अलेक्जेन्डर फ्लेमिङ

अलेक्जेन्डर फ्लेमिङ बेलायतका सूक्ष्मप्राणी विज्ञ नोवेल पुरस्कार विजेता (सन् १९४५मा) र पेनिसिलिनका आविष्कारका हुन्। उनको जन्म सन् १८८१ मा belayarko arshiyre भएको थियो । उनले औषधिविज्ञानको क्षेत्रमा पेनिसिलिन को आविष्कार गरेर क्रान्ति नै ल्याए । रसयान उपचार पद्घति जसलाई केमोथेरापी भनिन्छ । यो पनि उनैले विकास गरेका हुन् । उनले आविष्कार गरेको पेनिसिलिनले द्वितीय विश्वयुद्धमा घाइते भएकाको उपचारमा ठूलो गुन लगाएको थियो । सन् १९५५ मा फ्लेमिङ निधन भयो ।

अलेक्जेन्डर फ्लेमिङ
अलेक्जेन्डर फ्लेमिङ
जन्म६ अगस्त सन् १८८१
लकफिल्ड, स्कटल्याण्ड
मृत्यु११ मार्च १९५५
लन्डन, इङ्ल्यान्ड
राष्ट्रियतास्कटिश
चिनारीको कारणपेनिसिलिन आविष्कारक
वैज्ञानिक करियर
क्षेत्रब्याक्टेरियोलोजी, इम्युनोलोजी


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. BBC History |Alexander Fleming (1881-1955)
  2. Nobel Prize | Sir Alexander Fleming - Biographical
  3. Biography |Alexander Fleming Biography Biologist,Scientist (1881–1955)
  4. Encyclopædia Britannica |Sir Alexander Fleming

बाहिरी कडीहरू

Tags:

क्रान्तिबेलायतविश्वयुद्ध

🔥 Trending searches on Wiki नेपाली:

चितवन जिल्लानेपालका तालहरूको सूचीवित्तीय विवरणहरूलखन थापा मगरशिक्षण विधिमदनमणि दीक्षितझमक घिमिरेबौद्ध धर्ममा पञ्चशीलकोदोमधुमेहआमा समूहराष्ट्रिय स्वतन्त्र पार्टीशम्भुप्रसाद ढुङ्गेलभूमध्यरेखापूर्वी रुकुम जिल्लासहकारीकम्प्युटर मनिटरपाठ्यक्रमनिजीकरणअर्थ मन्त्रालय (नेपाल)पेरूमदन पुरस्कारसुर्खेत जिल्लानेपाली साहित्यपासाङ ल्हामु शेर्पापृथ्वीको वायुमण्डलसमूहढोरबराहि मन्दिरकाँक्रे विहारआँपदोलखा जिल्लाबुद्ध धर्मधर्मलोक सेवा आयोग (नेपाल)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूघोडाघोडी तालरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोपारिस्थितिक प्रणालीनामनिजामती सेवासामन्तवादसिन्धुपाल्चोक जिल्ला१ वैशाखउद्योगकारकपृथ्वी राजमार्गकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)कास्की जिल्लानेपालको संस्कृतिगुगलनेपालका मल्ल राजाहरूको सूचीकोशी प्रदेशसिन्धुली जिल्लामहेन्द्र वीरविक्रम शाहतनहुँ जिल्लाचाडपर्वमनोविज्ञानॐ मणि पद्मे हूँआन्तरिक लेखापरीक्षणउदयपुर जिल्लाराणा वंशआन्तरिक राजस्व विभाग (नेपाल)नेपालको पहिलो संविधान सभाशेरबहादुर देउवागङ्गालाल श्रेष्ठडढेलोओखलढुङ्गा जिल्लागङ्गा नदीनेपोलियन बोनापार्टनुवाकोट जिल्लामुलुकी ऐनविस्तृत शान्ति सम्झौतामेटारानी राजेन्द्र लक्ष्मीदासप्रथाहिमाली प्रदेशबेलका नगरपालिका🡆 More