टेलिभिजन

टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भिजन (अङ्ग्रेजीमा हेर्नु)बाट भएको हो।

टेलिभिजन
पुरानो पोर्टेबल टेलिभिजन

टेलीभिजन प्रविधिको अाविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजन उत्पन्न हुनसक्ने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।

सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई चलचित्रघरको पर्दा जस्तै देखिने फराकिलो-पर्दामा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।

टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider)बाट सङ्केतलाई टिभि सम्म पुर्याउँछ। टिभिले डिभिडि वा भिसिआरबाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही कम्प्युटर वा गेम-कन्सोल सँग पनि जोड्न सकिन्छ। देश विदेशमा घटेको घटना हेर्न सकिन्छ। ‌‌‌‌‌‌

पनि हेर्नुहोस्

  • [[नेपालमा टेलिभिजन]
  • रङ्गीन टेलिभिजन
  • स्याम-स्वेत टेलिभिजन
  • टेलिभिजन स्टेसन
  • बिबिसि
  • टेलिभिजन शृङ्खला

टेलिभिजन  टेलिभिजन सम्बन्धित यो लेख अपूर्ण छ अर्थात आधार मात्र हो। कृपया यस लेखलाई बढाउन मद्दत गर्नुहोस।

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

परराष्ट्र मन्त्रालय (नेपाल)भगांकुरसमूहआइएसबिएनपुतलीनबिल बैंकढुङ्गे युगसहकारीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीकाफलरुस-युक्रेन युद्धहात्तीपाइले रोगगरिबीरानीमहलआम निर्वाचन २०१५ताप्लेजुङ जिल्लादोधारा चाँदनी पुलदुधभारद्वाज गोत्रनगरपालिकाबैङ्कनेवारी भाषामृगौलानारायणहिटी दरबार सङ्ग्रहालयविद्युतनेपालको प्रशासनिक विभाजनत्रिपिटकक्रिकेटदैलेख जिल्लामहादेशनेपालको झन्डानेपालका प्रमुख नदीहरूको सूचीनेपालको संविधान २०७२हरिवंश आचार्यनेपाल टेलिभिजनपानीश्राद्धडिजिटल साक्षरतालिच्छवि राज्यबझाङ १ (निर्वाचन क्षेत्र)महिनाब्राह्मणकोदोसामाजिक सञ्जालनेपाली सेनानेपालको जनआन्दोलन २०६३अब्राहम लिङ्कनदेवनागरी सङ्ख्या पद्धतिपोखरा महानगरपालिकापुनर्जागरणनेपालको कानूनी इतिहासन्यायिक समितिशारीरिक व्यायामगणतन्त्रत्रिभुवन विश्वविद्यालयरणबहादुर शाहलैङ्गिक समानतानेपालमा हिन्दु धर्मविकिमिडिया फाउन्डेसननेपाल राष्ट्र बैङ्कएड्सज्योतिषनौमती बाजाएकसिङ्गे गैँडामहिनावारीक्षेत्रप्रताप अधिकारीअन्तर्राष्ट्रिय प्रमाणिक समयपूर्वी रुकुम जिल्लावेदशिखरिणी छन्दजापानमहानगरपालिकारसुवा जिल्लागाउँपालिकागाईवसन्त🡆 More