माउन्टेन टेलिभिजन

समाउन्टेन टेलिभिजन नेपालको एक समाचार टेलिभिजन च्यानल हो।

माउन्टेन टेलिभिजन
माउन्टेन टेलिभिजन
स्थापना
नारा
मुख्यालय काठमाण्डौ, नेपाल
स्वामित्व
देश नेपाल
भाषा {{{भाषा}}}
प्रसारण क्षेत्र नेपाल
वेबसाईट www.mountaintv.com.np
उपलब्ध {{{उपलब्ध}}}

आधिकारिक वेबसाईट

माउन्टेन टेलिभिजन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति नेपालमा अहिले १३ वटा राष्ट्रियस्तरका टेलिभिजन च्यान प्रसारणमा छन् । त्यसमध्ये माउन्टेन टेलिभिजन पनि एक हो । यो टेलिभिजन समाचारको नयाँ परिभाषाको नारा लिएर २०६७ साल भदौबाट नियमित प्रसारणमा आएको थियो । थाइल्याण्डको थाइकम स्टा हुँदै अहिले यो इपिस्टार सेभेन सेटलाईटबाट प्रसारण हुन्छ । सुरुमा एनबीएक्स माउन्टेनको नाममा भक्तपुरको लोकन्थलीबाट प्रसारणमा आएको यो टेलिभिजन नयाँ व्यवस्थापनले खरिद गरेपछि काठमाण्डकौ डिल्लि बजार हुँदै अहिले ललितपुरको कुपण्डोलबाट प्रसारण भइरहेको छ । पद्मा समूहको मिडिया नेटवर्क अन्तर्ग प्रसारणमा रहेको माउन्टेन टेलिभिजन मूलतः समाचार प्रधान टेलिभिजन हो । यसले ६४ जिल्लामा आफ्ना संवाददाता मार्फत सूचना सङ्कलन गरी प्रत्येक घन्टा समाचार र समाचार मूलक कार्यक्रम प्रसारण गर्दै आएको छ । नयाँ व्यवस्थापन अन्तर्गत माउन्टेन टेलिभिजनको समाचार विभाग सुरुवातको केही महिना वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा र समाचार निर्देशकको रूपमा गोपाल बस्नेत (रेडियो नेपालका समाचार वाचक) ले सम्हालेका थिए । त्यसपछि युवा पत्रकार पुरुषोत्तम लम्सालले झण्डै दुई वर्ष समाचार प्रमुखको जिम्मेवारी सम्हाले । यो बीचमा २०६९ सालको जेठको आसपासमा टेलिभिजनले राष्ट्रिय बहस र विवादको विषयलार्य सनसनीपूर्ण रूपमा प्रसारण गरी राष्ट्रिय टेलिभिजनहरूको भीडमा आफ्नो पहिचान स्थापित गर्यो । मूलतः जातीय पहिचान सहितको सङ्घीय राज्यको विरुद्ध माउन्टेन टेलिभिजनका प्रस्तुती केन्द्रित रहेको भन्दै केही जनजातीका अगुवा र नेकपा माओवादी, एकीकृत नेकपा माओवादी समेतले टेलिभिजनको विरुद्ध सार्वजनिक अभिव्यक्ति दिए । मल्ल के सुन्दर लगायतका अधिकारकमीृ बताउनेहरूले समेत बसन्तपुरको सभाबाट माउन्टेन टेलिभिजनलाई आगो लगाउने बताएर टेलिभिजनको एजेण्डा लाई उनकै जनजाती समूहमा स्थापित गर्न सहयोग पुर्याएका थिए । आन्दोलनताका जनजाती आन्दोलनकारीहरूको निशानामा परेको थियो यो टेलिभिजन । उनीहरूको आरोप टेलिभिजन ब्राम्हण क्षेत्रीको पक्षमा आग्रह भएको थियो । तर एकातिर उनीहरू टेलिभिजन आग्रही र पूर्वाग्रही भएको आरोप लगाउँदै टेलिभिजन र टेलिभिजनका संचारकर्मी विरुद्ध खुलेआम कारबाही गर्ने घोषणा गर्दैउ हिंड्थे, अर्कातिर सोही टेलिभिजनमा अन्तर्वार्ता पनि दिइरहेका हुन्थे । यस मानेमा टेलिभिजनले सतही होइन, सन्तुलित, एक पक्षीय होइन बहूपक्षी दृष्टिकोणलार्य सफलता पूर्वक आत्मसाथ गरेको थियो । राष्ट्रिय सरोकारका विभिन्न मुद्दाहरु लाई अभियानको रूपमा प्रस्तुत गरेर पनि टेलिभिजनले राम्रा कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

यो पनि हेर्नुहोस



Tags:

🔥 Trending searches on Wiki नेपाली:

खुकुरीधरहराकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)चौबिसी राज्यहरूनेपाली परम्परागत नापका इकाईनेपालमा महिलाको अवस्थानेपालको संस्कृतिविश्व स्वास्थ्य सङ्गठनवडा कार्यालय (नेपाल)सुरेन्द्र वीरविक्रम शाहविश्व व्यापार सङ्गठनलोक सेवा आयोग (नेपाल)नेपालका राजाहरूको सूचीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कानूनघोराही उपमहानगरपालिकानेपाल विद्यार्थी सङ्घमागनेपालको कानूनी इतिहासशाह वंशसंयुक्त राष्ट्रफौजदारी कानुनराई जातिफ्रान्सेली राज्यक्रान्तिशिक्षामकवानपुर जिल्लासङ्गठनअङ्कअन्तर्राष्ट्रिय श्रमिक दिवसविराट कोहलीव्यवस्थापन सूचना प्रणालीक्रिस्टियानो रोनाल्डोप्रतिलिपि अधिकारऋतुमलेसियाइन्टरनेटसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका राजामदन पुरस्कारमहात्मा गान्धीवासुदेव त्रिपाठीमाध्यमिक विद्यालयनारायणगोपाल गुरूवाचार्यभाषानेपालका अञ्चलहरूनेपाल सरकारमहानगरपालिकाभ्रष्टाचारलेखनाथ पौड्याललोक सभाभिरिङ्गीमहासागरहिन्दु धर्मसुशान्त केसीडोल्पा जिल्लानारायण प्रसाद पोखरेलनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीबूढानीलकण्ठ मन्दिरबन्दी प्रत्यक्षीकरणसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूदादुरालुम्बिनी प्रदेशभियतनामआगोनेपालका विश्वविद्यालयहरूको सूचीसुपादेउराली मन्दिरनेपाली रुपैयाँनेपाली सेनाप्रतिनिधि सभा निर्वाचन, २०७४जात्रै जात्राहिन्दी भाषामहिनावारीरामायणकटारी नगरपालिकाअष्ट चिरञ्जीवीआर्किमिडिजकृष्ण मन्दिर🡆 More