रक सङ्गीत

रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ। यस संगीतमा एक गायक, एक रीदम गिटारवादक, एक लिड गिटारवादक, एक ड्रम‍र, एक ब्यास गिटारवादक र कहिलेकाहीं एक सिन्थेसाइजर वादक हुन्छन्। केही विश्वप्रसिद्ध रक समूह/गायक यस प्रकार छनः-

रक संगीतका केही विधाहरु यस प्रकार छनः

  • अर्ली रक(रक एन्ड रोल पश्चातको रक)
  • कन्ट्री रक(ब्लुग्रास, रकाबेल्ली आदि अमेरिकी संगीतहरुद्वारा प्रेरित)
  • हार्ड रक(पावर कर्ड प्रयोग गर्ने तथा मेजर लिडहरु धेरै प्रयोग गर्ने, मल्टी लेयरिंग भएको रक)
  • सफ्ट रक
  • स्लो रक
  • साइकेडेलिक रक(ड्रग्सको नसा तथा ह्यालुसिनेसन जस्तो अवस्था प्रतिविम्बित गर्ने रक)
  • गथ रक (डिप्रेसन वा जीवनको "लो पोइन्ट" वा अप्ठ्यारा समयको लिरिक्स तथा अलि भय रस बढी भएको संगीत
  • पंक रक

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नागरिक लगानी कोषक्रिस्टियानो रोनाल्डोह्रस्व दीर्घ नियमसवारी दुर्घटनानेपाली कांग्रेससमूहफुटबल खेलनेपालको निशान छापप्रवेशिका परीक्षामहाभारतहिमनदीभीमनिधि तिवारीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनारायणहिटी दरबार सङ्ग्रहालयकोत पर्वबन्दिपुर गाउँपालिकानेपालको दोस्रो सङ्घीय संसदडोटी जिल्लाफौजदारी कानुनबसाइँ सराईमहेन्द्र वीरविक्रम शाहलोक सेवा आयोग (नेपाल)विनोद चौधरीनेपाल सशस्त्र प्रहरी बलदक्षिण अमेरिकाचन्द्रमाजलवायु परिवर्तनराई जातिसमाजवादमेटादाङ जिल्लाशाह वंशभारतअर्थशास्त्रमोन्टी देसाईवडा कार्यालय (नेपाल)समानुपातिक प्रतिनिधित्व प्रणालीनेवार जातिसुडानजीवनीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीविसं १९९० को महाभूकम्पवीर अस्पतालगाउँ कार्यपालिकानेपाली व्याकरणनेपाल राष्ट्र बैंकप्रदूषणमोरङ जिल्लापाचन प्रणालीजुकादिगो विकासका लक्ष्यहरूसिद्धिचरण श्रेष्ठनेपालमा खेलकुदमोनालिसालैङ्गिक हिंसाधनकुटा जिल्लाजाँतोभलिबलनेपालमा महिला अधिकारभोट-बर्मेली भाषा परिवारभक्तपुर दरबार क्षेत्ररूजुकलमशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सिमसारनेपालका राष्ट्रिय विभूतिहरूदसैँएडल्फ हिटलरसार्क शिखर सम्मेलनको सूचीगृह मन्त्रालय (नेपाल)राष्ट्रिय सुरक्षा परिषद्कुमारी (चलचित्र)सीता🡆 More