माइली साइरस: अमेरिकी अभिनेत्री र गायक-गीतकार

माइली सायरस(जन्म: २५ नोबेम्बर १९९२; बाल्यकालको नाम: डेस्टिनी होप सायरस) एक अमेरिकी अभिनेत्री तथा पप् गायिका हुन। उनको जन्म अमेरिकाको नासभिल्ला भन्ने ठाउँमा भएको थियो।

माइली सायरस
माइली साइरस: बाल्यकाल, चलचित्र सुरुवात, व्यक्तिगत जीवन
३८ औँ पिपुल च्वाइस अवार्डमा साइरस, रेड कार्पेट २०१२
व्यक्तिगत विवरण
वास्तविक नामडेस्टिनी होप सायरस
जन्मस.न् १९९२ नोवेम्बर २५
नासभिल्ला, टेन्नेसी, संयुक्त राज्य
विधापप सङ्गीत, R&B, रक सङ्गीत
पेशाअभिनेत्री,गायिका
वाद्ययन्त्रस्वोर,गितार, पियानो
सक्रिय वर्ष२००१-वर्तमान
लेबलहलिउड, आरसिए
सहयोगीबिल्ली रे साइरस, जोनाज ब्रदर्स
वेबसाइटmileycyrus.com

बाल्यकाल

डेस्टिनी हप साइरस को जन्म नोबम्बर २३, १९९२ मा फ्रयान्क्लिन, टेनिज (नेस्भिल्ला)मा लेटिया जीन 'टिस' फिन्ले साइरस र बिल्ली रे साइरसको छोरीको रूपमा भयो । उनकी आमा बाबुले आफ्नो छोरीले धेरै कुरा पूरा गर्ने विश्वास लिई उनको नाम 'स्माइली' राखिदिए तर पछि छोंट्टयाएर 'माइली' राखे किनभने उनका बाबू आमा अनुसार उनी सानी छदाँ मुस्कुराइरहन्थीन्।

सन् २००८ मा उनको आधिकारिक नाम माइली रे साइरस राखियो । रे शब्दले बाबू पट्टिको हजुरबुबा राजनीतिकर्मी रोनाल्ड रे साइरसलाई सम्मान गर्छ जसको मृत्यु २००६ मा भयो ।

साइरसका बाबूआमाले भने डिसेम्बर २८, १९९३ मा गोप्य रूपमा विवाह गरे । विवाह भएको एक वर्ष पछि ब्रेसन र नोहा जन्मिए । आमा पट्टिबाट साइरसका ट्रेस र ब्रान्डी र बाबू पट्टिबाट क्रिस्टोफर् (दाजु) सौतेनी दाजु बहिनीहरु भए । ट्रेस मेट्रो स्टेसन पप व्यान्डको गेटारवाधक र भोक्लिस्ट हुन् । नोहा अभिनेत्री हुन् । ब्रान्डी पनि एक गेटारवाधक हुन् ।

साइरस हेरिटेज एलिमेन्टरी स्कुलमा भर्ना भईन्। उनी ख्रिस्चियनको रूपमा हुर्किइन् र उनको बप्तिस्मा साउदन बापटिस्टमा गरियो । उनी सानै देखि चर्च गइरहन्थिन् र धार्मिक औँठी(पिउरिटी रिङ लगाउँथिन् । सन् २००१ मा उनी परिवारसित टोरन्टो,क्यानडा गइन् जहाँ उनको बाबुले डक (टेलि-चलचित्र)को दृश्य खिचेका थिए ।

सन् २००५मा साइरस हलिउड गइन् ।

चलचित्र सुरुवात

बाबू बिल्लीले रोयल एल्कजेन्ड्रा थिएटरमा लग्दा साइरसले बाबुको हात समाउँदैँ , "मलाई यहि गर्न मन छ , ड्याडी ; म अभिनेत्री बन्न चाहन्छु ।" भनिन् । पछि उनले गायन र अभिनय कक्षाहरु आमस्ट्रङ एक्टिङ स्टुडियो , टोरोन्टोमा लिइन् । साइरसले डकमा काइलको भूमिका निभाइन् ।

सन् २००३ मा उनले द एडभेन्चर्स अफ सार्क बोइ र लाभा गर्लमा अडिसन दिइन् जसमा उनले भूमिका त पाइनन् तर पछि उनले ह्याना मोन्टेनामा अभिनय गरिन् ।

२००६ : ह्याना मोन्टेना र चर्चा

माइली साइरस: बाल्यकाल, चलचित्र सुरुवात, व्यक्तिगत जीवन 
साइरस र उनको पाल्तु कुकुर रोडि, सन् २००७

व्यक्तिगत जीवन

स्वास्थ्य र वैवाहिक नाता

दान-धर्म

द्यौलत र बाहिरि परिचय

अभिनित चलचित्रहरु

  • बोल्ट (२००८)
  • ह्याना मोन्टेना (चलचित्र) (२००९)
  • द लास्ट सङ्ग (२०१०)
  • टु अन्डरकभर (२०११)
  • एलओएल (२०१२)
  • द मुभमेन्ट (२०१३)

एल्बम

  • मिट माइली साइरस (२००७)
  • ब्रेक आउट (२००८)
  • कान्ट बि टेम्ड (२०१०)
  • ब्याङरेज (२०१३)
  • योङगर नाउ (२०१७)

सांगीतिक यात्राहरू

  • बेस्ट अफ बोथ वोल्डस् टुर (२००७-०८)
  • वोन्डर वोल्ड टुर (२००९)
  • जिप्सी हर्ट टुर (२०११)
  • ब्याग्रेज टुर (२०१४)

अवार्डस् र छनोट

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू



Tags:

माइली साइरस बाल्यकालमाइली साइरस चलचित्र सुरुवातमाइली साइरस व्यक्तिगत जीवनमाइली साइरस अभिनित चलचित्रहरुमाइली साइरस एल्बममाइली साइरस सांगीतिक यात्राहरूमाइली साइरस अवार्डस् र छनोटमाइली साइरस सन्दर्भ सामग्रीहरूमाइली साइरस बाहिरी कडीहरूमाइली साइरसअभिनेत्रीपप सङ्गीतसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

नातासञ्चारतामाङ जातिसिन्जा उपत्यकाविश्वेश्वरप्रसाद कोइरालाक्रोकस सिटी हलमा आक्रमणसुशासनसम्पत्तिलोक सेवा आयोग (नेपाल)यार्चागुम्बाअरनिकोदमाई जातिनेपालको शिक्षा मन्त्रीहरूव्यवस्थापिकाराणा शासनसम्पति शुद्धीकरणनागरिकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाइन्स्टाग्रामलिङ्ग (व्याकरण)बनेपा नगरपालिकाजनता समाजवादी पार्टी, नेपालअफ्रिकासौर्यमण्डलउत्तर अमेरिकाखड्गप्रसाद ओलीमुक्तिनाथनेपाली साहित्यको इतिहासकर्णाली प्रदेशसङ्गठननियमावलीनेपाली व्याकरणसदर चिडियाखाना, नेपाललक्ष्मीप्रसाद देवकोटासप्तकोशी नदीकृषिमनोविज्ञानकर्णाली पुलनारायणगोपाल गुरूवाचार्यछुवाछुतसंस्कारगणतन्त्र दिवस (नेपाल)बुधग्रहपुष्पलाल राजमार्गपाथीभरा देवी (ताप्लेजुङ)दाङ जिल्लारेने डेसकार्टससुनवल नगरपालिकाव्यवस्थापनभारोपेली भाषा परिवारमुनामदन (चलचित्र)नेपाल अधिराज्यको संविधान २०१५जिल्ला मालपोत कार्यालयलोकगीतप्रदूषणसुसाङ्ख्यनामकाठमाडौँनेपालको संविधान २०७२संसदीय व्यवस्थाबैजनीमगर भाषाबागमती प्रदेश सभाबाइसे राज्यहरूक्व्होलासोथार गाउँपालिकाकृषि विकास बैंकआर्थिक विकासलोकबाजाकरिम बेन्जेमादोहोरो लेखा प्रणालीरश्मिका मन्दानाबजारशास्त्रनेपाल विद्युत प्राधिकरणदेवनागरी सङ्ख्या पद्धतिनेपालकानूनझमक घिमिरे🡆 More