पश्चिमाञ्चल विकास क्षेत्र

पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको मुख्यालय पोखरामा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)को अवस्थिति
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)
देशपश्चिमाञ्चल विकास क्षेत्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
क्षेत्रफल
 • जम्मा२९,३९८ किमी (११३५१ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)
 • जम्मा४,९२६,७६५
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
 राष्ट्रिय जनगणना
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
धौलागिरी ४ वटा बागलुङ
गण्डकी ६ वटा पोखरा
लुम्बिनी ६ वटा बुटवल
जम्मा ३ वटा १६ वटा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

अञ्चल (स्पष्टता)उत्तर प्रदेशचीनजिल्लातिब्बतनेपालका विकास क्षेत्रहरूपोखरा महानगरपालिकामध्य-पश्चिमाञ्चल विकास क्षेत्रमध्यमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

दक्षिण अमेरिकाआम निर्वाचन २०४८नेपाल राष्ट्रिय फुटबल टोलीबुद्ध धर्मसहस्राब्दी विकास लक्ष्यउन्यूतराईसहकारीराजनीतिक दलप्रवेशिका परीक्षाफेवा तालनेपालको प्रमाणिक समयसेतो मच्छिन्द्रनाथको रथयात्राप्राथमिक उपचारमाइकल फराडेनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपाली कांग्रेसराष्ट्रिय सहकारी दिवसभोजपुर जिल्ला, नेपालबडी चलचित्रचन्द्रपुर नगरपालिकाथाहा नगरपालिकानेपाल वायुसेवा निगमतत्समहलेसी महादेवप्रौढ शिक्षासिराहा जिल्लाजङ्गलमागघोराही उपमहानगरपालिकानेपाली साहित्यरानी राजेन्द्र लक्ष्मीराष्ट्रिय परीक्षा बोर्डप्रोटिनसिन्धुपाल्चोक जिल्लापशुपति क्षेत्र विकास कोषएन्टोनियो गुटेरेसनवौँ राष्ट्रिय खेलकुद २०७९बायदुभारतीय हात्तीचिलिमे जलविद्युतबैङ्कसंविधानवादखनिजसिद्धिनरसिंह मल्लमारिया क्युरीकर्णाली नदीसम्भोगनामदेवराज घिमिरेपहाडी प्रदेश (नेपाल)गाउँ खाने कथानेपालको झण्डाबसन्त बहादुर कुँवरबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालको जनसाङ्ख्यिकीकविताआउँराणा वंशदेवनागरी लिपिनेपाली व्याकरणगोविन्द बहादुर मल्लसार्क शिखर सम्मेलनको सूचीधनकुटा जिल्लामुलुकी अपराध संहिता, २०७४समासमहाभारततेह्रथुम जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टीकैथीअधिकार🡆 More