जनक शिक्षा सामग्री केन्द्र

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कम्पनी ऐन २०२१ बमोजिम २०३५/०६/०८ मा स्थापना भएको सरकारी कम्पनी हो। संस्थाको दर्ता कार्यालय भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका मा अवस्थित छ। प्रधान कार्यालयले २३५ रोपनी क्षेत्रफल ओगटेको छ।

गठन२०३५ असोज ८ गते
प्रकारसरकारी संस्थान
प्रधान कार्यालयसानोठिमी, भक्तपुर
सेवा क्षेत्र
नेपाल
अध्यक्ष
रामकृष्ण सुवेदी
कार्यकारी निर्देशक
अनिलकुमार झा
वेबसाइटjanakedu.org.np

संस्थाको देशभर ८ वटा शाखा सञ्जालनमा छन्। संस्थाको मुख्य उद्देश्य सरकारी शिक्षा निकायले विकास गरेको पाठ्यक्रममा आधारित पुस्तकहरू छापी शैक्षिक सामग्रीको सहज पहुँच सुनिश्चित गर्दै किफायती उत्पादनको माध्यमबाट आम जनतासम्म पुर्‍याउनु हो। संस्थाको दृष्टि राष्ट्रको हरेक कुना र कुनाका विद्यार्थीहरूलाई सस्तो मूल्यमा सुसाङ्खीय र भौतिक रूपमा गुणस्तरीय अध्ययन सामग्री उपलब्ध गराउनु हो।

सन्दर्भ सामग्रीहरू

Tags:

भक्तपुर जिल्लामध्यपुर थिमी नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

लुम्बिनी प्रदेशव्रतबन्धरामकृष्ण शर्माचाडपर्वभीमबहादुर रावलभीमदत्त पन्तस्वरवर्ण र व्यञ्जनवर्णसहरीकरणन्युटनको गतिका नियमहरूसीतानेपालको पञ्चवर्षीय योजनाकूटनीतिसात सालको क्रान्तिवीरेन्द्रनगर नगरपालिकामधेश प्रदेशश्रीमद्भगवद गीतागाईमहावीर पुनपशुपतिनाथ मन्दिरखनिजयौनिक अल्पसङ्ख्यकमाधवप्रसाद घिमिरे (साहित्यकार)ललितपुर महानगरपालिकासमासवासुकी इन्डिकस्घरेलु हिंसानेपालको सर्वोच्च अदालतमानव शरीरका अङ्गहरूको सूचीपशुपति प्रसादऔद्योगिक क्रान्तिमुख्य पृष्ठपूर्वीय दर्शननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपाल सरकारबालीलक्ष्मीप्रसाद देवकोटाशाह वंशकर्णाली प्रदेशशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसती प्रथाजुनागढ जिल्लाश्रीमद्भागवत् पुराणकुँवर इन्द्रजीत सिंहनेपालका जिल्लाहरूइसाई धर्मपृथ्वीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)दाहालनेपालको प्रधानमन्त्रीसंयुक्त राज्य अमेरिकानेपालका तालहरूको सूचीप्रदेश सभा (नेपाल)अनुराधा कोइरालाएकल परिवारनेपालगन्ज उपमहानगरपालिकामुलुकी ऐनचतराधामज्ञानेन्द्र वीरविक्रम शाहनेपालको राष्ट्रपतिस्वास्थ्यसिन्धुपाल्चोक जिल्लाश्लोकदुधइन्डोनेसियाकाँक्रे विहारप्रतिनिधि सभा (नेपाल)ओखलढुङ्गा जिल्लाभारद्वाज ऋषिकोशी प्रदेश क्रिकेट टोलीगुरुप्रसाद मैनालीनेपालका प्रधानमन्त्रीहरूको सूचीबनेपा नगरपालिकामहजोडीबाइबलनेपालको प्रधानन्यायाधीश🡆 More