ओन्टारियो

ओन्टारियो क्यानाडाका १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका करीब ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्ये क्षेत्रफलको आधारमा दोस्रो ठूलो प्रोभिन्स पनि हो।

ओन्टारियो
ओन्टारियोको नक्शा
ओन्टारियो
नायाग्रा झरना

ओन्टारियोको पश्चिमी सीमामा मनितोबा, उत्तरमा हड्सन खाडी र जेम्स खाडी, पूर्वमा क्युबेक, र दक्षिणमा अमेरिका रहेको छ । ओन्टारियो दुई भागमा विभाजित छ: उत्तरी ओन्टारियो र दक्षिणी ओन्टारियो। ओन्टारियोको दक्षिणी भूभागमा अरेब्ल ल्याड र सबैभन्दा बढी मानिस बस्छन्।

जलवायु

ओन्टारियो 
ओन्टारियोको ताल

ओन्टारियोको जलवायु स्थान तथा रृतु अनुसार फरक हुन्छ। ओन्टारियो उत्तरी गोलार्धमा पर्छ। यो ठाउँमा प्रायजसो जाडो हुन्छ। कहिलेकाही यहाँ मेक्सिकोको खाडीबाट तातो हावा आउँछ जसले गर्दा यहाँ न्यानो पनि हुन्छ। ओन्टारियो पनि नेपाल जस्तै ३ भौगोलिक क्षेत्रमा विभाजित छ।

सन्दर्भ सामग्रीहरू

Tags:

क्यानडा

🔥 Trending searches on Wiki नेपाली:

श्राद्धपरीक्षाभट्टराईनेपालको सङ्घीय संसदसतिदेवीकर्णाली प्रदेशयौनचितवन राष्ट्रिय निकुञ्जहनुमान ढोकानेपाली सङ्गीतडढेलोकाभ्रेपलान्चोक जिल्लासुशान्त केसीदोस्रो विश्व युद्धपाठ्यक्रमरारातालनेपालका बैङ्कहरूको सूचीराष्ट्रिय प्रजातन्त्र पार्टीमेटाकुकुरगरुड पुराणनेपाली ध्वनिविज्ञाननेपालको राष्ट्रपतिनेपालमा पर्यटनन्युटनको गतिका नियमहरूब्राह्मणनेपालमा विद्यालयको तहगत संरचनागर्भावस्थावार्षिक प्रतिवेदनटिकटकनेपालमा कृषिखत्रीयोगगुगलज्ञानेन्द्र वीरविक्रम शाहमहालेखा नियन्त्रकको कार्यालयनाटककृषि विकास बैंकअगमसिंह गिरीनेपाली व्याकरणउपेन्द्र यादवविद्युतीय अपराधनेपाली चलचित्रहरूको सूचीबौद्धनाथउत्तोलकदोधारा चाँदनी पुलमुकेश अम्बानीबाँसनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूबाबुराम भट्टराईअधिवक्ताक्षेत्रीमुख्य पृष्ठअक्षांशकालोनौमती बाजाखस जातिआयोजनाअष्टाङ्गयोगगुजरानवालानेपालका राजनीतिक दलहरूको सूचीपारिजात (साहित्यकार)सार्की जातिसन ह्युङ-मिनदमाई जातिप्राथमिक उपचारक्यूआर कोडचाँगुनारायण मन्दिरनेपालका नगरपालिकाहरूदक्षिण कोरियाभगांकुरहस्तमैथुनआविष्कारकहरूको सूचीनेपाल अधिराज्यको संविधान २०४७इन्जिनियरिङधरान उपमहानगरपालिका🡆 More