बाख्रा

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागि धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जातहरू मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन बिसेस गरी मासु तथा सुन्दर को लागि पालिन्छ।

बाख्रा
सामयिक शृङ्खला: 0.01–0 Ma Neolithic–Recent
बाख्रा
घरपालुवा बाख्रा
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
उपप्रजाति:
C. a. hircus
त्रिपद नाम
Capra aegagrus hircus
(लिन्नेअस), १७५८
पर्याय
Capra hircus
बाख्रा
घरपलुवा बाख्राको पाठो

यी पनि हेर्नुहोस्


Tags:

🔥 Trending searches on Wiki नेपाली:

वसन्तपुर दरबार क्षेत्रसुनसरी जिल्लाउदयपुर जिल्लान्यायनेपालको अर्थतन्त्रइन्द्रबहादुर राईझापा जिल्लालामिछानेसूचना प्रविधिकरिश्मा मानन्धरयमबुद्धसंयुक्त राष्ट्रबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविनोद चौधरीबुलबुले तालनेपालका राष्ट्रिय चिह्नहरूनदीविप्रेषणरोल्पा जिल्लासुधा त्रिपाठीदलितबहादुर शाहनेपाल रेडक्रस सोसाइटीभारद्वाज ऋषिजाभाकलियुगगायत्री मन्त्रकृषिकाठमाडौँ जिल्लाजानकी मन्दिरनेपालका मल्ल राजाहरूको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवव्यवस्थापिकाबालश्रम४२ सालको पर्वश्रीकृष्ण श्रेष्ठअर्थ मन्त्रालय (नेपाल)रुस-युक्रेन युद्धप्रतिनिधि सभा निर्वाचन, २०७४सन्दुक रुइतकोशी प्रदेशसंस्कारनृत्यक्व्होलासोथार गाउँपालिकाकार्यपालिकानेपाल दूरसञ्चार प्राधिकरणदासप्रथानागरिक लगानी कोषकार्यालयधनुषा जिल्लासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूआन्तरिक राजस्व विभाग (नेपाल)नेपालका प्रधान सेनापतिहरूलमजुङ जिल्लापिनासऔद्योगिक क्रान्तिकथानेपाल प्रहरीसंस्कृतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सम्पादनजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसुगौली सन्धिअङ्कलुम्बिनी प्रदेशलोकगीतराम राज पन्तअरनिकोपत्रकारितामुनामदन (चलचित्र)संयुक्त राज्य अमेरिकास्त्री स्खलनराशि-चक्रनेपाली चलचित्र🡆 More