टेलर स्विफ्ट: अमेरिकी गायिका तथा अभिनेत्री

टेलर एलिसन स्विफ्ट (जन्म १३ डिसेम्बर १९८९) एक अमेरिकी विश्व प्रसिद्धि कन्ट्रि-पप गायिका, गीत रचनाकार, सङ्गीतिकार तथा अभिनेत्री हुन्। उनी आफ्नै व्यक्तिगत जीवनको बारेमा गीत लेख्ने गायिकाको रूपमा प्रचलित छिन्।

टेलर स्विफ्ट
Taylor Swift
Medium shot of Swift in dress with little sequins, in front of AMA backdrop
२०१९ अमेरिकी सङ्गीत पुरस्कारमा स्विफ्ट
जन्मटेलर एलिसन स्विफ्ट
(1989-12-13) १३ डिसेम्बर १९८९ (उमेर ३४)
वेस्ट रिडिङ, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
अन्य नामNils Sjöberg
पेशा
  • गायिका-गीतकार
  • रेकर्ड निर्माता
  • अभिनेत्री
  • निर्देशक
कार्यकाल२००४–वर्तमान
जम्मा सम्पतियुएस$३६५ मिलियन (२०२० को अनुमान)
आफन्त
  • अस्टिन स्विफ्ट (भाई)
  • मार्जोरी फिनले (हजुरआमा)
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
उत्पत्तिन्यासभिल, टेनेसी, संयुक्त राज्य अमेरिका
विधा
वाद्ययन्त्र
  • स्वर
  • गितार
  • बेन्जो
  • पियानो
  • उकुलेली
लेबल
वेबसाइटtaylorswift.com

स्विफ्टको जन्म पेन्सीलभेनियामा भएको थियो भने उनी त्यहीँ हुर्किएकी थिइन्। पछि गएर गायिका बन्ने सपना बोक्दे स्विफ्ट १४ वर्षको उमेरमा पेन्सिलभेनियाबाट न्यासभिल गएकी थिइन्। स्विफ्टले सानै उमेरमा बिग मेसिन रेकर्ड्ससँग अनुबन्धन पत्रमा हस्ताक्षर गर्दै सबैभन्दा सानो उमेरमानै रेकर्ड लेबलमा हस्ताक्षर गर्ने पहिलो गायिका बनेकी थिइन्। उनको आफ्नो पहिलो साङ्गीतिक एल्बमको रूपमा सन् २००६ मा टेलर स्विफ्ट नामक एल्बम सार्वजनिक गरेकी थिइन् जुन बिलबोर्ड २०० को शीर्ष ५ मा आएको थियो भने सन् २००० को दशकको सबैभन्दा लामो समयसम्म चार्टमा अढिक रहन एल्बम बन्न सफल भएको थियो। उक्त एल्बमको तेस्रो गीत "आवर सङ"ले बिलबोर्ड हट कन्ट्रि चार्टमा शीर्ष स्थान आयो भने त्यस गीतले गर्दा स्विफ्ट कसैको मद्दत बिनानै गीत लेख्ने र प्रस्तुत गर्ने सक्न सबैभन्दा युवा गायिकाको रूपमा चिनिन थालिन् । स्विफ्ले आफ्नो दोस्रो एल्बमको रूपमा फियरलेस एल्बम सार्वजनिक गरिन् जसको दुई गीत "लभ स्टोरी" र "यु बिलङ विथ मी" नामक गीतहरूले निकै प्रख्यात बने भने उक्त गीतहरूले गर्दा फियरलेस सन् २००९ को उत्कृष्ट बिक्री हुन सफल हुने एल्बम बन्यो। फियरलेस एल्बमले चौँथो ग्र्यामी अवार्ड जितेको थियो।

बाल्यकाल

टेलर एलिसन स्विफ्टको जन्म सन् १९८९ डिसेम्बर १३ का दिन रिडिङ पेन्सिलभेनियामा भएको थियो। उनको पिता स्कट किंग्स्ले स्विफ्ट एक वित्तीय सल्लाहकार थिए भने उनको आमा अन्ड्रा गार्डनर स्विफ्ट गृहेणी जो पहिले नै एक सामुहिक लगानी कोष कार्यकारी को रूप मा काम गरेकी थिइन। स्विफ्ट सँग अस्टिन नाम गरेको भाइ छ। उनले आफ्नो जीवनको प्रारम्भिक वर्ष क्रिसमसको रुख खेतीमा बिताईन। द वाइनड्रोफफ्ट स्कूल मा स्थानांतरित हुनुभन्दा पहिले उनले फ्रान्सस्केन नुन्स द्वारा संचालित एल्वरनिया मन्टेस्वरि स्कूल मा पूर्वशिक्षा लिएकी थिईन।

डिस्कोग्राफी

स्टुडियो एल्बमहरू

  • टेलर स्विफ्ट (२००६)
  • फियरलेस (२००८)
  • स्पिक नाउ (२०१०)
  • रेड (२०१२)
  • १९८९ (२०१४)
  • रेपुटेसन (२०१७)
  • लभर (२०१९)
  • फोकलोर (२०२०)
  • एभरमोर (२०२०)

Re-recorded studio albums

  • Fearless (Taylor's Version) (2021)
  • Red (Taylor's Version) (2021)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

टेलर स्विफ्ट बाल्यकालटेलर स्विफ्ट डिस्कोग्राफीटेलर स्विफ्ट सन्दर्भ सामग्रीहरूटेलर स्विफ्ट बाह्य कडीहरूटेलर स्विफ्टअभिनेत्री

🔥 Trending searches on Wiki नेपाली:

दोलखा जिल्लानेपालको पहिलो संविधान सभापृथ्वीनारायण शाहहिमाली प्रदेश (नेपाल)कम्पनीआगोजारी (चलचित्र)दशरथ चन्दपशुपतिनाथ मन्दिरचितवन राष्ट्रिय निकुञ्जनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीधनुषा जिल्लाइन्स्टाग्रामदिनेश अधिकारीतामाङ जातिकालिकोट जिल्लामहाकाली नदीफुटबल खेलराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)अन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनमस्तेनीति शाहकिराँत कालनेपालको राजनीतियौनबनेपा नगरपालिकामहाकाव्यललितपुर महानगरपालिकाभक्तपुर जिल्लाज्योतिषप्युठान जिल्लानेपालका गाउँपालिकाहरूजङ्गलनेपालमा हिन्दु धर्मकिशोरावस्थाकान्तिपुर दैनिकदैवज्ञराज न्यौपानेआन्ध्र महासागरनेपालको प्रशासनिक विभाजनइसाई धर्मदाइजोसञ्चारनेपालमा बोलिने भाषाहरूवैदेशिक रोजगारगाईविक्रम सम्वत्वासुकी इन्डिकस्जानकी मन्दिरडेउडा गीतसुशान्त केसीपूर्वीय चिन्तन परम्परानेपालको शिक्षा मन्त्रीहरूगिरिजाप्रसाद कोइरालाराई जातिगोरखा जिल्लाबलभद्र कुँवरकिराँत धर्ममस्कोनेपालका प्रधान सेनापतिहरूकुँवर इन्द्रजीत सिंहनेपालको अन्तरिम संविधान २०६३गोसाइँकुण्डकर्मचारी सञ्चय कोषकुमाल जातियौनिक अल्पसङ्ख्यकसेतो कपडामा युवतीभीमदत्त पन्तसमासगणितऊर्जासीताखोटाङ जिल्लानेपाल प्रज्ञा प्रतिष्ठान🡆 More