पेरिस: फ्रान्सको राजधानी र सबैभन्दा ठूलो शहर

पेरिस (अङ्ग्रेजी: /ˈpærɪs/; फ्रान्सेली उच्चारण:  ( सुन्नुहोस्)) फ्रान्सको राजधानी र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।

पेरिस: फ्रान्सको राजधानी र सबैभन्दा ठूलो शहर
आइफिल टावर
पेरिस: फ्रान्सको राजधानी र सबैभन्दा ठूलो शहर

सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागमा बाँड्दछ, जसलाई बायाँ किनारा र दायाँ किनारा नामले चिनिन्छ। यसका वरिपरी थुप्रै जङ्गलहरू छन्।

पेरिस फ्रान्सिसी अर्थतन्त्र, राजनीति, यातायात र संस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। मेट्रोको निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।

सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।

पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् इफेल टावर। पेरिस, आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र लुभ संग्रालय।


स्रोत

Tags:

Paris Pronunciation in French by James Tamim.oggen:WP:IPA for Frenchचित्र:Paris Pronunciation in French by James Tamim.oggफ्रान्समद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

एकोद्दिष्ट श्राद्धइलाम नगरपालिकापाठ्यक्रमनेपालको राजनीतिनेपालको झन्डामल्ल वंशरुपनारायण सिंहरामेछाप जिल्लानेपालको प्रधानमन्त्रीजनता समाजवादी पार्टी, नेपालसामाजिक सञ्जालमानव संसाधन व्यवस्थापनगोरखापत्रवीरेन्द्र वीरविक्रम शाहनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालको इतिहासनेपाली बृहत् शब्दकोशतनहुँ जिल्लास्याङ्जा जिल्लानागपञ्चमीताप्लेजुङ जिल्लाकौशिक गोत्रफूलनेपालका प्रधानमन्त्रीहरूको सूचीरवि लामिछानेदुबईमाडी नगरपालिकाबैजनीबीमारेबिजराजेश हमालसुशान्त केसीसुशासनमेन्सेविकहरूफेसबुकनेपालका हिन्दू मन्दिरहरूको सूचीनागरिक लगानी कोषहिमाली प्रदेश (नेपाल)नेपालको संविधान २०७२वैकल्पिक उर्जानेपालको पहिलो संविधान सभाअल्बर्ट आइन्स्टाइनसुपादेउराली मन्दिरटेलिफोननेपालका बैङ्कहरूको सूचीकिराँत कालमहिनावारीचतराधामपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्राष्ट्रिय श्रमिक दिवसबालश्रमढुङ्गे युगनेपालमा बोलिने भाषाहरूग्रामिण विकासविश्व व्यापार सङ्गठननेपाली साहित्यको इतिहासभिरिङ्गीश्रीकार्ल मार्क्ससंयुक्त राज्य अमेरिकासंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूतियान्जिनसामन्तवादबजारशास्त्रनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनबिल बैंकसमासआमाभीमदत्त नगरपालिकानेपालका विकास क्षेत्रहरूनेपालका प्रमुख नदीहरूको सूचीगुल्मी जिल्लानेपालका राजाहरूको सूचीजनसाङ्ख्यिकीहिन्द महासागर🡆 More