विराट कोहली: भारतीय क्रिकेट खेलाडी

विराट कोहली (जन्म ५ नोभेम्बर १९८८) एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। २०१८ को सेपटेम्बरमा ओडिआई र टेष्ट क्रिकेटको बरियताक्रममा एक नम्बरमा छन ।

विराट कोहली
विराट कोहली: विराट कोहलीको व्यक्तिगत जीवन, सन्दर्भ सामग्री, बाह्य कडीहरू
व्यक्तिगत जानकारी
नामविराट कोहली
उचाई५ फिट ९ इन्च (१.७५ मी)
ब्याटिङदायाँ हात
बलिङदायाँ हाते मध्यम गति
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६८)२० जुन २०११ v वेस्ट इन्डिज
अन्तिम टेस्ट२५ डिसेम्बर २०२२ v बङ्गलादेश
एदिअ पदार्पण (क्याप १७५)१८ अगस्ट २००८ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१० डिसेम्बर २०२२ v बङ्गलादेश
घरेलु टोली जानकारी
वर्षटिम
२००६-अहिलेसम्मदिल्ली
२००८–अहिलेसम्मरोयल च्यालेन्जर्स बेङ्लोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आई प्रथम श्रेणी
म्याच १०४ २६५ ११५ १३६
कुल रन ८,११९ १२,४७१ ४,००८ १०,३६८
ब्याटिङ औसत ४८.९० ५७.४७ ५२.७३ ५०.०८
१००/५० २७/२८ ४४/६४ १/३७ ३४/३६
सर्वोच्च स्कोर २५४* १८३ १२२* २५४*
कुल बल १७५ ६४१ १५२ ६४३
विकेट
बलिङ औसत १६६.२५ ५१.०० ११२.६६
एक इनिङमा ५ विकेट 0 0 0 0
एक म्याचमा १० विकेट 0 n/a n/a 0
उत्कृष्ट बलिङ १/१५ १/१३ २/४२
क्याच/स्टम्प १०४/– १३९/– ५०/– १३५/–
स्रोत: ESPNCricinfo, ७ जनवरी २०२३

विराट कोहलीको व्यक्तिगत जीवन

विराट कोहलीको जन्म सन् १९८८ नोभेम्वर ५ मा दिल्लीमा भएको थियो । उनका एक दिदी र एक दाजु छन्, जसको नाम भावना र विकास हो । उनका बुबा प्रेम कोहली एक वकिल हुन्, उनको निधन सन् २००६ डिसेम्बरमा भएको थियो । सन् २०१७ मा कोहलीको विवाह भारतिय चलचित्र अभिनेत्री अनुष्का शर्मासँग भयो ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

विराट कोहली को व्यक्तिगत जीवनविराट कोहली सन्दर्भ सामग्रीविराट कोहली बाह्य कडीहरूविराट कोहली यो पनि हेर्नुहोस्विराट कोहलीदिल्ली क्रिकेट टिमभारत

🔥 Trending searches on Wiki नेपाली:

महात्मा गान्धीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूकृषि विकास बैंकसिद्धबाबा मन्दिररेखा थापा१८औँ सार्क शिखर सम्मेलनसम्पति शुद्धीकरणअपाङ्गताप्रदूषणगण्डकी प्रदेश सभाआम सञ्चारशनिग्रहनेपालका जातिहरूकुखुरासङ्गठनभिरिङ्गीलेखनाथ पौड्यालमहासागरवडा कार्यालय (नेपाल)आन्तरिक राजस्व विभाग (नेपाल)कालिञ्चोक भगवतीइन्डोनेसियानेपालमा कृषिनेपालका राष्ट्रिय चिह्नहरूराष्ट्रिय स्वतन्त्र पार्टीदरबार हत्याकाण्डसुदूरपश्चिम प्रदेश सभाइन्द्रबहादुर राईनेपालका राजाहरूको सूचीजगदम्बाश्री पुरस्कारपाथीभरा देवी (ताप्लेजुङ)म्याग्ना कार्टाआत्महत्यानागरिकनेपाली परम्परागत नापका इकाईपूर्वी रुकुम जिल्लादक्षिण कोरियानेपाल राष्ट्र बैङ्कनेपालका औद्योगिक क्षेत्रहरूको सुचीसुवासचन्द्र नेम्वाङखस राज्यबेगनास तालखोटाङ जिल्लाराष्ट्रिय सहकारी दिवसहिमाली प्रदेश (नेपाल)नुवाकोट जिल्लासयौँ थुङ्गा फूलका हामीनेपालको जनआन्दोलन २०६३नातादिगो विकासस्थानीय तहसार्वभौमसत्ताॐ मणि पद्मे हूँअंशुवर्माजैविक लिङ्गनेपालको भूगोलकुरुक्षेत्र युद्धसुनवल नगरपालिकावासलातपासाङ ल्हामु शेर्पाअर्घाखाँची जिल्लानारायणगोपाल गुरूवाचार्यमाल्दिभ्सबाल विवाहग्रहअनुराधा कोइरालाभीमसेन थापानेपालको उपप्रधानमन्त्रीजिमेलविहादी गाउँपालिकाकटारी नगरपालिकारश्मिका मन्दानाक्षेत्रप्रताप अधिकारीनेपाल टेलिभिजनमानव विकास सूचकाङ्कबालेन शाहयौनसंविधान सभा🡆 More