थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

थोमस एल्वा एडिसन
थोमस एल्वा एडिसन
"Genius is one percent inspiration, ninety-nine percent perspiration."
– थोमस एल्वा एडिसन , हार्पर मासिक (सेप्टेम्बर १९३२)
जन्मथोमस एल्वा एडिसन
(१८७४-०२-११)फेब्रुअरी ११, १८७४
मिलान, ओहियो, संयुक्त राज्य अमेरिका
मृत्युअक्टोबर १८, १९३१(1931-10-18) (उमेर ८४)
वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशाआविस्कारक, वैज्ञानिक, व्यापारी
धर्मDeist
जीवनसाथी
म्यारी स्टीलवेल
(
वि १८७१⁠–⁠१८८४)

मिना मिलर
(
वि १८८६⁠–⁠१९३१)
सन्तानमारिअन एस्टेल एडिसन (१८७३–१९६५)
थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५)
विलियम लेस्लि एडिसन (१८७८–१९३७)
म्याडेलेइन एडिसन (१८८८–१९७९)
चार्ल्स एडिसन (१८९०–१९६९)
थेडोर मिलर एडिसन (१८९८–१९९२)
मातापितासामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६)
न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१)
आफन्तलेविस मिलर (ससुरा)
हस्ताक्षर
थोमस एल्वा एडिसन
(अङ्ग्रेजीमा) अ डे विथ थोमस एडिसन (१९२२)

वैवाहिक जीवन

प्रयोगशाला

आविष्कार

एडिसन का आविस्कार :-

  • बिजुली बत्ती
  • फोनोग्राफ
  • एडिसन मोसन पिक्चर्स
एडिसन बिजुली-बत्ती (बल्ब)को आविष्कार बारे बोल्दै (सन् १९२०को दसकको अन्तिमतिर)

आलोचना

Tags:

थोमस एल्वा एडिसन वैवाहिक जीवनथोमस एल्वा एडिसन प्रयोगशालाथोमस एल्वा एडिसन आविष्कारथोमस एल्वा एडिसन आलोचनाथोमस एल्वा एडिसनवैज्ञानिक

🔥 Trending searches on Wiki नेपाली:

इलाम जिल्लाउदित नारायण झादाङ जिल्लानेकपा (एमाले)को १०औँ महाधिवेशनअरनिको राजमार्गवराहक्षेत्रलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२चाडपर्वनेपालगन्ज उपमहानगरपालिकारवि लामिछानेनयाँ वर्षहनुमानपाथीभरा देवी (ताप्लेजुङ)कास्की जिल्लासमाजजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीविद्युतीय अपराधश्रीलङ्कापहिलो विश्वयुद्धनेपालको संविधान २०७२ मा बालबालिकाको हककानूनजनमत सङ्ग्रह, २०३७जङ्गलजीवनीधर्मआगन्तुक शब्दइन्टरनेटमञ्जुश्रीनेपालको प्रमाणिक समयभक्तपुर दरबार क्षेत्रनेपालको पहिलो संविधान सभारेखा थापानेपालका प्रधान सेनापतिहरूनेपालका अञ्चलहरूपुष्पकमल दाहालवनस्पतिअम्मानशक्ति पृथकीकरणसमानुपातिक प्रतिनिधित्व प्रणालीराष्ट्रिय सभा निर्वाचन, २०८०आरतीधरान उपमहानगरपालिकातामाङ जातिनयाँ पत्रिका दैनिकक्षयरोगमिडियाविकीनेपालका नगरपालिकाहरूओलम्पिक खेलबंगलामुखी मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७९कुखुराआसियानदैलेख जिल्लासुर्खेत जिल्लाव्यवस्थापन सूचना प्रणालीविराट कोहलीजिल्ला अदालतइन्डियन प्रिमियर लिगटिमुरनेपालका सहिदहरूश्राद्धग्रिनविच प्रमाणिक समयद्रव्य शाहतोरीजनावरस्थानीय तहनेपालका संवैधानिक निकायहरूकर्णाली चिसापानीमुनामदनमांझीगायत्री मन्त्रस्वरोजगारहोलीशिक्षण विधिनेपाल स्काउटअर्थ मन्त्रालय (नेपाल)प्रजनन स्वास्थ्यनेपालका राजाहरूको सूची🡆 More