थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

थोमस एल्वा एडिसन
थोमस एल्वा एडिसन
"Genius is one percent inspiration, ninety-nine percent perspiration."
– थोमस एल्वा एडिसन , हार्पर मासिक (सेप्टेम्बर १९३२)
जन्मथोमस एल्वा एडिसन
(१८७४-०२-११)फेब्रुअरी ११, १८७४
मिलान, ओहियो, संयुक्त राज्य अमेरिका
मृत्युअक्टोबर १८, १९३१(1931-10-18) (उमेर ८४)
वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशाआविस्कारक, वैज्ञानिक, व्यापारी
धर्मDeist
जीवनसाथी
म्यारी स्टीलवेल
(
वि १८७१⁠–⁠१८८४)

मिना मिलर
(
वि १८८६⁠–⁠१९३१)
सन्तानमारिअन एस्टेल एडिसन (१८७३–१९६५)
थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५)
विलियम लेस्लि एडिसन (१८७८–१९३७)
म्याडेलेइन एडिसन (१८८८–१९७९)
चार्ल्स एडिसन (१८९०–१९६९)
थेडोर मिलर एडिसन (१८९८–१९९२)
मातापितासामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६)
न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१)
आफन्तलेविस मिलर (ससुरा)
हस्ताक्षर
थोमस एल्वा एडिसन
(अङ्ग्रेजीमा) अ डे विथ थोमस एडिसन (१९२२)

वैवाहिक जीवन

प्रयोगशाला

आविष्कार

एडिसन का आविस्कार :-

  • बिजुली बत्ती
  • फोनोग्राफ
  • एडिसन मोसन पिक्चर्स
एडिसन बिजुली-बत्ती (बल्ब)को आविष्कार बारे बोल्दै (सन् १९२०को दसकको अन्तिमतिर)

आलोचना

Tags:

थोमस एल्वा एडिसन वैवाहिक जीवनथोमस एल्वा एडिसन प्रयोगशालाथोमस एल्वा एडिसन आविष्कारथोमस एल्वा एडिसन आलोचनाथोमस एल्वा एडिसनवैज्ञानिक

🔥 Trending searches on Wiki नेपाली:

नरिवलकुकुरनेपाल ए क्रिकेट टिमछन्दभूपरिवेष्ठित राष्ट्रनेपाली शब्दकोशसंविधान सभा निर्वाचन २०७०प्रविधिफुटबल खेलसवारी दुर्घटनाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)पत्रकारितालियोनेल मेसीकिराँत कालखस राज्यनैतिक दृष्टान्तधनकुटा जिल्लादराजजारी (चलचित्र)पोलेको घाउवित्तीय विवरणहरूलैङ्गिकताभौगोलिक सूचना प्रणालीतापन, वायुसञ्चार तथा वातानुकूलनआगन्तुक शब्दवायु प्रदूषणनेपालमा मौलिक हक र कर्तव्यनेपालको सर्वोच्च अदालतमानव संसाधन व्यवस्थापनआत्रेय गोत्रऊर्जाबीमानेपालको संविधानवीरेन्द्र सैनिक अस्पतालजनसङ्ख्याप्राथमिक उपचारबालकृष्ण समबालेन शाहपूर्वाञ्चल विश्वविद्यालयभीमसेन थापाउखान-टुक्कानगरपालिकाभौतिक विज्ञानप्रतिलिपि अधिकारसुरेन्द्र वीरविक्रम शाहमदन पुरस्कारलेखनाथ पौड्यालसंस्कारकानूनभारतस्नातक तहज्ञानेन्द्र वीरविक्रम शाहॐ नमः शिवायविद्यार्थीबसाइँ सराईनेपालका नगरपालिकाहरूसिन्धुपाल्चोक जिल्लानेपाली भाषाविराटनगर महानगरपालिकानेपाली सेनादर्शनदशरथ चन्दबडिमालिकातोलीदेवलमौरी पालननेपालका तालहरूको सूचीडढेलोसूर्यडेउडा गीतसती प्रथागुरुङ जातिजनक शिक्षा सामग्री केन्द्रसगरमाथानबिल बैंक🡆 More