इटालेली भाषा

इटालियन भाषा यूरोपेली मुलुक इटालीमा बोलिने आधिकारिक भाषा हो । यस भाषा इटाली लगायत अन्य युरपेली मुलुकहरू स्विट्जरल्यान्ड , स्यान मारिनो, भ्याटिकन सिटी, माल्टा, क्रोएसिया, स्लोभेनियाको पनि आधिकारिक भाषा हो। यसका साथै यस भाषा बोस्निया, लिबिया, सोमालिया, रोमानिया लगायतका देशमा पनि प्रचलित छ। यो युरोपियन युनियनमा तेस्रो सबै भन्दा धेरै बोलिने भाषा हो।

इटालियन
italiano, lingua italiana
उच्चारण[itaˈljaːno]
मूलभाषीइटाली, स्विट्जरल्यान्ड , स्यान मारिनो, भ्याटिकन सिटी, माल्टा, क्रोएसिया, [स्लोभेनिया
क्षेत्रइटाली
मातृभाषी वक्ता६ करोड ६४ लाख
भारोपेली भाषा परिवार
  • इटालीक
    • रोमेंस
      • इटालियन
हस्ताक्षरित रूप
Italiano segnato "(Signed Italian)"
italiano segnato esatto "(Signed Exact Italian)"
सरकारी दर्जा
आधिकारिक भाषा
इटालेली भाषा इटाली
इटालेली भाषा  स्विट्जरल्यान्ड
इटालेली भाषा सान मारिनो
इटालेली भाषा भ्याटिकन सिटी
इटालेली भाषा Sovereign Military Order of Malta
ढाँचा:Country data Istria County
स्लोभेनिया Slovene Istria (Slovenia)
इटालेली भाषा युरोपेली सङ्घ
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्थाAccademia della Crusca (de facto)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१it
आइएसओ ६३९-२ita
आइएसओ ६३९-३ita
ग्लोटोलगital1282
भाषाविद् प्रयोगशाला51-AAA-q
इटालेली भाषा
  Main language
  Used officially during the Italian colonial period; now secondary
  Large Italian-speaking communities
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सन्दर्भ सामग्रीहरू

  •  
  •  
  •  

यो पनि हेर्नुहोस्

Tags:

इटालीक्रोएसियाभ्याटिकन सिटीमाल्टा, बागमतीयुरोपेली सङ्घरोमानियालिबियासोमालियास्लोभेनियास्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

जनसाङ्ख्यिकीय लाभांशनेपालको एकीकरणधनुषा जिल्लास्वरवर्ण र व्यञ्जनवर्णनेपालमा धर्ममृगौलासङ्गठनचन्द्रमास्वर्गद्वारीबंगलामुखी मन्दिरफेवातालकृत्रिम वर्षामहागुरु फाल्गुनन्दनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८जनशक्तिअहमदाबाद जिल्लाताप्लेजुङ जिल्लानेपालका विकास क्षेत्रहरूइतिहासनेवार जातिसिन्धु गङ्गा मैदानगरिबीनागरिकजारी (चलचित्र)अनुराधा कोइरालासंस्कृतह्रस्व दीर्घ नियमदिगो विकासगजलनवलपरासी जिल्लावाच्य (व्याकरण)पेलेराणा वंशखोटाङ जिल्लानेपालका तालहरूको सूचीबागमती प्रदेश सभानीति शाहगायत्री मन्त्रपशुपतिनाथ मन्दिरविराटनगर महानगरपालिकाजिल्ला मालपोत कार्यालयवैदेशिक रोजगारराष्ट्रिय परिचयपत्र (नेपाल)राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमराष्ट्रिय सभा निर्वाचन, २०८०आगोसहकारीकार्ल मार्क्सचतराधामनेपालका संरक्षित क्षेत्रहरूको सूचीरत्ननगर नगरपालिकाइजरायल–हमास युद्ध, सन् २०२३सम्भोगसार्की जातित्रिभुवन वीरविक्रम शाहत्रिभुवन विश्वविद्यालयनेपाली राष्ट्रिय क्रिकेट टोलीअर्थ मन्त्रालय (नेपाल)लम्कीचुहा नगरपालिकाजीवनीइन्डोनेसियाभाषाबनेपा नगरपालिकावडा समिति (नेपाल)गणतन्त्रअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाल दूरसञ्चार प्राधिकरणनविकरणीय उर्जाडाङ जिल्लानबिल बैंकपहिलो पुस्तासामाजिक विज्ञानपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीहिमालयन बैंक लिमिटेडबाइसे राज्यहरूग्रह🡆 More