इस्तानबुल: टर्कीको सबै भन्दा ठूलो सहर

इस्तानबुल (टर्किस: İstanbul) टर्कीको सबैभन्दा ठुलो सहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो। यो विश्वको एउटा मात्र यस्तो सहर हो जुन दुई महादेशमा स्थित छ। इस्तानबुल प्राचीन कालमा तारीखे आलमको एउटा मात्र यस्तो सहर हो जुन तीन महान वंशको राजधानीको रूपमा रहेको थियो जसमा ३३० ई.पू.

देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो। ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछि राजधानी अंकारा बनाइयो।

इस्तानबुल
इस्तानबुल महानगरपालिका
See caption
घडीको दिशामा माथि देखि: सुनौलो हर्न बीचमा गलाटापोइन्ट; मसलाक आर्थिक जिल्ला; एभेन्यु; बिध्यालय; तथा मस्जिद
देशटर्की
क्षेत्रमरमारा
प्रान्तइस्तानबुल
 - इस्तानबुल१९३० (आधिकारिक)
जिल्ला३९
सरकार
 • मेयरकादिर टोब्पा (एकेपि)
क्षेत्रफल
 • महानगर
५३४३ किमी (२०६३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१३)
 • महानगरपालिका१४१६०२६७
 • क्रमप्रथम (टर्की), पाँचौ (विश्व)
 • घनत्व२,७२५/किमी (७०६०/वर्ग माइल)
वासिन्दाइस्तानबुलआइट
समय क्षेत्रयुटिसी+२ (इईटि)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (ईईएसटि)
पोस्टल कोड
३४०० देखि ३४८५०
क्षेत्रीय सङ्केत(हरू)०२१२ (युरोपियन)
०२१६ (एसिया)
सवारी दर्ता३४
वेबसाइटइस्तानबुल महानगरपालिका

इतिहास

सन्दर्भ सामग्री

Tags:

अङ्काराटर्कीरोमन साम्राज्य

🔥 Trending searches on Wiki नेपाली:

संविधानइस्लाम धर्मविश्वकर्मा जातिखनिजचार धामनेपाली रुपैयाँनेपालका संवैधानिक निकायहरूलखन थापा मगरशीतयुद्धनगद प्रवाह विवरणसुसाङ्ख्यछाउपडीगोरखा जिल्लानेपालको प्रधानमन्त्रीकृष्ण मन्दिरह्रस्व दीर्घ नियमनामकरण संस्कारवित्तीय विवरणहरूबागमती नदीभरतपुर महानगरपालिकानयाँ वर्षजनसाङ्ख्यिकीय लाभांशइटहरी उपमहानगरपालिकाशौनक गोत्रउत्प्रेषणफ्लोरेन्स नाइटिङ्गेलउधौलीझोला (चलचित्र)मेक्सिकोमार्क्सवादसामसङथाइरोइडकावासोती नगरपालिकाशक्ति पृथकीकरणविवाह संस्कारफौजदारी कानुनहाट बजारनामसिद्धार्थ राजमार्गभिटोनेपालको संविधानमहागुरु फाल्गुनन्दनेपालका प्रदेशहरूमहाभारतदिल्ली सम्झौतानेपाली राष्ट्रिय क्रिकेट टोलीप्रतिव्यक्ति आयनेपाल स्काउटशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)बङ्गलादेशसंयुक्त राष्ट्रसङ्घको वडापत्रगोसाइँकुण्डकञ्चनपुर जिल्लाइन्डियन प्रिमियर लिगमानिसदलितधानपर्वत जिल्लास्वरोजगारकेन्द्रीय बैङ्कवर्षमान पुनमृगौलाराई जातिटेरा प्याट्रिकपूर्वीय चिन्तन परम्पराबालश्रमक्षेत्रफलक्व्होलासोथार गाउँपालिकासन्दीप लामिछानेनेपालमा भएका सडकहरूको सूचीकिराँत जातिनिक्षेपशाह वंशक्रिकेटचिठीनोबेल पुरस्कारराष्ट्रिय सभा निर्वाचन, २०८०कालिका मन्दिर, बागलुङ🡆 More