सोमालिया: अफ्रिकाको देश

सोमालिया, सोमाली: Soomaaliya, अरबी: الصومال}}, (सोमाली: Jamhuuriyadda Federaalka Soomaaliya; अरबी: جمهورية الصومال الفيدرالية) आधिकारिक रूपमा सङ्घीय गणतन्त्र सोमालिया, अफ्रिकाको एक देश हो। यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर-पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ। सोमालियामा अफ्रिकाको मुख्यभूमिमा सबैभन्दा लामो तटवर्ती इलाका रहेको। यसको भू-भागमा मुख्यतया उच्चसमस्थली, समतल भूमि र उच्च भूभागहरू छन्। मनसुनी हावा र अनियमित वर्षा हुने गरी वर्षेनी गर्मीको अवस्था विद्यमान छ। सोमालियाको अनुमानित जनसङ्ख्या लगभग १ करोड ५० लाख रहेको छ, जसमध्ये २० लाख भन्दा बढी राजधानी र सबैभन्दा ठूलो सहर मोगादिसूमा बसोबास गर्छन् र यसलाई अफ्रिकाको सबैभन्दा सांस्कृतिक समान देश भनी वर्णन गरिएको छ। यहाँका लगभग ८५% वासिन्दाहरू सोमालीहरू हुन्, जो ऐतिहासिक रूपमा देशको उत्तरमा बसोबास गरेका छन्। अल्पसङ्ख्यक जातीय समुदाय धेरै हदसम्म दक्षिणमा केन्द्रित छन्। सोमालियाका आधिकारिक भाषाहरू सोमाली र अरबी हुन्। देशका अधिकांश मानिसहरू मुसलमान हुन्, जसमध्ये अधिकांश सुन्नी हुन्।

सङ्घीय गणतन्त्र सोमालिया
Jamhuuriyadda Federaalka Soomaaliya  (सोमाली)
جمهورية الصومال الفيدرالية (अरबी)
Jumhūriyah as-Sūmāl al-Fīdirāliyah
सोमालियाको झन्डा
झन्डा
सोमालियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: सोमाली: कोलोबा कालाङ्किद
(नेपाली: "सबै देशको आफ्नै झण्डा हुन्छ")
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
राजधानी
र सबैभन्दा ठुलो सहर
मोगादिसू
२°२′उ॰ ४५°२१′पू॰ / २.०३३°N ४५.३५०°E / 2.033; 45.350
आधिकारिक भाषाहरू
अन्य भाषा
जातिगत समूहहरू
(सन् २०१९)
८५% सोमाली:
१५% अन्य
धर्म
इस्लाम
रैथाने(हरू)
  • सोमाली
सरकारसङ्घीय राष्ट्र
मोहम्मद अब्दुल्लाही मोहम्मद
मोहम्मद हुसेन रोब्ले
व्यवस्थापिकासङ्घीय संसद
स्थापना
• इटालेली सोमालिल्यान्ड
१८८९
• स्वतन्त्र र सोमालिल्यान्डसँग एकता
१ जुलाई १९६०
• संयुक्त राष्ट्रसङ्घको सदस्य
२० सेप्टेम्बर १९६०
• हालको संविधान
१ अगस्ट २०१२
क्षेत्रफल
• जम्मा
६,३७,६५७ किमी (२,४६,२०१ वर्ग माइल) (४३औँ)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१५,८९३,२१९ (७२औँ)
• घनत्व
४१.७३ /वर्ग माइल (१६.१ /किमी2) (१९९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$१३.३२४ अर्ब (N/A)
• प्रति व्यक्ति
$८८८ (N/A)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$५.२१८ अर्ब (१८४औँ)
• प्रति व्यक्ति
$३४८ (१९३औँ)
मानव विकास सूचकाङ्क (सन् २०१९)०.३६१
न्यून
मुद्रासोमाली सिलिङ (SOS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२५२
इन्टरनेट डोमेनडटएसओ

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

अफ्रिकाअरबी भाषाइथियोपियाकेन्याहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

नेपाल स्काउटचतराधामअङ्ग्रेजी भाषानेपालको शिक्षा मन्त्रीहरूकास्की जिल्लाफुटबल खेलपरराष्ट्र मन्त्रालय (नेपाल)व्यवस्थापन लेखापरीक्षणइन्जिनियरिङगाउँपालिकाचौबिसी राज्यहरूहस्तमैथुनसमयरामकृष्ण शर्मानिसीखोला गाउँपालिकाइजरायल–हमास युद्ध, सन् २०२३नेपालका राष्ट्रिय निकुञ्जहरूभक्तपुर दरबार क्षेत्रनेपालको पत्रकारिताको इतिहासगोत्रहिमालय शमशेर जङ्गबहादुर राणापञ्चैबाजाश्राद्धतेह्रथुम जिल्लावासलातनयाँ पत्रिका दैनिकविद्युत धाराआन्तरिक लेखापरीक्षणहलेसी महादेवयोनीमार्गबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासदराजमहावीर पुननेपाली शब्दकोशनेपालको सर्वोच्च अदालतगुजरानवालानेपालगन्ज उपमहानगरपालिकाबैजनीनेपालको प्रमाणिक समयनेपाल खाद्य संस्थानक्रिस्टियानो रोनाल्डोवित्तीय विवरणहरूसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूमनरा शिसवा नगरपालिकाश्रेष्ठरामप्रसाद ज्ञवालीशाहीसुपादेउराली मन्दिरबाँके राष्ट्रिय निकुञ्जनवलपरासी जिल्लासंयुक्त अधिराज्यचार धामनेपालका नगरपालिकाहरूवेब्याक मेसिनचुरेतथ्याङ्कदाहालराष्ट्रिय सभा (नेपाल)अंशुवर्मापहाडी प्रदेश (नेपाल)आँकपरालको आगो (कथा)सिन्धुलीगढीयौनरामडेनमार्कगर्भपतनजाजरकोट भूकम्प, २०८०नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुधरान उपमहानगरपालिकाअक्षांशरेडियो नेपालसात सालको क्रान्तित्यो फेरि फर्कलाशैव सम्प्रदायसुनमहालेखा नियन्त्रकको कार्यालय🡆 More