रिपब्लिक रेकर्ड्स

रिपब्लिक रेकर्ड्स एक अमेरिकी रेकर्ड लेबल हो जुन भुनिभर्सल म्युजिक ग्रुप (युएमजी) को स्वामित्व रहेको छ। यस रेकर्ड लेबललाई सन् १९९५ मा एभ्री लिपमेन र मोन्टे लिपमेन द्वरा एक एक स्वतन्त्र लेबलको रूपमा स्थापित गरेका थिए भने सन् २००० मा युएमजी द्वारा अधिग्रहण गरिएको थियो। रिपब्लिक रेकर्ड्सको रूपमा नाम युनिभर्सल मोटाउ रेकर्डस् राखिएको थियो भने पछि सन् २००६ मा युनिभर्सल रिपब्लिक रेकर्ड्समा नाम सारिएको थियो तर पछि सन् २०१२ यसलाई पुन रिपब्लिक रेकर्ड्समा नाम गठन गरिएको थियो।

रिपब्लिक रेकर्ड्स
रिपब्लिक रेकर्ड्स
अभिभावक कम्पनीयुनिभर्सल म्युजिक ग्रुप
स्थापना१९९५; २९ वर्ष अघि (१९९५)
संस्थापक
  • मोन्टे लिपमेन
  • एभ्री लिपमेन
वितरक (हरू)
  • युनिभर्सल सङ्गीत वितरक (डब्ल्यूडब्ल्यू)
  • भर्जिन इएमआइ रेकर्ड/आइसल्यान्ड रेकर्डस् (युके)
  • युनिभर्सल म्युजिक
विधाविभिन्न
मूल देशरिपब्लिक रेकर्ड्स संयुक्त राज्य अमेरिका
स्थानन्युयोर्क
आधिकारिक वेबसाइटrepublicrecords.com

हाल यस रेकर्डस्मा टेलर स्विफ्ट, निकी मिनाज, अरियाना ग्रान्डे, लियाम पेन, लिल वेन, ब्ल्याक सबाथ, एन्डि ब्ल्याक, ड्रेक, जेसी जे, लोर्ड, पोस्ट मेलोन आदि कलाकारहरूले हस्ताक्षर गरेका छन्। यस रेकर्डस्को साहेक रेकर्ड कम्पनी रिपब्लिक न्यासभिल रेकर्डस् रहेको छ जसमा फ्लोरिडा जर्जिया लाइन, द ब्यान्ड पेरी र इलाइ योङ ब्यान्ड जस्ता सङ्गीतकारहरू कार्यरत छन्।

इतिहास

लिपमेन दाजुभाइका अनुसार उनीहरूले आफ्नो भान्सा काठामा हुँदा खेरी रिपब्लिक रेकर्डको स्थापना गर्ने निर्णय गरेका थिए।

युनिभर्सल रेकर्डस् (सन् १९९९-२००५)

युनिभर्सल म्युजिक ग्रूपले सन् १९९९ मा लिपमेन दाजुभाइ द्वरा निर्माण गरिएको रिपब्लिक रेकर्ड्सको पुर्णतया साहयक रेकर्डस् कम्पनीको रूपमा आर्जित गरेको थियो जसमा मोन्टे लिपमेनलाई अध्यक्ष बनाइयो भने एभरी लिपमेनले प्रमुख कार्यकारी अधिक्रितको रूपमा काम गरेका थिए। उनीहरूले डगग मोरिस (युनिभर्सल म्युजिक ग्रुपका अध्यक्ष) र मेल लुइन्टरलाई सुचना गरेका थिए।

युनिभर्सल रिपब्लिक रेकर्ड्स (सन् २००६-२०१२)

सन् २०११ को ग्रीष्मको समयमा युनिभर्सल मो टाउन रेकर्डस्बाट युनिभर्सल रिपब्लिक ग्रुप र मो टाउन रेकर्डस् छुट्टिएका थिए जसका कारण युनिभर्सल मो टाउन रेकर्ड हराएको थियो भने युनिभर्सल मो टाउनका कलाकारहरू युनिभर्सल र मोटाउन रेकर्डस्मा सरेका थिए। सन् २०१२ मा युनिभर्सल रेकर्डस्ले आफ्नो वास्तविक नाम रिपब्लिक रेकर्ड्स राखेको थियो।

रिपब्लिक रेकर्ड्स 
रिपब्लिक रेकर्ड्सको पुरानो लोगो

रिपब्लिक रेकर्ड्स (सन् २०१२-हाल)

उल्लेखनीय कलाकारहरू

कलाकार हस्ताक्षर
गरिएको
कैफियत
३ डोर्स डाउन २००० रक
हिन्डर २००६ रक ब्यान्ड

ओख्लाहामाबाट

एमी वाइनहाउस २००७ अत्मा, आर एण्ड बी र जज गायिक र गीतकार
निकि मिनाज २००८ कन्टेम्पोररी आर एण्ड बी, हिप हप र पप गायिका र गीतकार
उल सिटी २००९ गायक र गीतकार
ब्ल्याक भेल ब्रिज २०१० रक साङ्गीतिक समूह
जेम्स ब्ल्याक २०११ कन्टेम्पोररी आर एण्ड बी, इलेक्ट्रिक म्युजिक, र आत्मा सङ्गीत

गायक र गीतकार

जेसी जे २०११ कन्टेम्पोररी आर एण्ड बी, पप र आत्मा गायिका र गीतकार
अरियाना ग्रान्डे २०१३ कन्टेम्पोररी आर एण्ड बी र पप गायिका र गीतकार
लोर्डे २०१३ न्युजिल्यान्डकि पप गायिका र गीतकार
सेन्ट भिन्सेन्ट २०१३ रक गायक
पोस्ट मेलोन २०१५ अमेरिकी र्‍यापर, गायक र रेकर्ड निर्माता
द विकएन्ड २०१५ क्यानडेली कन्टेम्पोररी आर एण्ड बी र पप गायक
हेली स्टिनफिल्ड २०१५ अमेरिकी गायिका-गीतकार
स्काइ मास्क द स्लम्प गोल्ड २०१६ अमेरिकी गायक
ग्रेटा भेन फ्रिट २०१७ रक साङ्गीतिक समूह
टेलर स्विफ्ट २०१८ अमेरिकी पप गायिका र गीतकार

साहयक रेकर्डस् कम्पनी

  • अमेरिकन रेकर्डिङ
  • एन्टी-
  • अवेर रेकर्डस्
  • बिग मेसिन
  • बिएमइ रेकर्डिङ
  • ब्रुसफायर रेकर्डस्
  • क्यास मनी रेकर्डस्
  • म्यास्ट्रो म्युजिक
  • इन्डि पप रक
  • इन्टरनेसनल रक स्टार रेकर्डस्
  • लेकसोर रेकर्डस्
  • लाभा रेकर्डस्
  • लोमो भिस्टा रेकर्डिङ
  • नेक्सट प्रेट्यु इन्टरटेन्मेन्ट (वितरक)
  • नो इमोसन
  • रियल वर्ल्ड रेकर्डस्
  • सर्निकल स्ट्राइक रेकर्डस् (वितरक)
  • एसआरसी रेकर्डस्
  • एक्सओ
  • योङ मनी इन्टरटेन्मेन्ट

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

रिपब्लिक रेकर्ड्स इतिहासरिपब्लिक रेकर्ड्स उल्लेखनीय कलाकारहरूरिपब्लिक रेकर्ड्स साहयक रेकर्डस् कम्पनीरिपब्लिक रेकर्ड्स सन्दर्भ सामग्रीरिपब्लिक रेकर्ड्स बाह्य कडीहरूरिपब्लिक रेकर्ड्स

🔥 Trending searches on Wiki नेपाली:

महर्जनइन्द्रबहादुर राईसुशान्त केसीनेपालका गाउँपालिकाहरूअर्थ मन्त्रालय (नेपाल)सप्तरी जिल्लारोकायाबागलुङ जिल्लापरिवारनेपाल सम्वत्खस जातिराउटे जातिकार्यसम्पादन मूल्याङ्कनखडक बहादुर सिंहसहिदमुनामदन (चलचित्र)नेपालका राजामहजोडीभलिबलजङ्गबहादुर राणाबनेपा नगरपालिकासमूहह्रस्व दीर्घ नियमनेपाल प्रजा परिषद्स्वयम्भूनाथदलितअमरसिंह थापाजनसाङ्ख्यिकीय लाभांशनेपालका बीमा कम्पनीहरूको सूचीविवाहएसियाकुमाख गाउँपालिकासप्तकोशी नदीनेपाली विकिपिडियाजीवनकम्पनीचाँगुनारायण मन्दिरआन्तरिक राजस्व विभाग (नेपाल)पश्चिम रुकुम जिल्लानेपालका हिमालहरूको सूचीस्वरवर्ण र व्यञ्जनवर्णनेपालको सङ्घीय संसदजिल्ला मालपोत कार्यालयपाथीभरा देवी (ताप्लेजुङ)भूमध्यरेखापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीफ्लोरेन्स नाइटिङ्गेलनेपालमा भूकम्पको इतिहासश्रीलङ्काकच्छ जिल्लाजाजरकोट जिल्लागजलफौजदारी कानुनदर्शनबालीबुद्ध धर्मराष्ट्रिय पहिचाननेपालको प्रधानन्यायाधीशजाभाअल्पविकसित देशघरेलु हिंसाविराट कोहलीराजतन्त्रहिमालन्यायिक समितिइस्लाम धर्मकुम्भ मेलानेपालका जातिहरूपूँजीवादबालकृष्ण समरत्ननगर नगरपालिकाजलवायु परिवर्तनठकुरीदेवनागरी लिपिब्राह्मणमेटा🡆 More