्दा अगाडी एल्गोनक्वियन्स र इरोक्वाइस मूल निवासी आदिवासी अमेरिकी जनजातिहरूको बसोबास थियो। फ्रान्सेली उपनिवेशवादी र जेसुइट मिसनरीहरू व्यापार र धर्म परिवर्तनको लागि मोन्ट्रियलबाट दक्षिणतिर आइपुगे।

सन् १६०९ मा, डच ईस्ट इण्डिया कम्पनीको लागि हेनरी हडसनले यस क्षेत्रको भ्रमण गरेका थिए। सन् १६१४ मा डचहरूले हडसन र मोहक नदिको संगममा निर्माण नासाउ फोर्ट किल्ला (Fort Nassau) को निर्माण गरे जहाँ पछि अल्बानीको वर्तमान राजधानीको विकास भयो।

डचहरूले चाँडै नै न्यु एम्स्टर्डम र हडसन उपत्यकाका केही भागहरूमा पनि बसोबास सुरु गरे। यसबाट यो ठाउँ नयाँ नेदरल्याण्डको बहुजातीय उपनिवेश र व्यापार र आप्रवासीको केन्द्र रुपमा स्थापित भयो।

डचको यो उपनीवेश इङ्गल्याण्डले सन् १६६४ मा डचहरूबाट उपनिवेश कब्जा गर्‍यो। डचहरूले १६७३ मा आफ्नो उपनिवेश पुन: कब्जा गरेपछि अर्को वर्ष वेस्टमिन्स्टरको सन्धिको एक भागको रूपमा निश्चित रूपमा इंग्ल्यान्डहरूलाई सुम्पिदिए।

अमेरिकी क्रान्तिकारी युद्ध (१७७५-१७८३) को समयमा, न्यूयोर्क प्रान्तको उपनिवेशवादीहरूको समूहले ब्रिटिश उपनिवेशको नियन्त्रण लिन प्रयास गर्यो र अन्ततः स्वतन्त्रता स्थापना गर्न सफल भयो।

१९औं शताब्दीको प्रारम्भमा, न्यु योर्कको यसको भित्री भागको विकास एरी नहरबाट सुरु भयो, यसबाट पूर्वी तटका अन्य क्षेत्रहरूमा अतुलनीय फाइदाहरू प्रदान गर्‍यो र यसको राजनीतिक र सांस्कृतिक शिखरमा पुर्यायो।

सेप्टेम्बर ११ को हमला

२००१ सेप्टेम्बर ११ मा अल कायदाद्वारा चार विमान अपहरण गरियो। पहिलो र दोस्रो विमान, अमेरिकन एयरलाइन्सको उडान ११ र युनाइटेड एअरलाइन्स एयरलाइन्सको उडान १७५, क्रमशः लोअर मेनहट्टनमा वर्ल्ड ट्रेड सेन्टर (अनुवाद: विश्व व्यापार केन्द्र) परिसरको उत्तर र दक्षिण भवनहरूमा ठोकिएको थियो भने त्यसको एक घन्टा ४२ मिनेट भित्र ११० तले दुवै भवनहरू ध्वस्त भएको थियो। अवशेष र परिणामस्वरूप आगोले विश्व व्यापार केन्द्र परिसरको सबै अन्य भवनहरूको आंशिक वा पूर्ण पतनको कारण ४७-तले ७ विश्व व्यापार केन्द्र भवनका साथै दश अन्य ठूला संरचनाहरूमा पनि महत्त्वपूर्ण क्षति भएको थियो।

यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू

Tags:

राज्य न्यूयोर्क सिमाराज्य न्यूयोर्क इतिहासराज्य न्यूयोर्क यो पनि हेर्नुहोस्राज्य न्यूयोर्क सन्दर्भ सामग्रीहरूराज्य न्यूयोर्कतेह्र उपनिवेशसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

चन्द्र शमशेर जङ्गबहादुर राणारौतहट जिल्लाविराटनगर महानगरपालिकागण्डकी प्रदेशकाँक्रे विहारजनकपुरधाम उपमहानगरपालिकामस्कोनेपालको इतिहासगाईकञ्चनपुर जिल्लामोरङ जिल्लाबैतडी जिल्लामदन भण्डारी राजमार्गराम शाहआमा (वि.सं. २०२१ चलचित्र)जनशक्तिप्रभुराम शर्मानेपालका संवैधानिक निकायहरूसम्भोगकानूनसिक्किमरक्तचापविस्तृत शान्ति सम्झौतानेपाल खुला विश्वविद्यालयनिजामती सेवानेपाली चलचित्रहरूको सूचीम्याग्ना कार्टानेपालको प्रमाणिक समयसहिद दिवसजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीवडा कार्यालय (नेपाल)पाथीभरा देवी (ताप्लेजुङ)आन्तरिक नियन्त्रण प्रणालीगाउँ सभानारायणहिटी दरबार सङ्ग्रहालयकीर्तिपुर नगरपालिकाबाख्रामुख्य पृष्ठनेपाल सशस्त्र प्रहरी बलसुनसरी जिल्लानेपालमा दूरसञ्चार सेवामहिनाजिल्ला समन्वय समितिअनुसन्धानमहावीर पुनराणा वंशनेपालमा भएका सडकहरूको सूचीनेपालको सर्वोच्च अदालतजनसाङ्ख्यिकीय लाभांशगाउँपालिकापोखरा उपत्यकाअफ्रिकानेवार जातिबंगलामुखी मन्दिरसर्लाही जिल्लाप्राथमिक उपचारनेपालका राजनीतिक दलहरूको सूचीधरान उपमहानगरपालिकानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विद्यादेवी भण्डारीपनौती नगरपालिकानगरपालिकाआँकभारतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)दादुरासञ्चारउखान-टुक्कारुपन्देही जिल्लाभण्डारखाल पर्वत्रिभुवन वीरविक्रम शाहनेपालका विकास क्षेत्रहरूकाभ्रेपलान्चोक जिल्लाशुक्रराज शास्त्रीनेपालनेपालगन्ज उपमहानगरपालिका🡆 More