चेल्सी फुटबल क्लब

चेल्सी फुटबल क्लब /ˈtʃɛlsiː/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।

चेल्सी
चेल्सी फुटबल क्लब
पुरा नामचेल्सी फुटबल क्लब
उपनाम(हरू)द ब्लुज, द पेन्सनर्स
स्थापना१० मार्च १९०५; ११९ वर्ष पहिले (१९०५-०३-10)
मैदानस्टामफर्ड ब्रिज,
फुल्ह्याम, लण्डन
मैदान क्षमता४१,६३१
मालिकरोमन अब्रामोभिच
अध्यक्षब्रुस बुक
म्यानेजरजोसे मउरिन्हो
लिगप्रिमियर लिग
२०१७-१८५ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
घरेलु रङ
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
वाह्य रङ
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
चेल्सी फुटबल क्लब
तेश्रो रङ

चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

प्रिमियर लिगमद्दत:IPA/Englishलन्डन

🔥 Trending searches on Wiki नेपाली:

अनुसन्धानग्रिसनेपालका विकास क्षेत्रहरूबाइसे राज्यहरूनेपालको सर्वोच्च अदालतकृषि विकास बैंककृष्णनागरिक उन्मुक्ति पार्टीकृत्रिम वर्षानेपालमा खेलकुददिगो विकासप्रदेश सभा निर्वाचन, २०७९विद्यादेवी भण्डारीभारोपेली भाषा परिवारयोगकतारमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीमानव शरीरका अङ्गहरूको सूचीकुमारी (जीवित देवी)दक्षिण अमेरिकासामुदायिक वननेपालका स्थानीय तहहरूप्रविधिकुसुम (फल)लुम्बिनीसंस्कृतकाठमाडौँ २ (निर्वाचन क्षेत्र)नागरिककोशी प्रदेशआगन्तुकनयाँ वर्षत्रिभुवन विश्वविद्यालयनगरपालिकामानिसशिक्षण विधिथारू जातिनेपालको निसानछापविराटनगर महानगरपालिकान्युटनको गतिका नियमहरूमृगौलानागार्जुन नगरपालिकालैङ्गिक समानतादेशभूपि शेरचनअहमदाबाद जिल्लादासप्रथासमाजवादघरेलु हिंसागिरिजाप्रसाद कोइरालानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीअनुष्टुप छन्दराजेश हमालअन्तिम संस्कारमहिला सशक्तिकरणफिफानवलपरासी जिल्लामष्टो देवताचाडपर्वरामकृष्ण शर्मालुम्बिनी प्रदेशनेपाली विकिपिडियानमस्तेब्रह्माण्डलोकगीतमङ्गल ग्रहनेपाल स्काउटनबिल बैंकगजलदेवनागरी सङ्ख्या पद्धतिकर्मचारी सञ्चय कोषसार्वभौमसत्तालखन थापा मगरवेब्याक मेसिनप्रजातन्त्र दिवसप्रकाश सपुत🡆 More