सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची

यस लेखले सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरूको सूची प्रस्तुत गर्दछ। मे २०२० सम्ममा, इन्स्टाग्राममा सबैभन्दा अनुसरण गरिएका व्यक्ति पुर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् जसका २१ करोड ७० लाख भन्दा बढी अनुयायीहरू रहेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्रामको आफ्नै खाता छ जसलाई सर्वाधिक अनुसरण गरिएको छ वा ३४ करोड ८० लाख अनुयायीहरूको साथ यो शीर्षक स्थानमा रहेको छ। सञ्जालमा सबैभन्दा धेरै अनुसरण गरिएकी स्त्री अमेरिकी गायिका अरियाना ग्रान्डे हुन् जसको १८ करोड ५० लाख भन्दा बढी अनुयायीहरू छन्। इन्स्टाग्राम पछिको सर्वाधिक अनुसरण गरिएको ब्रान्ड खाता भनेको नेसनल जियोग्राफिक हो जसको १३ करोड ६० लाख भन्दा बढी अनुयायीहरू छन्।

सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची
क्रिस्टियानो रोनाल्डो हाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएका व्यक्ति हुन् जसका अनुयायीहरू २१ करोड ५० लाख भन्दा बढी रहेका छन्।

देशका आधारमा खाताहरूको सङ्ख्यामा, शीर्ष ५० मा सबैभन्दा बढी खाता भएका देशहरू क्रमशः संयुक्त राज्य अमेरिका (३२), संयुक्त अधिराज्य, स्पेन, ब्राजिल, भारत, क्यानडा र कोलम्बिया (२) र पुर्तुगाल, हङ्गेरी, ट्रिनिडाड र टोबागो, बार्बाडोस र क्युबा (१) छन्।

सबैभन्दा अनुसरण गरिएको फुटबल क्लब स्पेनी क्लब रेआल माद्रिद हो जसका अनुयायीहरू ८ करोड ७३ लाख रहेका छन् भने यो अर्को स्पेनी क्फब बार्सेलोना (८ करोड ५९ लाख) भन्दा थोरै अगाडि छ।

नेपाली भाषी व्यक्तित्वहरूको कुरा गर्ने हो भने, मे २०२० सम्म, शृङ्खला खतिवडा स्थानमा रहेकी छिन् जसको १० लाख भन्दा बढी अनुयायी छन् भने उनी पछि

सूची

यो सूचीले शीर्ष ५० इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरू प्रस्तुत गर्दछ।

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू (करोडमा) पेशा देश ब्रान्ड खाता
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
@cristiano क्रिस्टियानो रोनाल्डो २१.७ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची  पुर्तुगाल
@arianagrande अरियाना ग्रान्डे १८.४ गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@therock ड्वेन जोनसन १८.२ अभिनेता र कुस्ती खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@selenagomez सेलेना गोमेज १७.६ करोड अभिनेत्री र गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@kyliejenner काइली जेनर १७.४ करोड सञ्चार माध्यम व्यक्तित्व सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@kimkardashian किम कार्दशियन १६.९ दूरदर्शन व्यक्तित्व सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@leomessi लियोनेल मेसी १५ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची अर्जेन्टिना
@beyonce बेयोन्से १४.५ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
१० @neymarjr नेयमार १३.८ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची ब्राजिल
११ @natgeo नेशनल जियोग्राफिक १३.६ करोड पत्रिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
१२ @justinbieber जस्टिन बिबर १३.४ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची क्यानडा
१३ @taylorswift टेलर स्विफ्ट १३.२ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
१४ @kendalljenner केन्डल जेन्नर १२.८ करोड दूरदर्शन व्यक्तित्व र मोडल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
१५ @jlo जेनिफर लोपेज १२ करोड गायिका, अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
१५ @nickiminaj निकी मिनाज ११.४ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची ट्रिनिडाड र टोबागो
१७ @nike नाइकी ११ करोड कम्पनी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
१७ @khloekardashian ख्लो कार्दशियन ११ करोड दूरदर्शन व्यक्तित्व सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
१९ @mileycyrus माइली साइरस १०.८ करोड गायिका, अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२० @katyperry केइटी पेरी ९.५६ गायिका, सङ्गीतकार सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२१ @kourtneykardash कोर्टनी कार्दशियन ९.१६ करोड दूरदर्शन व्यक्तित्व सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२२ @kevinhart4real केभिन हार्ट ९.०३ करोड अभिनेता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२३ @thellenshow एलेन डिजेनर्स ८.८३ करोड हास् कलाकार सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२४ @realmadrid रियल म्याड्रिड ८.७३ करोड फुटबल क्लब सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची स्पेन सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
२५ @fcbarcelona एफसी बार्सिलोना ८.५९ करोड फुटबल क्लब सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची स्पेन सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
२६ @badgalriri रिहाना ८.१९ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची बार्बाडोस
२७ @ddlovato डेमी लोभाटो ८.१६ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
२८ @victoriassecret भिक्टोरियाज सिक्रेट ६.९ करोड पोशाक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
२९ @zendaya जेन्डेया ६.८९ करोड गायिका, सङ्गीतकार सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३० @shakira सकिरा ६.६८ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची कोलम्बिया
३१ @champagnepapi ड्रेक ६.६४ करोड गायक, र्‍यापर सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची क्यानडा
३२ @chrisbrownofficial क्रिस ब्राउन ६.४९ करोड गायक, अभिनेता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३३ @iamcardib कार्डी बी ६.४३ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३४ @kingjames लेब्रोन जेम्स ६.४१ करोड बास्केटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३५ @vindiesel भेन डिजेल ६.३८ करोड अभिनेता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३६ @davidbeckham डेभिड बेक्ह्याम ६.२८ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त अधिराज्य
३७ @billieeillish बिली आइलिस ६.२५ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३८ @justintimberlake जस्टिन टिम्बरलेक ५.८७ करोड गायक, अभिनेता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
३८ @championsleague युइएफए च्याम्पियन्स लिग ५.८७ करोड युरोपेली फुटबल प्रतियोगिता युरोपेली फुटबल महासङ्घ सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
४० @nasa नासा ५.७६ करोड अन्तरिक्ष आयोग सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
४१ @virat.kohli विराट कोहली ५.७५ करोड क्रिकेट खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची भारत
४२ @emmawatson एमा वाट्सन ५.६८ करोड अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची बेलायत
४३ @shawnmendes शन मिन्डेज ५.६ करोड गायक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची क्यानडा
४४ @gigihadid गिगी हदिद ५.३८ करोड मोडल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
४५ @priyankachopra प्रियङ्का चोपडा ५.२८ करोड अभिनेत्री, गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची भारत
४६ @9gag ९ जीएजी ५.२५ करोड सामाजिक सञ्जाल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची हङ्गेरी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 
४७ @ronaldinho रोनाल्डिन्हो ५.१८ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची ब्राजिल
४८ @maluma मालुमा ५.०८ करोड गायक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची कोलम्बिया
४९ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची कुबा
५० @nba राष्ट्रिय बास्केटबल सङ्घ ४.८१ करोड बास्केटबल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची 

देश अनुसार

देश अनुसार शीर्ष २० अनुसरण गरिएका खाताहरू

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू

(करोडमा)

पेशा देश
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची संयुक्त राज्य अमेरिका
@cristiano क्रिस्टियानो रोनाल्डो २१.७ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची पुर्तुगाल
@leomessi लियोनेल मेसी १५ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची अर्जेन्टिना
@neymarjr नेयमार १३.८ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची ब्राजिल
@justinbieber जस्टिन बिबर १३.४ गायक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची क्यानडा
@nickiminaj निकी मिनाज ११४ गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची ट्रिनिडाड र टोबागो
@realmadrid रेआल माद्रिद क्लुब दे फुतबल ८.७३ करोड फुटबल क्लब सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची स्पेन
@badgalriri रिहाना ८.१९ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची बार्बाडोस
@shakira सकिरा ६.६८ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची कोलम्बिया
१० @davidbeckham डेभिड बेक्ह्याम ६.२८ फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची बेलायत
११ @virat.kohli विराट कोहली ५.७५ क्रिकेट खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची भारत
१२ @9gag ९गाग ५.२५ सामाजिक सञ्जाल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची हङ्गेरी
१३ @jacquelinef143 ज्याकलिन फर्नान्डिज ४.१ अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची  श्रीलङ्का
१४ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची क्युबा
१५ @iamzlatanibrahimovic ज्लातन इब्राहिमोभिच ४.२८ फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची स्विडेन
१६ @chrishemsworth क्रिस हेम्सवर्थ ४.१८ करोड अभिनेता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची अस्ट्रेलिया
१७ @paulpogba पल पोग्बा ४.०९ करोड फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची फ्रान्स
१८ @gucci गुची ४.०३ पोशाक उत्पादक ढाँचा:Country data इतालीइटाली
१९ @ayutingting९२ एयु टिङ्टिङ् ३.९८ करोड गायक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची  इन्डोनेसिया
२० @mosalah मोहम्मद सलाह ३.८२ फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची मिस्र
२१ @gal_gadot गाल गादोत ३.८ अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची  इजरायल
२२ @luissuarez९ लुइस स्वारेज ३.७८ फुटबल खेलाडी सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची उरुग्वे

नेपालमा

शीर्ष १२ सर्वाधिक अनुसरण गरिएका नेपाली भाषीका खाताहरू यहाँ सूचीबद्ध छ।

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू पेशा देश
@priyanka.karki प्रियङ्का कार्की ९ लाख ८८ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@aditi_budhathoki आदिति बुढाथोकी ९ लाख ५२ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@shrinkhala शृङ्खला खतिवडा ९ लाख ४८ हजार मोडल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@swastimakhadka स्वस्तिमा खड्का ८ लाख २३ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@prabalgurung प्रवल गुरुङ ७ लाख ४२ हजार फेसन बनावटकर्ता सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@sushantkhatri148 शुसान्त खत्री ७ लाख ३३ हजार सञ्चार माध्यम व्यक्तित्व/नर्तक सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@routineofnepalbanda रुटिङ अफ नेपाल बन्द ७ लाख १६ हजार सञ्चार माध्यम/समाचार वेबसाइट सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@namrataashrestha नम्रता श्रेष्ठ ५ लाख ९८ हजार अभिनेत्री/मोडल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
@shristishrestha सृष्टि श्रेष्ठ ५ लाख ८१ हजार अभिनेत्री/मोडल सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
१० @srls_samragyeerlshah सम्राज्ञी राज्यलक्ष्मी शाह ५ लाख ७१ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
११ @barsharaut वर्षा राउत ५ लाख ४३ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल
१२ @kekiadhikari केकी अधिकारी ५ लाख १९ हजार अभिनेत्री सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची नेपाल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची सूचीसर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची यो पनि हेर्नुहोस्सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची सन्दर्भ सामग्रीहरूसर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूचीअरियाना ग्रान्डेइन्स्टाग्राम

🔥 Trending searches on Wiki नेपाली:

गुठीराजेश हमालकूटनीतिनयाँ पत्रिका दैनिककाठमाडौँसौराहा, चितवनसि जिनपिङनेपालका जिल्लाहरूधादिङ जिल्लावार्षिक प्रतिवेदनव्यवस्थापनअर्घाखाँची जिल्लासामाजिक विज्ञानभारोपेली भाषा परिवारकोस्टारिकानेपालका प्रधानमन्त्रीहरूको सूचीधनकुटा जिल्लाकिराँत जातिनेपालमा महिला अधिकारगणतन्त्र दिवस (नेपाल)क्रम-विकासपाब्लो पिकासोविधेयकमापनगढीमाईआरजु राणा देउवातामाङ भाषासंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूगाउँपालिकावित्तीय विवरणहरूबागमती प्रदेश सभापाटन दरबार क्षेत्रकिशोरावस्थाबलभद्र कुँवरचाँगुनारायण मन्दिरजनसाङ्ख्यिकीय लाभांशउद्योगभौगोलिक सूचना प्रणालीजनकपुरधाम उपमहानगरपालिकाअम्लपित्तधरान उपमहानगरपालिकानेपाल रेडक्रस सोसाइटीतत्समइन्टरनेटशंखरापुर नगरपालिकाहिमनदीभीमदत्त नगरपालिकामोजिला फायरफक्सपर्वत जिल्लासूर्यबोझोसिमसारचेकलोकगीतनेपालको प्रमाणिक समयस्थानीय कार्यपालिकास्वरवर्ण र व्यञ्जनवर्णआगन्तुक शब्दसाकेला नाचक्रिस्टियानो रोनाल्डोभानु नगरपालिकाटिकटकनेपालका परम्परागत बाजाहरूको सूचीजनसङ्ख्याकीर्तनजर्मनी राष्ट्रिय फुटबल टोलीपुष्पलाल राजमार्गअर्थ मन्त्रालय (नेपाल)दाङ जिल्लाजीवन बीमावराहक्षेत्रगोपालप्रसाद रिमालसामाजिक सञ्जालतापनेपाल सशस्त्र प्रहरी बलसरकार🡆 More