ग्यालिलियो ग्यालिली

ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई आधुनिक अवलोकन खगोल विज्ञानका पिता, आधुनिक भौतिकी विज्ञानका पिता, विज्ञानको पिता र आधुनिक विज्ञानका पिता जस्ता नामले चिनिन्छ ।

ग्यालिलियो ग्यालिली
ग्यालिलियो ग्यालिली
गिउस्टो सस्टर्म्यान्सले बनाएको ग्यालिलियो ग्यालिलीको चित्र ।
जन्म(१५६४-०२-१५)१५ फेब्रुअरी १५६४
पिसा, डची अफ फ्लोरेन्स, इटाली
मृत्यु८ जनवरी १६४२(1642-01-08) (उमेर ७७)
आर्सेट्रि, ग्राण्ड डची अफ टस्कानी, इटाली
वासस्थानग्राण्ड डची अफ टस्कानी, इटाली
राष्ट्रियताइटालियन (टस्कान)
मातृ शिक्षाप्रतिष्ठानपिसा विश्वविद्यालय
चिनारीको कारणKinematics
Dynamics
Telescopic observational astronomy
Heliocentrism
वैज्ञानिक करियर
क्षेत्रअन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित
शिक्षापिसा विश्वविद्यालय
पडुआ विश्वविद्यालय
शैक्षिक सल्लाहकारओस्टिलियो रिची
उल्लेखनीय विद्यार्थीहरूबेनेडेट्टो क्यास्टेल्ली
मारियो गुइडुची
विन्सेनजियो विविआनी
हस्ताक्षर
ग्यालिलियो ग्यालिली
टिप्पणीहरू
ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजीसँग विवाह गरिन् ।
ग्यालिलियो ग्यालिली

स्टीफन हकिंग भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरूमा पढाईने समान त्वरित वस्तुहरूको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएको छ) खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरूको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।

सन्दर्भ सामग्री

Tags:

इटालीखगोल शास्त्रगणितज्ञदार्शनिक

🔥 Trending searches on Wiki नेपाली:

प्रजातन्त्र दिवसअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालको अर्थतन्त्रसगरमाथानेपालको प्रमाणिक समयमकैपृथ्वीरुद्राक्षरुपन्देही जिल्लाबहुदलीय प्रणालीभिरिङ्गीअध्यादेशनेपालका तालहरूको सूचीजितेन्द्र मुखियानेपाल-चीन सिमानामहावीर पुनबाल अधिकारनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)वर्ण विन्यासलैङ्गिक पहिचानविकासशील देशरुकुम जिल्लावाच्य (व्याकरण)धर्मभक्त माथेमानेपालको संविधानजर्मनीकालिञ्चोक भगवतीनेपालका अञ्चलहरूअर्थशास्त्रकवितासरस्वतीसिन्धुपाल्चोक जिल्लाकोरा जन्मदररसुवा जिल्लाछिमेकी (कथा)नेपालमा कृषिसंविधानवादगोरखा जिल्लाकालवेब्याक मेसिनबालनशिक्षण विधिसंविधानसिन्धुली जिल्लासार्क शिखर सम्मेलनको सूचीदिगो विकासनम्रता श्रेष्ठनेपालमा मौलिक हक र कर्तव्यविद्यार्थीचौहानसङ्खुवासभा जिल्लास्वयम्भूनाथधर्म निरपेक्षतानेपालका हिन्दू मन्दिरहरूको सूचीबालश्रमगोसाइँकुण्डतुलसीदासहिन्दी भाषाच्याटजिपिटीरौंगुराँसफेवातालउखान-टुक्कारौतहट जिल्लातत्समनेपालका नगरपालिकाहरूनेपाल टेलिकमलिङ्गसमाजपूँजीवादलमजुङ जिल्लाबहादुर शाहराम राज पन्तविश्वकोशपूर्णिमानेपालका हिमालहरूको सूचीबौद्धनाथमहिला विरुद्धका हिंसा🡆 More