आत्महत्या

आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।

आत्महत्या
विभाग:मनोरोग विज्ञान, मनोविज्ञान Edit this on Wikidata

आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।

यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ ।

मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन।

व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।

समाजिक परिवेस

सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

लिम्बू भाषालौह युगविसं २०७२ को महाभूकम्पक्यान्सरजापानसात सालको क्रान्तिगाउँखाने कथाखरायोसंविधान सभा निर्वाचन २०७०त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसंयुक्त राष्ट्रसङ्घका महासचिवलेखा प्रणालीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)माझी जातिमोतीराम भट्टमदर टेरेसाआर्थिक विकासआर्मेनियाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)मानव अधिकारअन्तिम संस्कारमैथिली भाषाभानुभक्त आचार्यश्रेष्ठ जातिमकवानपुर जिल्लाफौजदारी कानुननेपालका राजामेटानेपालको जनआन्दोलन २०४६सिन्धु घाटीको सभ्यतावर्ण विन्यासनेपालका हिमालहरूको सूचीआँपसंयुक्त राष्ट्र सुरक्षा परिषद्माल्थसको जनसङ्ख्या सिद्धान्तखस राज्यभक्तपुर दरबार क्षेत्रराशि-चक्रनेपाल नागरिक उड्डयन प्राधिकरणदुलालप्रतिव्यक्ति आयमौरीमाधवप्रसाद घिमिरे (साहित्यकार)भेडासुनवल नगरपालिकातारादेवीद डोर्सनेपाल प्रजा परिषद्राष्ट्रिय सभा (नेपाल)नेपालको प्रशासनिक विभाजनभूपि शेरचनकवितासहरीकरणनेपालको इतिहाससुदूरपश्चिम प्रदेश सभास्थानीय कार्यपालिकानेपाली बृहत् शब्दकोशस्वतन्त्रताकर्णाली नदीअरनिकोमहात्मा गान्धीहिमालडेभिड वार्नरनवलपरासी (बर्दघाट सुस्ता पूर्व)राणा शासनराष्ट्रिय सुरक्षा परिषद्बाथनेपालका संरक्षित क्षेत्रहरूको सूचीवसन्तबहादुर कुँवरसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूनृत्यशिक्षावाच्य (व्याकरण)विद्युतीय अपराधनेपालको पत्रकारिताको इतिहासदमाई जाति🡆 More