युइएफए च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घद्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतियोगिता हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरूले प्रतिस्पर्धा गर्दछन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी दूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६ करोड टेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।

युइएफए च्याम्पियन्स लिग
युइएफए च्याम्पियन्स लिग
स्थापना१९५५; ६९ वर्ष अघि (१९५५)
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या३२ (समूह चरण)
७९, ८० वा ८१ (जम्मा)
वर्तमान विजेताइङ्ल्यान्ड चेल्सी फुटबल क्लब (दोस्रो उपाधि)
सबैभन्दा सफल क्लबस्पेन रियल म्याड्रिड (१३ औंं उपाधि)
टेलिभिजन सहयोगीयुइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरू
वेबसाइटuefa.com
युइएफए च्याम्पियन्स लिग २०२१-२२ युइएफए च्याम्पियन्स लिग

यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय प्रतियोगिताबाट प्रतिनिधित्व गर्ने विजेता क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो। सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा राउन्ड रोबिन र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

युरोपेली फुटबल महासङ्घ

🔥 Trending searches on Wiki नेपाली:

जाजरकोट जिल्लानेपालका राष्ट्रिय विभूतिहरूस्वयम्भूनाथसूचनाराष्ट्रिय प्रजातन्त्र पार्टीस्वास्थ्यनेपाल सरकारसुपादेउराली मन्दिरनेपालयौन तथा प्रजनन स्वास्थ्य अधिकारगोत्रनविकरणीय उर्जाविवाहरुस-युक्रेन युद्धव्रतबन्धगौतम बुद्धनबिल बैंकरवि लामिछानेमुटुग्रामिण विकासमुलुकी ऐनअनुसन्धान प्रस्तावसामाजिक सुरक्षा कोषखस राज्यक्रान्तियार्चागुम्बाजीवनीअपी हिमालसूर्यबौद्धिक सम्पत्तिहात्तीनिम्न माध्यमिक विद्यालयकिशोरावस्थानेपालको भूगोलपूँजी बजारआँखाअन्तिम संस्कारनगरपालिकानेपालमा कृषिगोरखापत्रसामाजिक विज्ञानताप्लेजुङ जिल्लाढुङ्गे युगवीरेन्द्र सैनिक अस्पतालकविताअगमसिंह गिरीबसिर अहमदराष्ट्रिय परीक्षा बोर्डवराहक्षेत्रमेलम्ची खानेपानी आयोजनासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूअक्षांशपुष्पकमल दाहालदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालको एकीकरणबुढासुब्बा मन्दिरगुगलकुकुरलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूसुर्खेत जिल्लाअवलोकनमाछाजनसङ्ख्यानेपाल वायुसेवा निगमराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालआगोमानव विकास अर्थशास्त्रआत्रेय गोत्रमुक्तिनाथइजिप्टखस जातिनेपालका प्राकृतिक सम्पदाहरूको सूचीराई जातिभूपि शेरचनपाञ्चायन देवतानेपालको उपराष्ट्रपतिनियमावली🡆 More