केल्भिन थमसन

बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्रीका रूपमा केल्भिनलाई चिनिन्छ । उनको जन्म सन् १८२४ मा बेलायतको बेल्फास्टका भएको थियो । उनले ग्लासगो विश्वविद्यालय र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले ग्लासगो विश्वविद्यालयमा पढाए । विशेषगरी केल्भिनले ऊष्मप्रवैगिकी (Thermodynamics) को क्षेत्रमा काम गरे । जसअनुसार वैज्ञानिक जेम्स प्रिसकटले विकास गरेको शक्ति (Energy) सम्बन्धी अध्ययनलाई विकासित गर्दै ताप (Heat) र यान्त्रिकशक्ति (Mechanical energy)को सम्बन्धका बारेमा अध्ययन गरे । यसैगरी केल्भिनले वैज्ञानिक हेल्महोल्जसगँ मिलेर सूर्यको आयु र यसले निकाल्ने शक्तिको अनुमान गरे । तापक्रम नाप लिने पनि विकास गरे । जसलाई आज हामी तापत्रम नाप लिँदा केल्भिन भन्ने गछौँ । स् न १९०७ मा उनले निधन भयो ।

केल्भिन थमसन
केल्भिन थमसन
जन्म२६ जुन १८२४
बेल्फास्ट, बेलायत
मृत्यु१७ डिसेम्बर १९०७
बेलायत
वासस्थानबेल्फास्ट, ग्लासगो, क्याम्ब्रिज , बेलायत
राष्ट्रियताबेलायत
वैज्ञानिक करियर
क्षेत्ररसायनशास्त्र,गणिताशास्त्र
शिक्षाग्लासगो विश्वविद्यालय
हस्ताक्षर
केल्भिन थमसन


यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू


Tags:

उष्मागतिकीग्लासगो विश्वविद्यालयतापक्रमबेलायतवैज्ञानिकशक्तिशिक्षासूर्य

🔥 Trending searches on Wiki नेपाली:

जङ्गबहादुर राणापाकिस्तान सरकारभरतपुर महानगरपालिकादेशान्तरनेपाल-भारत सम्बन्धइमेलधर्म निरपेक्षतानेपालका राष्ट्रिय निकुञ्जहरूनेपालका मल्ल राजाहरूको सूचीमहिला विरुद्धका हिंसागोपालप्रसाद रिमालनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपालको शिक्षा मन्त्रीहरूसंसदीय व्यवस्थासंस्कारकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीसगरमाथा राष्ट्रिय निकुञ्जनेपालको पञ्चवर्षीय योजनापृथ्वीको वायुमण्डलबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासथारू जातिमानव विकास अर्थशास्त्रसंस्कृतिरामेछाप जिल्लाझलकमान गन्धर्वउदयपुर जिल्लाप्रदेश सभा (नेपाल)लोकतन्त्रराणा वंशसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूहिमाली प्रदेशमानव विकास चरणत्रिभुवन वीरविक्रम शाहनेपालको राष्ट्रिय जनगणनानेपाल प्रहरीबेगनास तालप्रशान्त महासागररामानन्द विश्वश्चर महेन्द्र क्याम्पसनेपाली रुपैयाँअङ्कोरवाटप्रजनन स्वास्थ्यचेपाङ जातिकञ्चनजङ्घा हिमालसन ह्युङ-मिनकाठमाडौँयोगमाया न्यौपानेवैदेशिक रोजगारमिथिला कलाराष्ट्रिय सुरक्षा परिषद्विकिपिडियादाइजोअक्षांशनेपाल बैंकथारू भाषादाइजो प्रथामेटानेपालको सङ्घीय संसदहाम्रो नेपाली पार्टीनेपाल कृषि अनुसन्धान परिषद्दमाई जातिमदर टेरेसाशिवसूर्यतत्समक्रिस्टियानो रोनाल्डोनेपालको प्रमाणिक समयओखलढुङ्गा जिल्लाकाँक्रे विहारराष्ट्रिय प्रजातन्त्र पार्टीशाह वंशमिथिलातिहारनेपालको सर्वोच्च अदालतरुस-युक्रेन युद्ध🡆 More