कर्णाली पुल

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

कर्णाली पुल
पार गर्नेकर्णाली नदी
स्थानचिसापानी, कैलाली कर्णाली पुल नेपाल
डिजाइनकावासाकी हेभी इन्डसट्रिज लिमिटेड (जापान)
जम्मा लम्बाई५०० मिटर
चौडाई१० मिटर
खोलिएकोसन् १९९४
कर्णाली पुल
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जसको निर्माण सन् १९९३मा पूरा भएको थियो ।

इतिहास

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

कर्णाली चिसापानीकर्णाली नदीजापाननेपालपुलमहेन्द्र राजमार्गसुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

रोकायाअन्तरिक्षपाथीभरा देवी (ताप्लेजुङ)कम्पनीबैतडी जिल्लापञ्चैबाजापहाडी प्रदेश (नेपाल)सुर्खेत जिल्लानेपालका राजाहरूको सूचीनेपालको प्रधानन्यायाधीशप्रकाश सपुतअनुराधा कोइरालाझोला (चलचित्र)लिच्छवि राज्यनेपालको राष्ट्रपतिनेपाल विद्युत प्राधिकरणनेपालका अञ्चलहरूसंयुक्त राज्य अमेरिकासैजननेपालको सैन्य दर्जास्थानीय तह निर्वाचन, २०७४पूर्वीय चिन्तन परम्परामकवानपुर जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९अङ्कवसन्तपारिस्थितिक प्रणालीविराटनगर महानगरपालिकाचीननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीरत्ननगर नगरपालिकाकार्ल मार्क्सनेपालमा खेलकुदआम निर्वाचन २०१५गुगलहलोशुक्लाफाँट राष्ट्रिय निकुञ्जभलिबलधरान उपमहानगरपालिकासाम्यवादवेब्याक मेसिननेपालका राष्ट्रिय विभूतिहरूनेपालको एकीकरणकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)महालेखा नियन्त्रकको कार्यालयसुनवल नगरपालिकानेपालको शिक्षा मन्त्रीहरूदाङ जिल्लामानिसछाउपडीउत्प्रेरणाब्राह्मणनागरिक उन्मुक्ति पार्टीपशुपतिनाथ मन्दिरदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननिर्वाचनशब्दकोशगाउँ सभाराष्ट्रिय सभा (नेपाल)जलवायु परिवर्तनमुक्तिनाथमहर्जनसंविधानसंस्कृतिऔद्योगिक क्रान्तिबेलमुख्य पृष्ठरस (काव्य शास्त्र)तापक्रमशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबौद्धनाथमानव अधिकारगायत्री मन्त्रझापा जिल्लानेपालका मल्ल राजाहरूको सूची🡆 More