बोस्निया र हर्जगोभिना: युरोपको देश

बोस्निया र हर्जगोभिना वा कहिलेकाहीँ बोस्निया-हर्जगोभोना र प्रायः अनौपचारिक रूपमा बोस्नियाको रूपमा परिचित, बाल्कन प्रायद्वीप, दक्षिण र दक्षिणपूर्वी युरोपको नाकामा अवस्थित एक राष्ट्र हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर सारायेभो हो। बोस्निया र हर्जगोभिना पूर्वमा सर्बिया, दक्षिणपूर्वमा मोन्टेनेग्रो र उत्तर र दक्षिणपश्चिममा क्रोएसियासँग जोडिएको छ। दक्षिणमा भूमध्यसागरीय क्षेत्रभित्र एड्रियाटिक सागरमा यसको साँघुरो तट रहेको छ, जुन लगभग २० किलोमिटर (१२ माइल) लामो छ र न्युम सहरलाई घेरेको छ। बोस्निया, जुन देशको अन्तरदेशीय क्षेत्र हो। यहाँ तातो ग्रीष्मकालीन र चिसो, हिमपात भएको जाडो हावापानीको साथ एक मध्यम महाद्वीपीय जलवायु रहेको छ। देशको भूगोल मध्य र पूर्वी क्षेत्रहरूमा पहाडी, उत्तर-पश्चिममा मध्यम पहाडी र उत्तरपूर्वमा मुख्यतया समतल रहेको छ। हर्जगोभिना देशको सानो, दक्षिणी क्षेत्र हो जहाँ भूमध्यसागरीय जलवायु र प्राय: पहाडी क्षेत्र समावेश छ।

बोस्निया हर्जगोभिना
Bosna i Hercegovina
Босна и Херцеговина
को झन्डा
झन्डा
बोस्निया र हर्जगोभिना: युरोपको देश
प्रतीकचिह्न
राष्ट्रिय गान: 
Državna himna Bosne i Hercegovine
Државна химна Босне и Херцеговине
("बोस्निया र हर्जगोभिनाको राष्ट्रिय गान")
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो) यूरोपमा-এ (गाढा खैरो)
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो)

यूरोपमा-এ (गाढा खैरो)

राजधानी
र सबैभन्दा ठुलो सहर
सारायेभो
४३°५२′उ॰ १८°२५′पू॰ / ४३.८६७°N १८.४१७°E / 43.867; 18.417
आधिकारिक भाषाहरू (राज्य स्तरीय)कुनै पनि छैन
आधिकारिक भाषाहरू (क्षेत्र स्तरीय)बोस्नियाली
सर्बियाली
क्रोएसियाली
रैथाने(हरू)बोस्नियाली
सरकारसङ्घीय संसदीय निर्देशकीय गणतन्त्र
• उच्च प्रतिनिधि
Christian Schmidta
• राष्ट्रपतीय अध्यक्ष
Šefik Džaferovićb
• राष्ट्रपतीय सदस्य
Milorad Dodikc
Željko Komšićd
• मन्त्रिपरिषद् अध्यक्ष
Zoran Tegeltija
व्यवस्थापिकासंसदीय सभा
जनसभा
प्रतिनिधि सभा
स्थापनाको इतिहास
• बोस्निया (प्रारम्भिक मध्यकालीन राजनीति)
१०औँ शताब्दी
• बोस्नियाको बानेट
सन् ११५४
• बोस्निया अधिराज्य
सन् १३७७
• अटोमन विजयी
सन् १४६३
• अस्ट्रिया-हङ्गेरी विजयी र सन् १९०८ को विलय
सन् १८७८
• युगोस्लाभियाको निर्माण
१ डिसेम्बर १९१८
• फासीवाद विरोध परिषद्
२५ नोभेम्बर १९४३
• समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाको अधिनमा समाजवादी गणतन्त्र बोस्निया र हर्जगोभिना
२९ नोभेम्बर १९४५
• युगोस्लाभियाबाट स्वतन्त्र
३ मार्च १९९२
• वासिङ्टन सम्झौता
१८ मार्च १९९४
• डेटन सम्झौता
१४ डिसेम्बर १९९५
क्षेत्रफल
• जम्मा
५१,१२९ किमी (१९,७४१ वर्ग माइल) (१२५औँ)
• पानी (%)
१.४%
जनसङ्ख्या
• सन् २०२० अनुमानित
Neutral decrease ३४,७५,००० (१३२औँ)
• सन् २०१३ जनगणना
३५,३१,१५९
• घनत्व
६९ /किमी2 (१७८.७ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $६०.६७९ अर्ब (११२औँ)
• प्रति व्यक्ति
वृद्धि $१७,४७१ (८६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $२३.३५८ अर्ब (११७औँ)
• प्रति व्यक्ति
वृद्धि $७,०७८ (१११औँ)
गिनी (सन् २०१५)Positive decrease ३२.७
मध्यम · ४७औँ
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७८०
उच्च · ७४औँ
मुद्राबोस्नियाली मार्क (BAM)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०१ (केन्द्रीय युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+०२ (केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८७
इन्टरनेट डोमेनडट बिए
  1. उच्च प्रतिनिधि डेटन सम्झौताको एक अन्तर्राष्ट्रिय नागरिक निरीक्षक हो जसलाई निर्वाचित र गैर-निर्वाचित अधिकारीहरूलाई बर्खास्त गर्ने र कानून बनाउने अधिकार रहेको हुन्छ।
  2. अध्यक्ष र वर्तमान राष्ट्रपति सदस्य (बोस्नियाक)
  3. वर्तमान राष्ट्रपति सदस्य सर्ब्स)
  4. वर्तमान राष्ट्रपति सदस्य (क्रोएट्स)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

बोस्निया र हर्जगोभिना: युरोपको देश 
विकिस्रोत सन् १९११ को इन्साइक्लोपिडिया ब्रिटानिका बोस्निया र हर्जगोभिना लेख सम्बन्धित तथ्यहरू रहेका छन्।


१८°पू॰ / ४४°N १८°E / 44; 18ढाँचा:Bosnia and Herzegovina topics

Tags:

क्रोएसियाबाल्कन प्रायद्वीपमोन्टेनेग्रोयुरोपसर्बिया

🔥 Trending searches on Wiki नेपाली:

हिन्द महासागरउत्तोलकविराट कोहलीभक्ति थापाहलेसी महादेवसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपाली साहित्यको इतिहासपारिजात फूलमौसमजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीस्थानीय तहकृष्णधीरेन्द्र कृष्ण शास्त्रीपरालको आगो (कथा)सयौँ थुङ्गा फूलका हामीब्रेजर्सनेपालको संस्कृतिखड्ग निशान अड्डाप्रतिनिधि सभा (नेपाल)बाजुरा जिल्लाकञ्चनपुर जिल्लाथारमारेमाओवादी जनयुद्धबाथलागु पदार्थगगन थापामेटाचिठीनेपालमा महिला अधिकारनागरिक समाजनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुचतराधामनेपाल सम्वत्राणा वंशनाजी जर्मनीभवानी भिक्षुवशिष्ठ गोत्रमुकेश अम्बानीधादिङ जिल्लाखोटाङ जिल्लारेबिजचौबिसी राज्यहरूस्वर्गद्वारीवराहक्षेत्रवाच्य (व्याकरण)निजामती सेवासूर्य (देवता)नेपालको सर्वोच्च अदालतचाँगुनारायण मन्दिरलोक सेवा आयोग (नेपाल)रेखा थापाकानूनदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसूचनागण्डकी प्रदेशनेपालका संवैधानिक निकायहरूकागरोहित शर्मामुनामदनतथ्याङ्कन्युटनको गतिका नियमहरूसम्पति शुद्धीकरणगनोरियासेतो गरुडधरान उपमहानगरपालिकातारानाथ शर्मानेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८राष्ट्रिय स्वतन्त्र पार्टीमनकामना मन्दिरमुटुगुजरानवालानेपाली भाषाअधिवक्ताऋतुभ्रष्टाचारनेपालको जनआन्दोलन २०६३नेपाली शब्दकोश🡆 More