क्रम-विकास

जीव विज्ञान शृङ्खलाको भाग
क्रम-विकास
तन्त्र र प्रक्रियाहरु

अनुकूलन
आनुवंशिक बहाव
जीन प्रवाह
उत्परिवर्तन
प्राकृतिक चयन
प्रजातीकरण

अनुसन्धान एवं इतिहास

परिचय
प्रमाण
जीवन-विकासको इतिहास
इतिहास
समर्थनको स्तर
आधुनिक संश्लेषण
आपत्ति / विवाद
सामाजिक प्रभाव
सिद्धांत अनि तथ्य

विकासवादी जीव विज्ञान क्षेत्रहरु

सामूहिकीकरण
पारिस्थितिक आनुवंशिकी
विकासवादी विकास
विकासवादी मनोविज्ञान
आणविक विकास
जातीय आनुवंशिकी
जनसंख्या आनुवंशिकी
वर्गीकरण

जीवविज्ञान पोर्टल ·

जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई क्रम-विकास अथवा उद्विकास भनिन्छ जसलाई अङ्ग्रेजीमा Evolution भनिन्छ। क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगका सरल रचना भएका जीवहरूदेखि अधिक विकसित जटिल रचना भएका नयाँ जीवहरूको उत्पत्ति हुन्छ। जीव विज्ञानमा क्रम-विकास कुनै जीवको संख्याको एक पीढीदेखि दोस्रो पीढीसम्ममा जीनमा आएको परिवर्तन हो। तर कुनै एक पीढीमा देखिएको यो परिवर्तन धेरै सानो हुन्छ। प्रत्येक पीढीमा यो परिवर्तन सञ्चित हुनसक्छ र समयको साथमा त्यस जीवको संख्यामा धेरै परिवर्तन ल्याउन सक्छ। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव मा परिणित हुनसक्छ। विशेषगरी, विभिन्न प्रजातिहरूको बीचको समानता यस कुराको द्योतक हुन्छ ककि सबै ज्ञात प्रजातिहरू एउटै सामान्य पूर्वज (अथवा पुश्तैनी जीन पूल)का वंशज हुन् र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको हो।

क्रम-विकास
आनुवांशिकताको आधार डीएनए, जसमा परिवर्तन हुँदा नयाँ जातिहरू उत्पन्न हुन्छन्।

क्रमविकासका सिद्धान्तहरु

  1. अवशेषबाट प्राप्त प्रमाण
  2. तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाण
  3. भ्रूणसम्बन्धी प्रमाण
  4. अवशेषाङ्गबाट प्राप्त प्रमाण
  5. भौगोलिक वितरणबाट प्राप्त प्रमाण
  6. दुई वर्गबिचका जनावरबाट प्राप्त प्रमाण

सन्दर्भ

यी पनि हेर्नुहोस्

बाहिरबाट

Tags:

क्रम-विकास क्रमविकासका सिद्धान्तहरुक्रम-विकास सन्दर्भक्रम-विकास यी पनि हेर्नुहोस्क्रम-विकास बाहिरबाटक्रम-विकास

🔥 Trending searches on Wiki नेपाली:

दार्जिलिङनेपाल राष्ट्र बैङ्कनिर्वाचन प्रणालीहिन्दु धर्मबालकृष्ण समप्रतिनिधि सभा निर्वाचन, २०७४रणबहादुर शाहविद्युतीय अपराधबाइसे राज्यहरूअल्पविकसित देशबागमती नदीमुलुकी ऐनसुशील कोइरालाआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूयुट्युबनेपालमा मौलिक हक र कर्तव्यगणितदर्शनइलाम २ (निर्वाचन क्षेत्र)दुर्गाशिक्षाविश्वेश्वरप्रसाद कोइरालानन्दकिशोर पुनउदयपुर जिल्लाजानकी मन्दिरमानव विकास सूचकाङ्कनेपाल अङ्ग्रेज युद्धजनसाङ्ख्यिकीय लाभांशपरिवारकुमाल जातिएलन मस्कपूर्वाञ्चल विश्वविद्यालयप्रवेशिका परीक्षाविकिमिडिया नेपालको विधानअङ्ग्रेजी भाषाअर्थदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपालको जनआन्दोलन २०४६हरिवन नगरपालिकाआकाशशङ्कर लामिछानेराम राज पन्तकिराँत जातिकर्णाली प्रदेश सभावित्तीय विवरणहरूनेपालको लोकतन्त्र दिवससिन्धुपाल्चोक जिल्लाकञ्चनपुर जिल्लाबर्बरलैङ्गिक समानताराई जातिरामप्रसाद ज्ञवालीगाउँपालिकाअनुष्टुप छन्दआगन्तुक शब्दगोरखापत्रआम सञ्चारत्रिपिटकशिखरिणी छन्दआगोपाठ्यक्रमवीरेन्द्र वीरविक्रम शाहसमाससुर्खेत जिल्लामौरिससमुनामदनमनमोहन अधिकारीहात्तीब्लग🡆 More