न्युयोर्क सहर

न्यु योर्क सहर अमेरिकाको धेरै जनघनत्व भएको सहर हो। न्यु योर्क सहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको सहर हो, जबकि न्यु योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसङ्ख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो। यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ। संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ।

न्यु योर्क सहर
सहर
सिटि अफ न्यु योर्क
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरको झण्डा
न्यु योर्क सहरको आधिकारिक छाप
न्यु योर्क राज्यमा स्थानको अवस्थिति
राष्ट्रन्युयोर्क सहर संयुक्त राज्य अमेरिका
राज्यन्यु योर्कढाँचा:Country data न्यु योर्क
काउन्टी (बरो)ब्रङ्क्स (द ब्रङ्क्स), किङ्ग्स (ब्रुक्लिन), न्यू योर्कि (म्यानह्याटन), क्विन्स (क्विन्स), रिचमन्ड (स्ट्याटन टापु)
एतिहासिक बस्तीहरून्युयोर्क सहर न्यू नेदरल्यान्ड
न्युयोर्क सहर न्यु योर्कको प्रान्त
स्थापना१६२४
महानगरीय सङ्गठन१८९८
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गन्यु योर्क सहर परिषद
 • मेयरबिल डी ब्लेसियो (डी)
क्षेत्रफल
 • जम्मा४६८.९ वर्ग माइल (१२१४ किमी)
 • जमीन३०४.८ वर्ग माइल (७८९ किमी)
 • पानी१६४.१ वर्ग माइल (४२५ किमी)
 • महानगर
१३,३१८ वर्ग माइल (३४४९० किमी)
उन्नतांश
३३ फिट (१० मिटर)
जनसङ्ख्या
 (२०१३)
 • जम्मा८,४०५,८३७
 • क्रमपहिलो
 • घनत्व२७,७७८.७/वर्ग माइल (१०७२५.४/किमी)
 • महानगरीय तथ्याङ्क क्षेत्र
१९९४९५०२ (पहिलो)
 • संयुक्त राज्य साझेदार तथ्याङ्क क्षेत्र
२३४८४२२५ (पहिलो)
वासिन्दान्यु योर्कर
समय क्षेत्रयुटिसी-५ (पूर्वी समय क्षेत्र)
 • ग्रीष्म (डिएसटी)युटिसी-४ (पूर्वी समय क्षेत्र)
जिप कोड
100xx–104xx, 11004–05, 111xx–114xx, 116xx
क्षेत्रीय सङ्केत(हरू)२१२, ३४७, ६४६, ७१८, ९१७, ९२९
भौगोलिक नाम जानकारी प्रणाली निर्वाचित पत्र९७५७७२
geoTLD.nyc
वेबसाइटएनवाइसी.गव

तस्विर सङ्ग्रह

सन्दर्भ सूची

Tags:

संयुक्त राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

दुधसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूभुटानआयोजनाकौडिन्य गोत्रढोरबराहि मन्दिरराम राज पन्तगौरा पर्वअस्ट्रेलियाविकिमिडिया कमन्सऊर्जा सङ्कटज्योतिषसाउदप्रजातन्त्र दिवसकमला नदीआन्तरिक नियन्त्रण प्रणालीसंयुक्त राष्ट्र सुरक्षा परिषद्बिरालोनेपालका नगरपालिकाहरूकिशोरावस्थाछाउपडीनेपालको आमसञ्चारपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालसामाजिक सञ्जालऐँसेलुबेलायतरोहित शर्मादेउकी प्रथासुनसरी जिल्लाछुवाछुतरत्ननगर नगरपालिकाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकार्यपालिकासंविधान सभा निर्वाचन २०७०मन्दिरविधेयकविकिपिडियाकार्कीनारायणगोपाल गुरूवाचार्यउत्प्रेरणाप्राइभेट लिमिटेड कम्पनीबझाङ जिल्लानेपालको अन्तरिम संविधान २०६३लेनिनवादलाली गुराँसलखन थापा मगरकैलाली जिल्लापञ्चायती व्यवस्थाउत्पादन (अर्थशास्त्र)हनुमान चालीसाबाइसे राज्यहरूनेपाली कांग्रेसकोत पर्वसहिदअनुसन्धाननेपाल आयल निगम लिमिटेडकृत्रिम वर्षाशुक्रग्रहबागमती नदीनेपाली साहित्यसंविधान सभा निर्वाचन, २०६४महिनावारीतेह्रथुम जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९नेपाल सशस्त्र प्रहरी बलनेपालका कूटनीतिक नियोगहरूको सूचीभक्ति थापाउपनिवेशअङ्ग्रेजी भाषारानी राजेन्द्र लक्ष्मीराजतन्त्रराष्ट्रिय सभा (नेपाल)प्रतिनिधि सभा निर्वाचन, २०७४🡆 More