सञ्चालन प्रणाली एन्ड्रोइड

एन्ड्रोइड लिनक्समा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो गुगलको अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले विकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ जाभा प्रोग्रामिङ भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ। आजको स्मार्टफोन विश्व बजारमा एन्ड्रोइड को प्रमुख हिस्सा रहिआएको छ।

सञ्चालन प्रणाली एन्ड्रोइड
एन्ड्रोइड को लोगो
सञ्चालन प्रणाली एन्ड्रोइड
एन्ड्रोइड ४.४

जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइड मा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन। एन्ड्रोइड मा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइड मा कुल ६००,००० मध्ये।ती एप्सहरू गुगलको एप्स भण्डार एन्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।

इतिहास‍

एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा एन्डि रूविन(सायक संस्थापक डेन्जर),रिच मिनर(सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,निक सियर,तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख वेवटिभी),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारी राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए। सोहि वर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। गुगलले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गुगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइड सँग आबद्द रहिरए।गुगलले एन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारी थिएन तर पनि धेरैले गुगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।

एन्ड्रोइड भर्सन‍

सञ्चालन प्रणाली एन्ड्रोइड 
एन्ड्रोइड भर्सनको उपयोग

यस मानचित्रमा एन्ड्रोइड डिभाइसले हालै गुगल प्ले स्टोरमा गर्दै आएको उपयोग तथा एन्ड्रोइड भर्सनको हालसम्म बजार स्थिति देखाइएको छ (तथ्य ५ अक्टोबर २०१५ सम्मको हो)

भर्सन कोड नाम जारि मिति एपिआई स्तर वितरण
५.१.x लोलिपप मार्च ९,२०१५ २२ ७.९ %
५.०-५.०.२ नोभेम्बर ३,२०१४ २१ १५.६%
४.४-४.४.४ किटक्याट अक्टोबर ३१,२०१३ १९ ३८.९ %
४.३.x जेली बिन जुलाई २४,२०१३ १८ ४.३ %
४.२.x नोभेम्बर १३,२०१२ १७ १४.५%
४.१.x जुलाई ९,२०१२ १६ ११.४ %
४.०.३–४.०.४ आइस क्रिम स्यान्ड विच डिसेम्बर १६,२०१२ १५ ३.४ %
२.३.३–२.३.७ जीन्जर ब्रेड फेब्रुअरी ९,२०११ १० ३.८ %
२.२ फ्रोयो मे २०,२०१० ०.२ %

प्रयोग‍

एन्ड्रोइड को अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग स्मार्टफोन, ल्यापटप, नेटबुक, ट्याबलेट कम्प्युटर , गुगल टिभी, रिस्टवाच, हेडफोन, कार सिडि, डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ। यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम आर्किटेक्चर हो।

सन्दर्भ

बाह्य लिङ्क

‍‍

Tags:

सञ्चालन प्रणाली एन्ड्रोइड इतिहास‍सञ्चालन प्रणाली एन्ड्रोइड एन्ड्रोइड भर्सन‍सञ्चालन प्रणाली एन्ड्रोइड प्रयोग‍सञ्चालन प्रणाली एन्ड्रोइड सन्दर्भसञ्चालन प्रणाली एन्ड्रोइड बाह्य लिङ्कसञ्चालन प्रणाली एन्ड्रोइड

🔥 Trending searches on Wiki नेपाली:

हनुमान ढोकाइन्टरस्टेलर (चलचित्र)सयौँ थुङ्गा फूलका हामीपहाडी प्रदेश (नेपाल)आगन्तुक शब्दइजरायलआइएसबिएनगोरखा जिल्लानेपालका अञ्चलहरूसिंहदरबारनेपाली समालाेचनाकाे आधुनिक कालवेदान्तवैज्ञानिककोशी प्रदेशनेपाल-भारत सम्बन्धबारा जिल्लानेपालका जातिहरूनेपालको शिक्षा मन्त्रीहरूहलोभृकुटीगण्डकी प्रदेशमहानगरपालिकामुक्तिनाथनारायणहिटी दरबार सङ्ग्रहालयकाठमाडौँहोलीविश्वकोशकिशोरावस्थाक्यानडाराजनीतिपोखरा उपत्यकाआँकवसन्तनेपालको राजनीतिनेपालका सहिदहरूहेमन्त ऋतुशिशिर ऋतुनेपालहनुमाननेपालमा भएका सडकहरूको सूचीदमाई जातिकाठमाडौँ जिल्लाआम सञ्चारभारोपेली भाषा परिवारबूढानीलकण्ठ मन्दिरखैरहनी नगरपालिकाबर्बरविद्युतीय अपराधहस्तमैथुनगढीमाईनेपालको प्रशासनिक विभाजनसन्दीप लामिछानेसप्तकोशी नदीउच्च अदालतजाभारेखा थापामृगौलाविद्यादेवी भण्डारीकोहलपुर नगरपालिकानन्दकिशोर पुनअङ्ग्रेजी भाषापरेवाअमरसिंह थापाप्रविधिनेपालका राजनीतिक दलहरूको सूचीनेपाल अधिराज्यबाल अधिकारज्ञानेन्द्र वीरविक्रम शाहवीरेन्द्रनगर नगरपालिकानीति शाहनेपालका प्रदेशहरूउखुमहावीर पुनरामवरण यादवनेपाल सरकारध्रुवचन्द्र गौतम🡆 More