युरोप

युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसियाको खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहेको युराल पर्वतको जल विभाजक जस्तै युराल नदी, क्यास्पियन सागर, ककेसस पर्वत शृङ्खला र दक्षिण पश्चिमी भागमा रहेको कालो सागरद्वारा हुन्छ। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिण पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग स्थित छन्।

युरोप
युरोप
युरोप
क्षेत्रफल१,०१,८०,००० किमी (३९,३०,००० वर्ग माइल)  (छैठौँ)[क]
जनसङ्ख्या७४६,४१९,४४० (सन् २०१८ ; तेस्रो)
जनघनत्व७२.९/किमी (१८८/वर्ग माइल) (दोस्रो)
जिडिपी (पिपिपी)$२९.०१ ट्रिलियन (२०१९; दोस्रो)
जिडिपी (साङ्केतिक)$२१.७९ ट्रिलियन (२०१९; तेस्रो)
जिडिपी प्रति व्यक्ति$२९,४१० (२०१९; तेस्रो)[ग]
एचडिआईवृद्धि ०.८४५
वासिन्दा नामयुरोपेली
देशहरू५० सार्वभौम राष्ट्रहरू
६ आंशिक मान्यताप्राप्त
निर्भरता६ निर्भर इलाकाहरू
भाषाहरूसबैभन्दा सामान्य भाषाहरू:
समय क्षेत्रहरूयुटिसी−१ देखि युटिसी+५
ठूलो सहरहरूठूलो सहरी क्षेत्रहरू:
  • क. ^ तथ्याङ्कले अन्तर महादेशीय युरोपेली भागहरू मात्रै समावेश गर्दछ।[n]
  • ख. ^ अन्तरमहादेशीय सहरको रूपमा रहेको इस्तानबुलले एसिया र युरोप दुवैको भाग ओगट्छ।
  • ग. ^ अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा परिभाषित "युरोप"।

युरोपेली राष्ट्रहरू

  1. अल्बानिया
  2. एन्डोरा
  3. आर्मेनिया
  4. अस्ट्रिया
  5. अजरबैजान
  6. बेलारुस
  7. बेल्जियम
  8. बोस्निया र हर्जगोभिना
  9. बुल्गेरिया
  10. क्रोएसिया
  11. साइप्रस
  12. चेक गणतन्त्र
  13. डेनमार्क
  14. एस्टोनिया
  15. फिनल्यान्ड
  16. फ्रान्स
  17. जर्मनी
  18. जर्जिया
  19. ग्रिस
  20. हङ्गेरी
  21. आइसल्यान्ड
  22. आयरल्यान्ड
  23. इटाली
  24. लात्भिया
  25. लिस्टेनस्टाइन
  26. लिथुआनिया
  27. लक्जेम्बर्ग
  28. माल्टा
  29. मोल्दोभा
  30. मोनाको
  31. मोन्टेनेग्रो
  32. नेदरल्यान्ड
  33. नर्वे
  34. पोल्यान्ड
  35. पोर्चुगल
  36. उत्तर म्यासेडोनिया
  37. रोमानिया
  38. रुस
  39. सान मारिनो
  40. सर्बिया
  41. स्लोभाकिया
  42. स्लोभेनिया
  43. स्पेन
  44. स्विडेन
  45. स्विट्जरल्यान्ड
  46. टर्की
  47. युक्रेन
  48. संयुक्त अधिराज्य
  49. भ्याटिकन सिटी

यो पनि हेर्नुहोस्

Tags:

आन्ध्र महासागरउत्तरध्रुवीय महासागरएसियाककेसस पर्वतकृष्ण सागरक्यासपियन सागरपृथ्वीभूमध्य सागरमहादेश

🔥 Trending searches on Wiki नेपाली:

अम्लपित्तमहावीर पुनफुटबल खेलइन्जिनियरिङलागत लेखाविधिजापानी भाषाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालशङ्कर लामिछानेहनुमान ढोकामानव विकास चरणबृहस्पति ग्रहनजिरराउटे जातिव्यवस्थापिकाक्यानडास्वरवर्ण र व्यञ्जनवर्णजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीअलौ पर्वपाकिस्तानको प्रधानमन्त्रीकाठमाडौँनिजीकरणबाल अधिकारदुधतिलगङ्गा आँखा अस्पतालस्वास्थ्यअक्षांशसुगौली सन्धिशिवनेपालको लोकतन्त्र दिवसललितपुर महानगरपालिकारगतनेपालका राजाहरूको सूचीराष्ट्रिय पहिचानभ्रष्टाचारनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीमहिला सशक्तिकरणनेपालको राजनीतिअन्टार्क्टिकाहमाससामन्तवादयोगमाया न्यौपानेनेपाली रुपैयाँमहासागररक्तचापभारतीय संविधानको आठौँ अनुसूचीक्षेत्रप्रताप अधिकारीनेपालका राष्ट्रिय चिह्नहरूखाँदवारी नगरपालिकामल्ल वंशसहरीकरणविकिकिराँत काललुभुसुशील कोइरालासङ्घीयतास्नातक तहऔद्योगिक क्रान्तिराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)लैङ्गिक समानतानेपालका सहिदहरूगणतन्त्रविसं १९९० को महाभूकम्पआर्थिक विकाससहिदचार धामअन्तर्राष्ट्रिय प्रमाणिक समयमानव संसाधन व्यवस्थापनकम्पनीबैजनीसूचनादरबार हत्याकाण्डशुक्रराज शास्त्रीमहाभारतगुल्मी जिल्लासामुदायिक वननौमती बाजा🡆 More